nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

पार्क निर्माणमा स्थानीय हात, ३ महिनामै चिटिक्क बन्यो जनता पार्क

गिरिजानन्द साह गिरिजानन्द साह
साउन ३, २०८३, ५:४९ मध्यान्ह
पार्क निर्माणमा स्थानीय हात, ३ महिनामै चिटिक्क बन्यो जनता पार्क

माेरङ/साउन ३ गते। सरकारले बनाएका संरचना वषैं सम्म अधुरा हुन्छन्, बनेका पनि संरक्षण नहुँदा जीर्ण बन्छन्। यो गुनासो नेपालका अधिकांश स्थानीय तहमा सुनिन्छ।

तर, पथरीशनिश्चरे-३ मा भने यसको ठीक उल्टो उदाहरण देखिएको छ। यहाँ सरकारी बजेटको भर नपरी स्थानीयको सक्रियता, सामूहिक श्रम र सहयोगबाट जम्मा तीन महिनामै एउटा आकर्षक जनता पार्क निर्माण भएको छ।

वैशाख १ गते सुरु भएको निर्माण अभियान साउनको सुरुआतमै सम्पन्न गरिएकाे हाे । अहिले पार्कमा पुग्ने जो कोहीले सफा वातावरण, व्यवस्थित पेभर ब्लक, बस्न मिल्ने बेञ्च, हरियाली र सुन्दर बगैँचाले भरिएको पार्क देख्न सक्छ। केही समय अघिसम्म सामान्य खाली जमिन रहेको स्थान अहिले स्थानीयका लागि बिहान बेलुकाको भेटघाट, विश्राम र बालबालिकाको रमाइलो गर्ने सार्वजनिक स्थल बनेको छ।

जनता पार्क निर्माणको सुरुवात कुनै सरकारी योजनाबाट होइन, स्थानीय पत्रकार रमेश खडकाको एउटा सोचबाट भएको हो। सार्वजनिक स्थललाई व्यवस्थित र आकर्षक बनाउने उनको अवधारणाले विस्तारै स्थानीय युवाहरूलाई पनि जोड्दै लग्यो।

रमेशलाई साथ दिन केदार बोहोरा, हेमन्त ओझा र विक्रम राई अग्रसर भए। केही युवाको छलफलले पार्कको रूपरेखा तयार गर्‍यो र त्यसपछि सुरु भयो सहयोग जुटाउने अभियान।

सहयोगका लागि उनीहरूले सामाजिक सञ्जाल फेसबुकलाई माध्यम बनाए। पार्क निर्माणको उद्देश्य सार्वजनिक गरेपछि देश–विदेशमा रहेका पथरीशनिश्चरेका बासिन्दा, शुभेच्छुक र समाजसेवीहरूबाट उत्साहजनक साथ मिल्न थाल्यो।

पार्क निर्माणका लागि करिब तीन लाख रुपैयाँ बराबरको सहयोग संकलन भयो। तर आर्थिक सहयोग मात्रै होइन, यो अभियानमा विभिन्न किसिमका सहयोग जुटे।

कसैले नगद दिए, कसैले बस्ने टेबल र बेञ्च निर्माणमा सहयोग गरे भने कसैले पेभर ब्लक बिछ्याउने काममा हातेमालो गरे। निर्माण कार्यमा स्थानीय युवाहरूको श्रमदान पनि उल्लेखनीय रह्यो। यसरी एउटाको अभियान विस्तारै समुदायको साझा अभियानमा परिणत भयो।

नेपालमा करोडौँ रुपैयाँ खर्चेर बनाइएका धेरै सार्वजनिक संरचना समयमै सम्पन्न नहुने, निर्माणपछि संरक्षण नपाउने वा प्रयोगविहीन हुने उदाहरण प्रशस्तै छन्। यस्ता अवस्थाबीच पथरीशनिश्चरे–३ को जनता पार्कले फरक सन्देश दिएको छ। यसले देखाएको छ-स्पष्ट उद्देश्य, पारदर्शी अभियान र स्थानीयको अपनत्व भए ठूलो बजेटभन्दा ठूलो कुरा सामूहिक इच्छाशक्ति रहेछ।

 

Tags: कोशी प्रदेश

Discussion about this post

Related Posts

सवारी चालक अनुमतिपत्र प्राप्त गर्न इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

सवारी चालक अनुमतिपत्र प्राप्त गर्न इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु

धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु

लहानको कवाडी गोदाममा आगलागी, करिव २५ लाख बराबरको क्षति

खाना पकाउने क्रममा ग्याँस लिक भएर आगलागी, एक युवक गम्भीर घाइते

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले गर्यो एक करोड १४ लाख राजस्व सङ्कलन

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले गर्यो एक करोड १४ लाख राजस्व सङ्कलन

गैरकानूनी रूपमा वस्तु बिक्री–वितरण गर्ने व्यवसायीलाई कडा कारबाही गरिने

गैरकानूनी रूपमा वस्तु बिक्री–वितरण गर्ने व्यवसायीलाई कडा कारबाही गरिने

प्रधानमन्त्री शाह र निजी क्षेत्रबीच उच्चस्तरीय छलफल: आर्थिक सुधार र लगानीमैत्री वातावरणमा जोड

पुँजी बजार सुधारमा प्रधानमन्त्री शाहको सक्रियता : लगानीकर्ताको मनोबल बढाउन उच्चस्तरीय छलफल

भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र निवेदन दर्ता गराउन सरकारको अन्तिम आह्वान

भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र निवेदन दर्ता गराउन सरकारको अन्तिम आह्वान

विशेष आर्थिक क्षेत्र (सेज) मा भाडा नतिर्ने उद्योगमाथि उद्योग मन्त्री यादबको एक्सन

विशेष आर्थिक क्षेत्र (सेज) मा भाडा नतिर्ने उद्योगमाथि उद्योग मन्त्री यादबको एक्सन

तिथिले साउन २०८३ कहिलेदेखि सुरु? जान्नुहोस् साउनका सबै सोमबार, महत्त्व र पूजा विधि

तिथिले साउन २०८३ कहिलेदेखि सुरु? जान्नुहोस् साउनका सबै सोमबार, महत्त्व र पूजा विधि

कार्तिक आर्यन बने सर्बश्रेष्ठ अभिनेता, आर्टीकल ३७० बन्यो उत्कृष्ट चलचित्र

कार्तिक आर्यन बने सर्बश्रेष्ठ अभिनेता, आर्टीकल ३७० बन्यो उत्कृष्ट चलचित्र

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!