nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

अक्षय कुमारको एलियन फिल्म ‘सामुक’ मा जाेडिए हलिउड प्राविधिक

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १९, २०८३, ६:४० मध्यान्ह
अक्षय कुमारको एलियन फिल्म ‘सामुक’ मा जाेडिए हलिउड प्राविधिक

काठमाडौँ/भदाै १९ गते। बलिउड अभिनेता अक्षय कुमारको बहुप्रतीक्षित नयाँ चलचित्र ‘सामुक’ मा हलिउडका चर्चित प्राविधिकहरू जोडिएका छन्।

भारतकै पहिलो ठूलो स्तरको सर्भाइभल-एक्सन एलियन थ्रिलर मानिएको यस चलचित्रको अन्तर्राष्ट्रिय प्राविधिक टोलीमा मार्भलको बहुचर्चित हलिउड चलचित्र ‘एभेन्जर्स: डुम्सडे’ का आर्ट डाइरेक्टर क्रिस पिटर्स आबद्ध भएका हुन्।

कनिष्क वर्माको निर्देशनमा बनिरहेको यस चलचित्रको छायाङ्कन हाल वेल्सको कार्डिफलगायत संयुक्त अधिराज्य (युके) का विभिन्न स्थानहरूमा भइरहेको छ। सैन्य यथार्थवाद, बचाउको संघर्ष र एलियन रहस्यको कथावस्तु समेटिएको यस फिल्ममा एआई भन्दा बढी हातले बनाइएको वास्तविक एलियन जीवकाे तस्विर र भिडियाेकाे प्रयोग गरिँदैछ। फिल्मका लागि मुख्य एलियनको डिजाइन अस्कर मनोनित ‘क्रिएचर डिजाइनर’ एलेक गिलिसले गरिरहेका छन्।

त्यस्तै, चलचित्रका एक्सन दृश्यहरू ‘मिसन: इम्पसिबल’ र ‘नो टाइम टु डाइ’ का हलिउड स्टन्ट कोअर्डिनेटर लुक्स टम्बरको निर्देशनमा तयार हुँदै छन्।

अक्षय कुमार र निर्माता विपुल अमृतलाल शाहले १२ वर्षपछि पुनः एकसाथ काम गर्न लागेको यस चलचित्रमा अक्षय मुख्य भूमिकामा देखिने छन् भने नायिकाका रूपमा बङ्गाली अभिनेत्री रुक्मिणी मैत्राको नाम चर्चामा छ। यो चलचित्र सन् २०२७ मा विश्वभरका सिनेमाघरहरूमा प्रदर्शन हुने तालिका रहेको छ ।

Tags: बलिउड

Discussion about this post

Related Posts

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई जनाको सकुशल उद्धार

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई जनाको सकुशल उद्धार

राहत संकलनको नाममा अवैध कार्य रोक्न निर्देशन

राहत संकलनको नाममा अवैध कार्य रोक्न निर्देशन

जनकपुर अयोध्या रेल सञ्चानको तयारी तीव्र, नेपाल भारतीय अधिकारीबीच छलफल

जनकपुर अयोध्या रेल सञ्चानको तयारी तीव्र, नेपाल भारतीय अधिकारीबीच छलफल

आज गौरा पर्व सुदूरपश्चिममा धूमधामका साथ मनाइँदै

आज गौरा पर्व सुदूरपश्चिममा धूमधामका साथ मनाइँदै

आज श्रीकृष्ण जन्माष्टमी, असत्यमाथि सत्यको जितका रूपमा मनाइँदै

आज श्रीकृष्ण जन्माष्टमी, असत्यमाथि सत्यको जितका रूपमा मनाइँदै

जलवायु परिवर्तनका प्रभाव कम गर्न जनकपुरधाममा वृक्षारोपण

जलवायु परिवर्तनका प्रभाव कम गर्न जनकपुरधाममा वृक्षारोपण

सुरक्षाकर्मी र स्थानिय तहका कर्मचारीको रकम नकाटः रामकुमारी झाक्री

सुरक्षाकर्मी र स्थानिय तहका कर्मचारीको रकम नकाटः रामकुमारी झाक्री

बर्षमानले दिए प्रधानमन्त्रीलाई १८ बुदेँ सुझाव

बर्षमानले दिए प्रधानमन्त्रीलाई १८ बुदेँ सुझाव

धनुषामा झाडीबाट गाँजा बरामद 

धनुषामा झाडीबाट गाँजा बरामद 

मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पट मूर्खको खोजी तीव्र

विश्व सम्पदा सूचीको तयारीमा जानकी मन्दिर, आसपासको क्षेत्र ‘जोन ए’ मा संरक्षित

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि