nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहामा एक युबतीको शव झुन्डिएको अबस्थामा फेला

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ३०, २०७७, ७:०७ मध्यान्ह
सिरहामा एक युबतीको शव झुन्डिएको अबस्थामा फेला

महेश सिंह,सिरहा।सिरहाको नबराजपुर गाउँ पालिका २ मझौरागाउँमा बिहिवार एक युबतीको शव झुन्डिएको अबस्थामा फेला परेको छ् । नबराजपुर गाउँ पालिका वडा २ बस्ने राम ओतार महतोको अन्दाजी १६ वर्षिय छोरी अनिता कुमारी महतो की सब स्थानीय लक्ष्मी कामैतको आंपको बगैंचामा झुन्डिएको अबस्थामा भेटिएको छ । बुधबार राती १२ बजे तिर घर बाट निस्केको युबती बिहान सम्म घर न फर्किदा आमा ,बुवा छर छिमेक को घरमा खोजदै आफन्तको घरमा गएको छ कि पतालगाउन निस्केको बुवा ,छोरी खोजन गाउँ- गाउँ पुगेका थिए । अनिता गाउँका केटाहरुसंग केहि महिना अगाडि देखी पल्केका जानकारी उनकी साथीहरूले बताउनु भयो । आमा प्रमिला देबि महतो र बुवा राम ओतार महतोको भनाई अनुसार आफ्नो छोरी गाउँका केटाहरु संग अनितिक शारीरिक सम्बन्ध र पल्केको छ भने आफुलाई केहि थाहा नभएको ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीका इन्स्पेकटर अरबिन कुमार साह समक्ष ब्यान घटना स्थलमा दिईएका थिए । छोरी हराको जानकारी दिन सिमा प्रहरी चौकी झाझ पटि पुगिन लागदा फोन मार्फद घर आउन जानकारी पाए। वडा नम्बर २ का अध्यक्ष खुशिला ल साहलाई गोप्य सुचना आएको एक जना युबतिको शव स्थानीय लक्ष्मी कामैतको आंपको बगैंचामा झुन्डिएको छ भने सुचना पाए लगतै प्रहरीलाई खबर गरेका थिए । सिमा प्रहरी चौकी झाझपटि र ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीबाट प्रहरीको टोलिले घटना स्थल पुगेका थिए । सब हेर्न गाउँका सयौं मानिसहरुको घुईचो रहेको थियोे । सबको प्रकृति हेर्दा कसैले मारेर आंपको रुखमा झुन्डियाईएको देखिन्छ । बुवा महतोको भनाई अनुसार छोरी अनिता लाई कसैले हत्या गरेर झुन्डियाई दिएको महतोको भनाई छ । गाउँकै केटाहरुले हत्या गरेको परिवारजनको आशंका रहेको छ् । गाउँका पाँच जना केटाहरुको नाउँ खुल्नमा आएको मोबाइलमा गरेको कुराकानीको भोवाईस रेकर्ड प्रमान समेत फेला परेको उनको आफन्तले पत्रकार लाई जानकारी बताउनु भयो । हत्या कस्ले गरेको छ भने अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी तथा सुचना प्रबक्ता बिनोद घिमिरेले जानकारी दिनु भयो । सब वडा अध्यक्ष खुशी लाल साह , गाउँका बुद्धिजिबि , पत्रकार महेश सिंह को रोहबरमा सबलाई पोस्टम्यारटमको लागि लहान अस्पतालमा पठाईएको प्रहरीले जानकारी दिनु भयो सब लाई लहान अस्पतालको सब गृहमा राखिएको छ । सब पोस्टम्यारटम पछी परिवारको जिम्मा लगाउने प्रहरीले जानकारी दिनु भयो । हाम्रो समाजमा चेलीबेटी माथी यस्तो घटना पुनः नहोस भनेन दोसिलाई कार्बाहिको माग गरेको छ । हाम्रो समाजमा महिला माथी भइरहेको हिंसा र बिकृती कहिले अन्त हुन्छ भन्ने गाउँका एक बुद्धिजिबिले बताउनु भयो ।

Discussion about this post

Related Posts

भारतमा बाढीको बितण्डा, ज्यान गुमाउनेको संख्या ९५ पुग्यो

भारतमा बाढीको बितण्डा, ज्यान गुमाउनेको संख्या ९५ पुग्यो

‘माफी मागेका’ले फिफा अध्यक्षमा पदमा इन्फान्टिनो यथावत रहने

‘माफी मागेका’ले फिफा अध्यक्षमा पदमा इन्फान्टिनो यथावत रहने

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले दुई वर्षको अन्तरालपछि बुधबार भर्चुअल माध्यमबाट जनतालाई सम्बोधन

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले दुई वर्षको अन्तरालपछि बुधबार भर्चुअल माध्यमबाट जनतालाई सम्बोधन

‘आदिपुरूष’ को लेखकले रामायणको ट्रेलर हेरे पछि भने, ‘लज्जाबोधमा छु’

‘आदिपुरूष’ को लेखकले रामायणको ट्रेलर हेरे पछि भने, ‘लज्जाबोधमा छु’

कप्तानगञ्जका घटनाका मृतकका परिवार शव बुझ्न सहमत, भोली थप बार्ता हुने

कप्तानगञ्जका घटनाका मृतकका परिवार शव बुझ्न सहमत, भोली थप बार्ता हुने

यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस

यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस

धनुषामा सम्बन्धविच्छेदका घटना बढे

धनुषामा सम्बन्धविच्छेदका घटना बढे

फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त

फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त

जनकपुरधाम उपमहानगरपालिकाद्वारा सबै वडामा स्वास्थ्य केन्द्र विस्तार

जनकपुरधाम उपमहानगरपालिकाद्वारा सबै वडामा स्वास्थ्य केन्द्र विस्तार

सरकार र नर्स ज्योति रानाभाटबीच १९ बुँदे सहमति

सरकार र नर्स ज्योति रानाभाटबीच १९ बुँदे सहमति

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि