nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

शिक्षा र स्वास्थ्यको कर हटाउने प्रधानमन्त्री वालेनको निर्णयलाई प्रभु साहद्वारा स्वागत 

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ६, २०८३, २:४४ मध्यान्ह
राष्ट्रसेवक कर्मचारीहरूलाई बिनाकारण अलपत्र पारिनु मानवीय संवेदनामाथिको प्रहार हो : आम जनता पार्टी

काठमाडौं/साउन ६ गते । आम जनता पार्टी (आजपा) का अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर नलिने सरकारको घोषणाको स्वागत गरेका छन् ।

अध्यक्ष साहले सामाजिक सञ्जालमार्फत  प्रधानमन्त्री बालेन्द्र शाहको उक्त घोषणालाई आफ्नो पार्टीले उच्च सम्मानसहित धन्यवाद ज्ञापन गरेको उल्लेख गरेका छन् ।

संविधानमा मौलिक हकको रूपमा ग्यारेन्टी गरिएको शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कर लगाउनु आफैँमा अनुचित भएको साहको भनाइ छ। आम नागरिकको भावना र मागलाई आत्मसात गर्दै सरकारले उक्त कर हटाउने निर्णय गर्नु सराहनीय कार्य भएको साहले जनाएका छन ।

साथै, आजपा अध्यक्ष साहले राइड सेयरिङ र बिजुलीको कर पनि खारेज गर्न माग गरेका छन्  । शिक्षा र स्वास्थ्यको कर हटाउने निर्णयको प्रशंसा गर्दै अध्यक्ष साहले अन्य क्षेत्रमा लगाइएका अनावश्यक करहरूतर्फ पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउदै अनावश्यक कर हटाउन माग गरेका हुन ।

सरकारले राइड सेयरिङ ९सवारी साझेदारी० र बिजुली महसुलमा ५ प्रतिशतको दरले मूल्य अभिवृद्धि कर ९भ्याट० लगाएको उल्लेख गर्दै साहले उक्त करलाई पनि तत्काल खारेज गर्न माग गरेका छन् । सर्वसाधारणको दैनिक जीवनसँग जोडिएका यी क्षेत्रमा कर थोपर्नु न्यायसंगत नभएकाले सरकारले यस विषयमा पनि छिट्टै विशेष निर्णय लिनेमा आफूहरू आशावादी रहेको साहले बिश्वास व्यक्त गरेका छन्  ।

देशमा सरकार पिच्छे सरकारले लिईरहेको थरीथरीका अनावश्यक कर हटाउन सुरुदेखि नै आजपाले बिरोध गर्दै आएको छ । यस अघि आजपाले सरकार पिच्छेको अनावश्यक करका विरुद्धमा आन्दोलन गर्दै आएको छ ।

Tags: राजनीति समाचार

Discussion about this post

Related Posts

जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुमार साह ‘चन्दन’ सर्वसम्मत निर्वाचित

जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा राजिव कुमार साह ‘चन्दन’ सर्वसम्मत निर्वाचित

कर्णालीका मुख्यमन्त्री कडेँलले दिए पदवाट राजिनामा

कर्णालीका मुख्यमन्त्री कडेँलले दिए पदवाट राजिनामा

प्रदेशमा भागवन्डाः एमालेले ३ प्रदेश लिदाँ नेकपाले २ प्रदेशको नेतृत्व गर्ने

प्रदेशमा भागवन्डाः एमालेले ३ प्रदेश लिदाँ नेकपाले २ प्रदेशको नेतृत्व गर्ने

हिरानीको फिल्म ‘प्रितम एन्ड पेड्रो’ पुग्यो कक्षा कोठा कोठामा

हिरानीको फिल्म ‘प्रितम एन्ड पेड्रो’ पुग्यो कक्षा कोठा कोठामा

अफ्रिकन वुमेन्स फुटबल भोलीवाट, १६ राष्ट्र सहभागी हुदैँ

अफ्रिकन वुमेन्स फुटबल भोलीवाट, १६ राष्ट्र सहभागी हुदैँ

जिप्रका धनुषाको परिसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भवन उद्घाटन, लोकतन्त्र व्यवहारमा देखिनुपर्नेमा आईजीपी कार्कीको जोड

जिप्रका धनुषाको परिसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भवन उद्घाटन, लोकतन्त्र व्यवहारमा देखिनुपर्नेमा आईजीपी कार्कीको जोड

श्री हरि मानव कल्याण मञ्चद्वारा आकस्मिक रक्तदान शिविर सम्पन्न, नियमित रक्तदान गर्न सभामुख यादवको आग्रह

श्री हरि मानव कल्याण मञ्चद्वारा आकस्मिक रक्तदान शिविर सम्पन्न, नियमित रक्तदान गर्न सभामुख यादवको आग्रह

आज निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै

हरीशयनी एकादशी, बिष्णु र लक्ष्मीकाे आराधनाले मिल्नेछ शान्ति

रौतहटमा खुकुरी प्रहारबाट महिलाको मृत्यु

रौतहटमा खुकुरी प्रहारबाट महिलाको मृत्यु

मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेश गृहमन्त्रालयको प्राथमिकतामा

मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेश गृहमन्त्रालयको प्राथमिकतामा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!