nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनताको पीडा नबुझ्ने सरकारको आयु लामो हुन सक्दैन : पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठ

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २, २०८३, १०:३१ मध्यान्ह
जनताको पीडा नबुझ्ने सरकारको आयु लामो हुन सक्दैन  : पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठ

जनकपुरधाम/श्रावण २ गते । नेकपा (एमाले)का नेता तथा पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठले प्रतिपक्ष दलसँग सहकार्य नगरी एकलौटी ढंगले अघि बढ्न खोज्ने सरकार दीर्घकालीन रूपमा टिक्न नसक्ने बताएका छन् ।

जनकपुरधाम उद्योग वाणिज्य संघको ५८औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकारको तत्काल आलोचना गर्न आफू इच्छुक नरहेको बताए । “सरकार गठन भएको करिब चार महिना मात्र भएको छ । सरकारले प्रारम्भिक तीन महिनाभित्र परिणाम दिने प्रतिबद्धता जनाएको थियो, तर त्यसअनुसार काम भएको देखिएको छैन । आगामी दिनको समीक्षा समय आएपछि गरौँला,” उनले भने ।
पूर्वमन्त्री महासेठले मधेश प्रदेशले वर्तमान सरकारलाई ३२ मध्ये ३० सिट जिताएर बलियो जनादेश दिएको स्मरण गराउँदै सरकारले त्यही जनतामाथि करको भार थपेको आरोप लगाए ।

उनले मधेश प्रदेश गरिबी, अशिक्षा, बेरोजगारी तथा स्वास्थ्य सेवाको पहुँचजस्ता आधारभूत समस्यासँग जुधिरहेको उल्लेख गर्दै यस्ता समस्या समाधान गर्नुको सट्टा सरकारले कर बढाएर जनतालाई थप दुःख दिएको बताए ।

“जनताको पीडा नबुझ्ने, उनीहरूलाई बेवास्ता गर्ने सरकारको आयु लामो हुँदैन । जनताले सरकारका हरेक गतिविधिलाई नजिकबाट नियालिरहेका छन्,” उनले भने ।

वक्ताहरूले मुलुक आर्थिक मन्दीको चपेटामा परेको उल्लेख गर्दै व्यापार–व्यवसायको संरक्षण र प्रवद्र्धनमा सरकार गम्भीर नभए देशले अझ ठूलो आर्थिक संकट सामना गर्नुपर्ने चेतावनी दिएका थिए ।

जनकपुर उद्योग वाणिज्य सङ्घको सभा हलमा आयोजित कार्यक्रम सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह, पूर्व मेयर लालकिशोर साह, पूर्व मेयर बजरङ्ग प्रसाद साह तथा जनकपुर उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष निर्मल चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमका अवसरमा जनकपुर उद्योग वाणिज्य सङ्घले विभिन्न सङ्घ–संस्था तथा उद्योग, व्यापार, सामाजिक र अन्य क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान पनि गरेको थियो।

त्यसैगरी, नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष पुरण गुप्ताले स्थानीय उद्योग, व्यापार तथा प्रतिष्ठानहरूको विकास, प्रवर्द्धन र व्यवसाय विस्तारका लागि सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै सम्पूर्ण सञ्चार माध्यमलाई नियमित रूपमा विज्ञापन उपलब्ध गराउन उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका थिए।

कार्यक्रममा सङ्घका पूर्व अध्यक्ष, उद्योगी–व्यवसायी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि सञ्चारकर्मी लगायतको व्यक्तिहरूको उपस्थिति रहेको थियो।कार्यक्रममा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका व्यक्तित्वहरूलाई मायाको चिनो सहित सम्मान गरिएको थियो ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

यौनिक तथा लैङ्गिक अल्पसंख्यकसम्बन्धी समाचार समावेशी तथा मानवअधिकारमैत्री बनाउन सञ्चारमाध्यमलाई आग्रह

यौनिक तथा लैङ्गिक अल्पसंख्यकसम्बन्धी समाचार समावेशी तथा मानवअधिकारमैत्री बनाउन सञ्चारमाध्यमलाई आग्रह

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्री वितरण नगर्न विभागको आग्रह

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्री वितरण नगर्न विभागको आग्रह

इन्धन र विद्युतीय चार्जिङमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

इन्धन र विद्युतीय चार्जिङमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

विश्वकपमा सामाजिक सञ्जालका स्टार बनेका पाँच फुटबल खेलाडी

विश्वकपमा सामाजिक सञ्जालका स्टार बनेका पाँच फुटबल खेलाडी

रौतहटमा शंकास्पद साढे ५ लाख रुपैयाँसहित भारतीय पक्राउ

रौतहटमा शंकास्पद साढे ५ लाख रुपैयाँसहित भारतीय पक्राउ

२१ दिनदेखि अनशनरत सोनम वाङचुकलाई दिल्ली प्रहरीले लग्यो अस्पताल

२१ दिनदेखि अनशनरत सोनम वाङचुकलाई दिल्ली प्रहरीले लग्यो अस्पताल

डिपसिकका सीईओ लियाङ बने सबैभन्दा धनी ‘एआई स्टार्टअप’

डिपसिकका सीईओ लियाङ बने सबैभन्दा धनी ‘एआई स्टार्टअप’

पाकिस्तानमा ‘गिलगिट-बाल्टिस्तान’लाई बनाईदैँछ नयाँ पाँचौं प्रदेश

पाकिस्तानमा ‘गिलगिट-बाल्टिस्तान’लाई बनाईदैँछ नयाँ पाँचौं प्रदेश

क्यानडामा लागेको डढेलोले अमेरिकाको आकाश बन्यो सबैभन्दा प्रदुषित

क्यानडामा लागेको डढेलोले अमेरिकाको आकाश बन्यो सबैभन्दा प्रदुषित

बर्षायाममा आउने डन्डिफोर रोक्न, अपनाउनुहोस् यो तरिका

बर्षायाममा आउने डन्डिफोर रोक्न, अपनाउनुहोस् यो तरिका

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!