nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

वडामा संचालित योजनाका कामहरु पारदर्शि नभएको भन्दै : पत्रकार सम्मेलन

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २९, २०७७, १०:३२ मध्यान्ह
वडामा संचालित योजनाका कामहरु पारदर्शि नभएको भन्दै : पत्रकार सम्मेलन

महेश सिंह सिरहा। सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर – ५ मा आ.ब. २०७५/०७६ र ०७६/०७७ मा संचालित केहि योजनाहरुको काम पारदर्शी नभएको भन्दै पत्रकार सम्मेलन गरेका छ्न । समाजसेबी तथा स्थानिय राम उमेश यादब, जसपाका जिल्ला सदस्य एवम स्थानिय प्रदिप कुमार दनुवारले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेका थिए ।
वडा नम्बर – ५ का वडा अध्यक्ष रामजतन कामत र वडा सदस्य महाबती मण्डलको मिलोमत्तोमा सो वडाको सार्बजनिक जग्गामा वडा सदस्य मण्डलकै घर नजिक गैरकानुनी तवरले बिच रोडमै सार्बजनिक दलित दलान निर्माण भएको स्थानियबासी रामउमेश यादबले बताएका छन् । उनले भने – सो भवनमा अहिले छत ढलान कार्यका लागी यस आ.ब.मा नगरपालिकाले २ लाख बजेट बिनियोजन गरेको छ , सो भवन रोड मै निर्माण भैरहेकोले सो कामको रोक्का मैले गराएको छु , यो पुरै गैरकानुनी हो । ’
सम्मेलनमा बोल्दै यादबले वडा नम्बर – ५ मा स्वास्थ्य चौकी निमाणका लागी ५ लाख रुपैया बजेट बिनीयोजन गरेको छ । सो कार्य गर्न वडा अध्यक्ष कामत र नगरपालिकाले भ्रष्टाचार गर्ने नियतिले रातारात उपभोक्ता समिति बनाएको उनले आरोप लागए । मैले सुचना पाउन नगरपालिकामा निबेदन दर्ता गराएको छु ।’ तर पनि मलाई कुनै किसिमको निबेदनको जवाफ मेयरले नदिएको र काम संचालन गरेको यादबले गुनासो गरे । वडामा भैहरहेको कतिपय योजनाका कामहरु मनोमानी तबरका साथै भ्रष्टाचार गर्ने नियतीले संचालन भैरहेको उनको कथन रहेको थियो ।
वड नम्बर ५ मै माननिय सांसद सुरेशचन्द्र दासको सांसदिय बिकास कोषबाट कृषि सडकका लागी १० लाख बजेट बिनियोजन गरेको छ । रोड बिकास गर्नु जरुरी छ’ तर कुनै पनि किसान र समाजसंग अनुमती नलिई कृषी सडक निर्माण गरीएको हो ।’ सामाजिक भेला समेत नगराई बहुमतको आडमा समिति बनाएर काम संचालन गरेको यादबले बताए । सरकारी अमिन , समाज , स्थानिय किसान जग्गाधनीको रोहबरमा छलफलै नगरी मनोमानी तरिकाले काम संचालन गरिएकोे हो ।’ नेपालको संबिधानमा सुचनाको हक सम्बन्धी कानुनको ब्यबस्था रहेपनी आज सम्म मलाई कुनै किसिमको सुचना नगरपालिकाले नदिएको यादबले दुखेसो पोखे । आधिकारिक रुपमा मैले नगरपालिकामा सुचना पाउन निबेदन दर्ता गराएको छु यादबले भने ।
सर्बदलीय छलफलको आधारमा नगरपालिकाले कुनै पनि बिकासका गतिबिधिहरु समुदाय स्तरमा संचालन नगरिरहेको जसपाका नेता प्रदिप कुमार दनुवारले आरोप लगाउनु भयो । बहुमतको आडमा धनगढीमाई नगरपालिका नगरप्रमुखले गतिबिधी गरिरहेको उनले आरोप लगाएका छन । एकल सहमतीको आधारमा अधिकारको दुरुपयोग गरिरहेको भन्दै उनले भने आज सम्म नगरपालिकाले कुनै किसिमको रकमहरुको पारदर्शी नगरेको बताएका छन । चालु आ.ब.मा संचालित योजनाहरुको लागत स्टिमेट माग गर्दा पनी हाल सम्म उपल्बध नगराएको भन्दै ,हामीलाई नगरपालिकाले सुचना नदिएको खण्डमा बाध्य भएर उच्च आदालत देखी लिएर सुचना आयोग सम्म जाने उनले चेताबनी दिएका छन ।

Discussion about this post

Related Posts

जीवन विकास लघुवित्तको शाखा कार्यालय सबैलाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय सबैलाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!