nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कालो जिन्सको रंग उडेर हैरान हुनुहुन्छ, उसो भए रोक्ने याे छ उपाय

गिरिजानन्द साह गिरिजानन्द साह
साउन १४, २०८३, १२:५३ मध्यान्ह
कालो जिन्सको रंग उडेर हैरान हुनुहुन्छ, उसो भए रोक्ने याे छ उपाय

काठमाडौं/साउन १४ गते। फेसन र स्टाइलको कुरा गर्दा कालो जिन्स लगभग जुनसुकै टप, सर्ट वा टी सर्टसँग सहजै सुहाउँछ।

तर, समस्या तब आउँछ जब तपाईंको त्यो मनपर्ने कालो जिन्सको रङ खुइलिन थाल्छ। बारम्बार धुने बानी र कडा तथा रसायनयुक्त डिटर्जेन्टको प्रयोग नै प्रायः यसका मुख्य कारण हुन्।

खुसीको कुरा के छ भने, धुने र सुकाउने क्रममा केही महत्त्वपूर्ण कुराहरूमा ध्यान दिएर तपाईं यसको रङ खुइलिनबाट बचाउन सक्नुहुन्छ। यहाँ केही महत्त्वपूर्ण सुझावहरू दिइएका छन्, जसलाई अपनाएर तपाईं आफ्नो कालो जिन्सको रङ लामो समयसम्म कायम राख्न सक्नुहुन्छ।

बारम्बार नधुनुहोस्ः

कालो जिन्सको रङ उड्न नदिन यसलाई आवश्यक पर्दा मात्र धुनुहोस्। मेसिन वा हातले पटक पटक धुँदा यसको रङ निकै छिटो उड्न सक्छ। साथै, जिन्सलाई नयाँ स्तै राख्न ‘स्पट क्लिनिङ’को तरिका अपनाउनुहोस् अर्थात्, फोहोर भएको निश्चित भाग मात्र सफा गर्नुहोस्।

धेरै ब्रस हानिकारकः

आफ्नो जिन्सलाई हातले मात्र र चिसो पानी प्रयोग गरेर धुनुहोस्। साथै, यसलाई जोडले नघोट्नु होस् वा धेरै ब्रसको प्रयोग नगर्नुहोस्। धेरै डिटर्जेन्टको प्रयोग पनि नगर्नुहोस् किनकि यसमा हुने रसायनहरूले जिन्सको रङ खुइल्याउन सक्छन्।

उल्टो पारेर धुनेः

जिन्सलाई कहिल्यै पनि सुल्टो पारेर नधुनु होस्। चिसो पानीमा हाल्नु अघि सधैं तिनलाई उल्टो पार्नुहोस्। साथै, तातो पानीमा धुनबाट पनि बच्नुहोस् किनकि यसले रङ छिट्टै उड्न सक्छ।

कसरी सुकाउने ?

धोइसके पछि जिन्सलाई कहिल्यै पनि जोडले ननिचोर्नुहोस् । साथै, तिनलाई कडा घाममा सिधै सुकाउनबाट पनि बच्नुपर्छ किनकि यसले रङ खुइल्याउन सक्छ। यसको सट्टा जिन्सलाई हावा आवतजावत हुने छायाँ परेको ठाउँमा सुकाउनु होस्।
 

Tags: जीवन शैली

Discussion about this post

Related Posts

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

संविधान दिवस अझै पनि मेरा लागि कालो दिन हो : जेन जी अभियन्तानयुम राईन

संविधान दिवस अझै पनि मेरा लागि कालो दिन हो : जेन जी अभियन्तानयुम राईन

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

संविधान दिवसमा मधेश भवनमा बृहत् सरसफाइ

संविधान दिवसमा मधेश भवनमा बृहत् सरसफाइ

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ जना छनोट

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ जना छनोट

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

भदौमा वीरगञ्ज भन्सारले गर्‍याे साढे २३ अर्ब राजस्व संकलन

भदौमा वीरगञ्ज भन्सारले गर्‍याे साढे २३ अर्ब राजस्व संकलन

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि