nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

डाइटिङ वा जिम बिना नै दैनिक ६ कार्य गरेर घटाउनुहोस यसरी आफ्नो तौल

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ३, २०८३, ३:४१ मध्यान्ह
डाइटिङ वा जिम बिना नै दैनिक ६ कार्य गरेर घटाउनुहोस यसरी आफ्नो तौल

काठमाडौं/साउन ३ गते । मानिसहरू प्रायः तन्दुरुस्ती र तौल घटाउने कुरालाई केवल दुईवटा पक्षसँग जोडेर हेर्छन्, राम्रो खानपान र व्यायाम। तर, तन्दुरुस्त र स्वस्थ रहनका लागि केवल यति मात्र पर्याप्त हुँदैन।

वास्तवमा, दीर्घकालीन नतिजा प्राप्त गर्नका लागि एकैसाथ विभिन्न महत्त्वपूर्ण बानीहरू अपनाउनु आवश्यक हुन्छ। जब यी बानीहरूले सँगै काम गर्छन्, तब तौल घटाउन सजिलो मात्र हुँदैन, बरु तन्दुरुस्तीको यात्रालाई लामो समयसम्म निरन्तरता दिन पनि निकै सहज हुन्छ। कसरी फिट एन्ड फाइन रहने त ? तलका केही कुरा जीवनमा लागु गर्नुहोस् ।

राम्रो खानपान
पोषणबिद्दहरूका अनुसार राम्रो स्वास्थ्य र तौल घटाउने प्रक्रियाको सुरुवात उचित पोषणबाट हुन्छ। उनी प्रोटिन र फाइबरको मात्रा बढाउन तथा स्टार्च, चिल्लो पदार्थ र प्रशोधित कार्बोहाइड्रेट (जस्तैः मैदा र चिनीयुक्त खानेकुरा) को सेवन कम गर्न सुझाव दिन्छन्। फिटनेस प्रशिक्षकहरु भन्छन्, ‘पहिलो पाइला भनेको राम्रो खानपान हो। यसको अर्थ आफ्नो आहारमा बढी प्रोटिन र तरकारी समावेश गर्नु, स्टार्चको मात्रा सन्तुलित राख्नु तथा चिनी र धेरै चिल्लो भएका खानेकुराको सेवन कम गर्नु हो।’

कोची कोची नखाने
उनीहरूका अनुसार धेरै मानिसहरूले आफूलाई थाहै नपाई आवश्यकताभन्दा बढी खाने गर्छन्। तौल घटाउनका लागि शरीरले खर्च गर्नेभन्दा कम क्यालोरी ग्रहण गर्नु आवश्यक हुन्छ,  यसलाई ‘क्यालोरी डेफिसिट’ भनिन्छ। उनीहरूका अनुसार पेट पूर्ण रूपमा भरिएको महसुस हुनु अघि नै खान छाड्ने बानी बसाल्नु पर्छ। साथै, कहिलेकाहीँ अलिकति भोक महसुस हुनु सामान्य कुरा हो र यस्तो अवस्थालाई स्वीकार गर्न सिक्नुपर्छ। यसले शरीरमा अतिरिक्त क्यालोरी जम्मा हुनबाट रोक्छ र तौल घटाउन मद्दत गर्छ।

दिनभर सक्रिय रहने
फिटनेश मास्टरहरूका अनुसार तौल घटाउनका लागि केवल व्यायाम मात्र पर्याप्त छैन, दिनभर शरीरलाई सक्रिय राख्नु पनि उत्तिकै आवश्यक छ। उनी यसका लागि हिँडडुल गर्नुलाई सबैभन्दा सजिलो र प्रभावकारी उपाय मान्छन्। नियमित रूपमा हिँडडुल गर्दा भोकमा खासै वृद्धि नभई शरीरले बढी क्यालोरी खर्च गर्न मद्दत पुग्छ।

नियमित रूपमा व्यायाम
फिटनेस प्रशिक्षकहरूका अनुसार तौल घटाउन नियमित व्यायाम आवश्यक हुन्छ। तर, यसका लागि निकै कठिन वा थकाउने खालको व्यायाम नै गर्नुपर्छ भन्ने छैन। तपाईंले शरीरलाई अत्यधिक थकाउने वा अति कडा खालका व्यायामहरू गरिरहनु पर्दैन, बरु हप्तामा ३ देखि ५ दिन व्यायाम गर्ने र मांसपेशी बलियो बनाउने तर्फ ध्यान दिने गर्दा नै पर्याप्त हुन्छ।

तनाव व्यवस्थापन
तनाव पनि तौल बढ्नुको एउटा मुख्य कारण हुन सक्छ। मानशिक स्वास्थ्यका बारेमा जानकारहरूका अनुसार तनावको बढ्दो स्तरले हाम्रो खानपानको बानी र दैनिक जीवनशैलीमा असर पार्छ । फलस्वरूप, मानिसहरूले आवश्यकताभन्दा बढी खाने र शारीरिक गतिविधि कम गर्ने गर्छन्।

पर्याप्त निद्रा
स्वस्थ खानपान र नियमित व्यायाम जत्तिकै राम्रो र पर्याप्त निद्रा पनि महत्त्वपूर्ण हुन्छ। उनीहरूको सुझाव छ कि हरेक व्यक्तिले दिनमा कम्तीमा ७ घण्टा सुत्नुपर्छ।

Discussion about this post

Related Posts

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

२० लाख डलर लटरी जित्ने अमेरिकी महिला, तर दैनिकीमा आएन कुनै परिवर्तन

२० लाख डलर लटरी जित्ने अमेरिकी महिला, तर दैनिकीमा आएन कुनै परिवर्तन

अचानक बाढी र पहिरोमा परिहालेमा जाेगिनुहाेस् यसरी

अचानक बाढी र पहिरोमा परिहालेमा जाेगिनुहाेस् यसरी

यूएन महासभामा प्रधानमन्त्री शाहले भने- नेपालको विपद् सम्पूर्ण मानवताका लागि खतराको घण्टी हो

यूएन महासभामा प्रधानमन्त्री शाहले भने- नेपालको विपद् सम्पूर्ण मानवताका लागि खतराको घण्टी हो

आज अनन्त चतुर्दशी पर्व मनाइँदै,अनन्तडोरो बाध्नुको के छ कारण

आज अनन्त चतुर्दशी पर्व मनाइँदै,अनन्तडोरो बाध्नुको के छ कारण

सुरु भयो एमाले सचिवालय बैठक, केन्द्रीय कमिटी बैठक आजै सकिने

जेनजी ‘घटना’काे निष्पक्ष न्यायिक आयोग गठन गर्न एमालेको माग

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि