nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बारा : बसको ब्रेक फेल हुँदा बस चालकको ज्यान गयो, ८ जना घाइते

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ३, २०७८, ७:१५ मध्यान्ह
बारा : बसको ब्रेक फेल हुँदा बस चालकको ज्यान गयो, ८ जना घाइते

शिवशंङ्कर मिश्र/बारा/भदौ ३ गते । बसको ब्रेक फेल हुँदा चालकको ज्यान जानुको साथै आठ जना घाइते भएका छन् ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–२२ पुर्व पश्चिम लोकमार्ग सडक खण्डको चुरियामाई ओरालो चढ्ने क्रममा बिहीबार साढे १० बजे काठमाडौँबाट रौतहटको बंकुल आउँदै गरेको ना ६ ख ४६४१ नम्बरको बसको ब्रेक फेल हुँदा सोही दिशाबाट आइरहेको बागमती प्रदेश ०३–००१ प ४११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर बस पल्टिँदा बसको चालकको ज्यान गएको बारा प्रहरीले जनाएको छ ।

ज्यान जानेमा सोही बसका चालक मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका वडा नम्बर–८ कमाने बस्ने ४९ वर्षीय धर्मराज रेग्मीको उपचारको क्रममा सवा ११ बजे ज्यान गएको प्रदेश नम्बर–२ ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हिमाल्यकुमार श्रेष्ठले बताउनुभयो ।

बसमा सवार २८ जना मध्ये ७ र मोटरसाइकल चालक घाईते भएका छन् । मोटरसाईकल चालक हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ चौकी टोल बस्ने ३५ वर्षीय ईन्द्र बहादुर कार्की गम्भीर घाइते भएका छन् ।
यसैगरी, सो दुर्घटनामा परी कोल्हवी नगरपालिका–११ बस्ने २१ वर्षीय सुरज चौधरी, सोही ठाउँका २८ वर्षीय रामप्रवेश राम, ५७ वर्षीय देवकी पन्त, २२ वर्षीय बिहारीलाल चौधरी, वडा नम्बर–१ बस्ने ३९ वर्षीय वीरेन्द्रप्रसाद चौधरी, १९ वर्षीय रोहणबहादुर अधिकारी, रौतहटको विजयपुर नगरपालिका–१ बस्ने ३४ वर्षीय गाँधी दास रहेका छन् ।

घाइते मध्ये कार्कीको चुरेहिल अस्पताल हेटौंडा, रामको अर्थोपेडिक अस्पताल हेटौंडा, बिहारीलालको चितवन मेडिकल कलेजमा उपचार भइरहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

चालू आर्थिक वर्ष ०७८/०७९ को प्रदेश २ मा साउन महिनामा मात्र ५६२ वटा सवारी दुर्घटना हुँदा ३५ जनाको ज्यान गएको छ । त्यसमध्ये २७ जना पुरुष, सात महिला र एक बालक गरी ३५ जनाको विभिन्न सवारी दुर्घटनामा ज्यान गएको उहाँले बताउनुभयो ।

Tags: बारा खबर

Discussion about this post

Related Posts

सीएमसी नेपालद्वारा स्वास्थ्यकर्मी र शिक्षकहरुका लागि अपाङ्गता समावेशीकरण र मानव अधिकार सम्बन्धी तालिम

सीएमसी नेपालद्वारा स्वास्थ्यकर्मी र शिक्षकहरुका लागि अपाङ्गता समावेशीकरण र मानव अधिकार सम्बन्धी तालिम

जहाँ जोखिम त्यहाँ बीमा

बीमा कम्पनीका अभिकर्ताहरू विदेश सयरमा, बीमितहरू पैसा फिर्ता नहोला कि भन्ने तनावमा

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि