nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

रौतहटमा शंकास्पद साढे ५ लाख रुपैयाँसहित भारतीय पक्राउ

गिरिजानन्द साह गिरिजानन्द साह
साउन २, २०८३, ४:३२ मध्यान्ह
रौतहटमा शंकास्पद साढे ५ लाख रुपैयाँसहित भारतीय पक्राउ

सञ्जय मिश्रा/रौतहट/श्रावण २ गते। रौतहटको गौर भन्सार नाकाबाट नेपाल भित्र्याइँदै गरिएको शंकास्पद नगद रकमसहित एक भारतीय नागरिक पक्राउ परेपछि सीमावर्ती क्षेत्रमा सक्रिय हुण्डी कारोबारको सञ्जालबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।

शुक्रबार साँझ गौर नगरपालिका-१ स्थित गौर भन्सार कार्यालय अगाडि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले नियमित चेकजाँचका क्रममा भारतबाट अटो–रिक्सामार्फत नेपाल प्रवेश गर्दै गरेका भारतको बिहार राज्य, सीतामढी जिल्ला बैरगनिया निवासी ६२ वर्षीय राजेन्द्र प्रसाद जयसवाललाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार शंकाका आधारमा शरीर खानतलासी गर्दा जयसवालले मोजाभित्र लुकाएर राखेको नेपाली ५ लाख ५० हजार रुपैयाँ र भारतीय ४ हजार ८५ रुपैयाँ बरामद भएको थियो। साथै उनको साथबाट भिभो कम्पनीको एक थान मोबाइल फोन पनि फेला परेको प्रहरीले जनाएको छ।

बरामद रकममध्ये नेपाली एक हजार दरका ४९५ थान र पाँच सय दरका ११० थान नोट रहेका छन्। रकमको वैधानिक स्रोत पुष्टि गर्न नसकेपछि प्रहरीले जयसवाललाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।

प्रहरीको प्रारम्भिक सोधपुछमा जयसवालले यसअघि पनि विभिन्न मितिमा निश्चित पारिश्रमिक लिएर भरियाका रूपमा नेपालतर्फ नगद रकम ल्याउने गरेको स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ। यसबाट उनी अवैध रकम ओसारपसार गर्ने सञ्जालका भरियाका रूपमा प्रयोग हुँदै आएको आशंका गरिएको छ।

यद्यपि, बरामद रकम कसको हो, यसको वास्तविक मालिक को हुन् वा रकम कुन प्रयोजनका लागि नेपाल भित्र्याइँदै थियो भन्ने विषयमा प्रहरीले हालसम्म खुलाउन सकेको छैन। प्रहरीले घटनालाई सम्भावित हुण्डी कारोबारसँग जोडेर अनुसन्धान गरिरहेको जनाएको छ।

वाङचुकसँगै रहेका नेहा, आमीन र मनिष पनि विगत २१ दिनदेखि अनशनमा छन्। रगतमा चिनीको मात्रा अत्यधिक कम हुने समस्या अर्थात हाइपोग्लाइसेमिया का कारण नेहालाई अस्पताल भर्ना हुन सुझाव दिइएको छ भने आमीन र मनिषको स्वास्थ्य अवस्था पनि निरन्तर बिग्रँदै गइरहेको छ।

विरोध प्रदर्शनमा सहभागी एक व्यक्तिले बताए अनुसारआज बिहान चिकित्सा टोली भएको दाबी गर्दै १० जनाजति प्रहरी त्यहाँ प्रवेश गरेका थिए। उनीहरूको व्यवहारबाट हामीले थाहा पायौं कि उनीहरू डाक्टर नभई प्रहरी अधिकारीहरू थिए। उनीहरूले सबै स्वयंसेवकहरूलाई एक छेउमा हट्न भनेका थिए ।

‘हामीले उनीहरूलाई पर्खनका लागि आग्रह गरिरह्यौं तर अचानक उनीहरूले उच्च अदालतको आदेशबमोजिम सोनम सरलाई आफूसँगै लैजानुपर्ने कुरा बताए,’ एक प्रत्यक्षदर्शीले भने ।

नयाँ दिल्लीका डीसीपी सचिन शर्मा भन्छन्, ‘सम्मानित उच्च अदालतको आदेशको पालना गर्दै तथा स्वास्थ्य अवस्था र चिकित्सकीय सुझावका आधारमा, अति आवश्यक उपचारका लागि सोनम वाङचुकलाई यहाँबाट उपयुक्त सरकारी अस्पतालमा सारिएको छ र उहाँ हाल चिकित्सकको निगरानीमा हुनुहुन्छ, हामी जन्तर मन्तरमा रहेका प्रदर्शनकारीहरूलाई उक्त स्थान शान्तिपूर्ण रूपमा र यथाशीघ्र खाली गर्न आग्रह गर्दछौं  ।’

 

 

Tags: रौतहट खबर

Discussion about this post

Related Posts

दुधमती संवाद : अभियानदेखि नीतिसम्म

दुधमती संवाद : अभियानदेखि नीतिसम्म

जनकपुरधाममा ई–लाईब्रेरी सञ्चालन सम्बन्धी लायन्स क्लब र मैथिली विकास कोषबीच सम्झौता

जनकपुरधाममा ई–लाईब्रेरी सञ्चालन सम्बन्धी लायन्स क्लब र मैथिली विकास कोषबीच सम्झौता

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

हिसाब नमिल्दा रौतहटका १२ पालिकाको खाता रोकियो

हिसाब नमिल्दा रौतहटका १२ पालिकाको खाता रोकियो

हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ: मन्त्री श्रेष्ठ

हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ: मन्त्री श्रेष्ठ

झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु, ४ लाख ८५ हजारलाई दिइने

झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु, ४ लाख ८५ हजारलाई दिइने

कंगोमा इबोला भाइरसविरुद्ध स्वास्थ्यकर्मीलाई खोप लगाउन सुरु

कंगोमा इबोला भाइरसविरुद्ध स्वास्थ्यकर्मीलाई खोप लगाउन सुरु

नेपाली कांग्रेसको वडा अधिवेशन आज पनि जारी रहने, ७३ जिल्लामा सम्पन्न

नेपाली कांग्रेसको वडा अधिवेशन आज पनि जारी रहने, ७३ जिल्लामा सम्पन्न

सरोगेसीको आवरणमा नेपाली महिलाको तस्करी : सीमापार नेटवर्कदेखि करोडको सौदासम्म

सरोगेसीको आवरणमा नेपाली महिलाको तस्करी : सीमापार नेटवर्कदेखि करोडको सौदासम्म

विश्व शान्ति दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

विश्व शान्ति दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि