nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बीपीको विचारलाई वर्तमान राजनीतिसँग जोड्ने कांग्रेसको प्रयास : रौतहटमा ‘नवीन संकल्प’ सहित जरा अभियान समापन

गिरिजानन्द साह गिरिजानन्द साह
साउन ६, २०८३, ५:५२ मध्यान्ह
बीपीको विचारलाई वर्तमान राजनीतिसँग जोड्ने कांग्रेसको प्रयास : रौतहटमा ‘नवीन संकल्प’ सहित जरा अभियान समापन

सञ्जय मिश्रा/रौतहट/साउन ६ गते । नेपाली कांग्रेस रौतहटले ४४औँ बीपी स्मृति दिवसको अवसरमा “नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान” विषयक विचार गोष्ठी तथा जरा अभियानको समापन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम गरुडा स्थित होटल एएन प्लाजामा जिल्ला सभापति सुनिल कुमार यादव (जितेन्द्र) को सभापतित्व तथा नेपाली कांग्रेसका नेता प्रमोदहरि गुरागाईं को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा नेपाली कांग्रेसका विभिन्न तहका नेता, जनप्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि र कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो।

वक्ताहरूले नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालमा प्रजातान्त्रिक आन्दोलनका प्रमुख अभियन्ता बीपी कोइरालाको राजनीतिक दर्शन, राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्य–मान्यता र समाजवादको अवधारणालाई वर्तमान राजनीतिक परिवेशमा अझ सान्दर्भिक रूपमा आत्मसात् गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।उनीहरूले पार्टीलाई जनतासँग थप जोड्ने, संगठनलाई तल्लो तहसम्म सुदृढ बनाउने तथा जनविश्वास पुनः स्थापित गर्ने अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा पछिल्लो समय सञ्चालन गरिएको ‘जरा अभियान’ ले संगठनलाई गाउँ–टोलसम्म पु¥याउन र कार्यकर्ताबीच नयाँ ऊर्जा सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै यसको उपलब्धिबारे पनि समीक्षा गरिएको थियो। सहभागीहरूले संगठन विस्तारसँगै जनताका समस्या र अपेक्षालाई केन्द्रमा राखेर राजनीतिक गतिविधि अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका थिए।

यो कार्यक्रम केवल स्मृति दिवसमा सीमित देखिँदैन। पछिल्लो राजनीतिक परिवेशमा जनाधार सुदृढ गर्ने चुनौती सामना गरिरहेको नेपाली कांग्रेसले बीपीको विचारलाई संगठन पुनर्जीवनसँग जोड्ने प्रयास गरेको सन्देश यस कार्यक्रमबाट दिएको देखिन्छ।

विशेषगरी ‘नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान’ भन्ने नाराले बदलिँदो राजनीतिक प्रतिस्पर्धा, युवापुस्ताको अपेक्षा र संगठनात्मक पुनर्संरचनालाई सम्बोधन गर्ने संकेत गरेको छ। ‘जरा अभियान’को समापनसँगै अब कांग्रेसले त्यसबाट प्राप्त उपलब्धिलाई व्यवहारमा रूपान्तरण गर्न सके मात्र यसको प्रभाव दीर्घकालीन हुने राजनीतिक विश्लेषकहरूको बुझाइ छ।

कार्यक्रमले बीपीको विचारप्रति प्रतिबद्धता दोहोर्‍याएको मात्र नभई आगामी दिनमा संगठनलाई जनतामाझ अझ प्रभावकारी रूपमा स्थापित गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको सहभागीहरूको भनाइ थियो।

 

Tags: राजनीति समाचार

Discussion about this post

Related Posts

मेन्युमा कमिला राख्ने कोरियाली रेष्टुरेन्ट संञ्चालकलाई एक बर्षको जेल सजायँको माग

मेन्युमा कमिला राख्ने कोरियाली रेष्टुरेन्ट संञ्चालकलाई एक बर्षको जेल सजायँको माग

सांसद अभिषेक प्रताप शाहलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

सांसद अभिषेक प्रताप शाहलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाडौंमा हस्तकला ग्राम स्थापना गर्ने प्रधानमन्त्रीको प्रतिबद्दता

काठमाडौंमा हस्तकला ग्राम स्थापना गर्ने प्रधानमन्त्रीको प्रतिबद्दता

मापसे गरेर सवारी चलाउनेलाई अनौठो सजायः ३० दिन प्रहरी कार्यालयमा झाडु लगाउनु पर्ने

मापसे गरेर सवारी चलाउनेलाई अनौठो सजायः ३० दिन प्रहरी कार्यालयमा झाडु लगाउनु पर्ने

मिटरब्याजका फर्जी लिखतहरू आजैबाट अवैध घोषणा हुने

मिटरब्याजका फर्जी लिखतहरू आजैबाट अवैध घोषणा हुने

रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १२ सय ५० मेट्रिक टन डीएपी आइपुग्यो

रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १२ सय ५० मेट्रिक टन डीएपी आइपुग्यो

गणेश नेपालीको मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा समिति गठन

गणेश नेपालीको मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा समिति गठन

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने मन्त्रीपरिषदको निर्णय

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने मन्त्रीपरिषदको निर्णय

रौतहट प्रशासनको एक वर्षः ६३८ जनाले लिए वैवाहिक अंगीकृत नागरिकता

रौतहट प्रशासनको एक वर्षः ६३८ जनाले लिए वैवाहिक अंगीकृत नागरिकता

भारत–नेपाल रेल सम्पर्कमा नयाँ अध्याय : रक्सौलसहित पाँच स्टेशनको आधुनिकीकरण हुनेस

भारत-नेपाल रेल सम्पर्कमा नयाँ अध्यायः रक्सौलसहित पाँच स्टेशनको आधुनिकीकरण हुने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!