nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

पिछडावर्ग (ओबीसी) महासभाको केन्द्रीय विस्तारित भेला जनकपुरधाममा सम्पन्न

ओबीसी समुदायको हक–अधिकार सुनिश्चित गर्न एकताबद्ध हुन महासभाको आह्वान

सजिलो पोस्ट सजिलो पोस्ट
साउन १०, २०८३, ७:५६ मध्यान्ह
पिछडावर्ग (ओबीसी) महासभाको केन्द्रीय विस्तारित भेला जनकपुरधाममा सम्पन्न

गिरिजानन्द साह/जनकपुरधाम/साउन १० गते। पिछडावर्ग (ओबीसी) महासभाको केन्द्रीय विस्तारित भेला तथा पिछडावर्ग (ओबीसी) जातजातिहरूको सर्वाङ्गीण विकासमा मधेश प्रदेश सरकारको भूमिकाबारे अन्तरसंवाद कार्यक्रम आइतबार जनकपुरधाममा सम्पन्न भएको छ।

महासभाका केन्द्रीय अध्यक्ष रामकुमार महतोको अध्यक्षतामा सम्पन्न भेलामा संगठन सुदृढीकरण, आर्थिक तथा सांगठनिक गतिविधि, आगामी महाधिवेशन र ओबीसी समुदायको हक–अधिकार सुनिश्चित गर्न सञ्चालन गरिने कार्यक्रमबारे विस्तृत छलफल गरिएको छ।

भेलाबाट आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण प्रतिवेदन अनुमोदन गर्ने निर्णय गरिएको छ। साथै आर्थिक वर्ष २०८३/०८४ का कार्यक्रम अनुमोदन, पालिका, जिल्ला, प्रदेश र राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्र बनाउने निर्णय गरिएको ओबीसी महासभाको महासचिव नथुनी महतोले बताएका छ्न ।

साथै भेलाले जिल्ला र प्रदेश तहका इन्चार्ज, संयोजक तथा भ्रातृ संगठनका केन्द्रीय संयोजक र विभागीय प्रमुखहरू तोक्ने अधिकार केन्द्रीय समितिलाई प्रदान गरेको नथुनी महतोले बताए । साथै आगामी दिनमा संगठनलाई थप सक्रिय, अनुशासित र जनमुखी बनाउँदै ओबीसी समुदायका अधिकार सुनिश्चित गर्न सबै तहमा समन्वय र सहकार्य बढाउने प्रतिबद्धता पनि व्यक्त महतोले बताएका छ्न ।

कार्यक्रममा अतिथीहरुमा मगही भाषा साहित्यकार डा.वीर बहादुर महतो,ओबीसी महासभाको सर्लाही जिल्ला अध्यक्ष श्याम किशोर,ओबीसीका अगुवा तथा पुर्व प्रदेश अध्यक्ष राम प्रीत यादव रहेको थियो। कार्यक्रमको संचालन ओबीसी महासभाको महासचिव नथुनी महतोले गरेको थियो।

कार्यक्रममा वक्ताहरूले नेपालमा ओबीसी समुदायको जनसंख्या उल्लेख्य भए पनि शिक्षा, रोजगारी, प्रशासन, राजनीति तथा नीति निर्माण तहमा अपेक्षित प्रतिनिधित्व हुन नसकेको भन्दै त्यसको समाधानका लागि राज्यले विशेष नीति अवलम्बन गर्नुपर्ने धारणा राखेका थिए। उनीहरूले सामाजिक न्याय, समान अवसर र समावेशी विकासको अवधारणालाई व्यवहारमा लागू नगरेसम्म पिछडावर्ग समुदायको वास्तविक उत्थान सम्भव नहुने बताएका थिए।

कार्यक्रमको अन्त्यमा महासभाका अध्यक्ष रामकुमार महतोले ओबीसी समुदायको एकता नै अधिकार प्राप्तिको मुख्य आधार भएको उल्लेख गर्दै संगठन विस्तार, जनजागरण र अधिकारमुखी आन्दोलनलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढाइने बताए। उनले समुदायका साझा मुद्दामा सबैलाई एकताबद्ध भई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्दै भेलाबाट पारित निर्णयहरू कार्यान्वयनमा सबै तहका पदाधिकारीलाई जिम्मेवार भएर लाग्न निर्देशन दिएका थिए।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

एप्पलको पहिलो फोल्डेबल फोन ‘आईफोन डुओ’ सार्वजनिक, कति पर्छ मूल्य ?

एप्पलको पहिलो फोल्डेबल फोन ‘आईफोन डुओ’ सार्वजनिक, कति पर्छ मूल्य ?

पेट दुखेर अस्पताल पुगेकी महिलाको पेटमा देखियो १३ कलम, ५ चम्चा र एउटा मैनबत्ती

पेट दुखेर अस्पताल पुगेकी महिलाको पेटमा देखियो १३ कलम, ५ चम्चा र एउटा मैनबत्ती

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

मधेशमा लागूऔषध कारोबार बढ्दो, २८११ जना पक्राउ

रौतहटका नयाँ सिडिओ पौडेलले सम्हाले जिम्मेवारी, शान्ति–सुरक्षा र सुशासन मुख्य चुनौती

रौतहटका नयाँ सिडिओ पौडेलले सम्हाले जिम्मेवारी, शान्ति–सुरक्षा र सुशासन मुख्य चुनौती

विश्वकर्मा पूजामा प्रदेशस्तरीय बिदाको माग, श्रम संस्कृतिलाई सरकारी मान्यता दिन आग्रह

विश्वकर्मा पूजामा प्रदेशस्तरीय बिदाको माग, श्रम संस्कृतिलाई सरकारी मान्यता दिन आग्रह

बलिउड अभिनेत्री जो सिनेमा छाडेर बनिन ज्योतिष

बलिउड अभिनेत्री जो सिनेमा छाडेर बनिन ज्योतिष

पश्चिमा प्रतिबन्ध बाबजुद रुसद्वारा अन्टर्टिकावाट उत्खनन सुरु

पश्चिमा प्रतिबन्ध बाबजुद रुसद्वारा अन्टर्टिकावाट उत्खनन सुरु

‘दृश्यम ३’ को पटकथा तयार पार्न साढे दुई वर्ष लाग्यो: अजय देवगन

‘दृश्यम ३’ को पटकथा तयार पार्न साढे दुई वर्ष लाग्यो: अजय देवगन

अमेरिकी इतिहासकै ठूलो क्रिप्टो चोरी: २२ वर्षीय युवकद्वारा २५ करोड डलर बिटकोइन ठगी

अमेरिकी इतिहासकै ठूलो क्रिप्टो चोरी: २२ वर्षीय युवकद्वारा २५ करोड डलर बिटकोइन ठगी

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि