nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषाका भागेश्वरले पत्नी र बाबुको ‘यौ“न सम्बन्ध’ थाहा पाउँदा रोजे अपराधको बाटो

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ८, २०७८, ७:४५ मध्यान्ह
अ“नै“ति“क यौ“न सम्बन्धको शंकामा एक युवकले गर्‍यो श्रीमती र बुबाको ह“त्या, यसरी पत्ता लाग्यो घटना !

जनकपुरधाम/भदौ ८ गते।धनुषाको मिथिला नगरपालिका–५ ललियाका भागेश्वर मण्डल १० वर्षदेखि वैदेशिक रोजगारीमा जाने आउने गर्थे। उनी पहिलो पटक २०६७ सालमा मलेसिया गएर ४ वर्षपछि फर्किए।

घर फर्किएका उनले २०७३ सालमा घर नजिकैकी अम्रिकादेवीसँग बिहे गरे। बिहेपछि उनी विदेश जान छाडेनन्। त्यसपछि उनी रोजगारीको सिलसिलामा कतार गए। कतार गएको साढे २ वर्षपछि उनी नेपला फर्किए।

उनीहरुको दाम्पत्य जीवन राम्रैसँग चलिरहेको थियो। घर आएका भागेश्वर पछिल्लो समय गत चैत ०७७ पुसमा फेरि कतार गए। तर, उनी कतार गएको तीन महिना नपुग्दै नेपाल फर्किए।

नेपाल फर्किएपछि पत्नीसँग उनको बारम्बार झगडा हुन थाल्यो। गाउँलेले विदेशमा रहँदा भागेश्वरलाई पत्नी ससुरासँग लागेको कुरा सुनाइदिएपछि उनी छोटो समयमै कतारबाट फर्किएका हुन्।

उनीहरुबीच कहिल्यै राम्रो भएन। उनले पटक–पटक आफ्नी पत्नी र बुबा रामवृक्षलाई सम्झाइरहन्थे। तर, केही सिप नलागेपछि उनले ह“त्या कै योजना बनाए।

योजनाअनुरुप नै भागेश्वरले सोमबार राती उनीहरु दुवैजनाको हत्या गरेको पाइएको छ। आफ्नै बुबा र पत्नीको ह“त्या गरी शव गाडेको अवस्थामा भाग्दै गर्दा भागेश्वरलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ।

२७ वर्षीय भागेश्वरले आफ्नै बुबा ५५ वर्षीय रामवृक्ष र पत्नी २४ वर्षीया अम्रिकादेवी मण्डलको ह“त्या गरेका हुन्। ह“त्या आरोपमा मृतक मण्डलका छोरा भागेश्वर पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख (एसपी) प्रकाश रानाभाटले जानकारी दिए।

सोमबार साँझ पनि उनीहरुबीच विवाद हुँदा राती मा रे र खाल्डोमा गाडेको भन्दै भागेश्वरले प्रहरीसमक्ष स्वीकार गरिसकेको एसपी रानाभाटले बताए। ह“त्या गरेर बारीको झाडीमा उनले श व गाडेका थिए।

बुबालाई खेत खन्ने फरुवा र बाँसको लठ्ठीले हिर्काएर ह“त्या गरेको र पत्नीको घाँटी कसेर हत्या गरेको भागेश्वरले प्रहरीसमक्ष बयान दिएका छन्।

प्रहरीले घटनास्थलमा पुगेर गाडेको श व निकालिसकेको छ। ‘लामो समयदेखि बुवा र पत्नीबीच अ“नै“ति“क सम्बन्ध रहेको थाहा पाएको थिएँ,’ त्यसै कारणले घरमा विवाद हुँदै आएको भागेश्वरले प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा भनेका छन्।

‘बुबा र पत्नीबीच अ“नै“ति“क यौन सम्बन्ध रहेको आशंका गरेका भागेश्वरको पत्नीसँग दिनहुँ झगडा हुँदै आएको खुलेको छ,’ प्रहरी उच्च स्रोतले भन्यो। सोही आशंकाको आधारमा उनले आफ्ना बुबा र पत्नीको ह“त्या गरेको हुन सक्ने शंका छ।

बुबा र पत्नीको ह“त्या गरेर श व गाडेको भन्दै आज बिहानै स्थानीयले प्रहरीलाई खबर गरेपछि घटना बाहिरिएको हो। उनीहरुको एक छोरा र एक छोरी छन्।

साभार-अनलाईन न्युज सेभेन बाट

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

जीवन विकास लघुवित्तको शाखा कार्यालय सबैलाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय सबैलाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!