nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा एक व्यवसायी माथि आक्रमण

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २, २०८३, १०:३९ बिहान
जनकपुरधाममा एक व्यवसायी माथि आक्रमण

जनकपुरधाम/श्रावण २ गते। राजधानी ट्रेडर्स एन्ड सप्लायर्सका सञ्चालक बलराम साह माथि गएराति पसल बन्द गर्ने क्रममा आक्रमण भएको घटनाप्रति सर्वत्र गम्भीर चासो व्यक्त गरिएको छ।स्रोतका अनुसार घाइते साहको उपचार भइरहेको छ

।शान्तिपूर्ण समाजमा यस्ता आपराधिक गतिविधि कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने भन्दै घटनामा संलग्न व्यक्तिहरूको तत्काल पहिचान गरी निष्पक्ष अनुसन्धानका आधारमा कानुनी कारबाही गर्न जनकपुर उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष जितेन्द्र महासेठले समाजिक सञ्जाल मार्फत माग गरिएको छ।

साथै, दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति नदिई कानुनको दायरामा ल्याई पीडितलाई न्याय सुनिश्चित गर्नुपर्ने आवाज उठाइएको छ। नागरिकको सुरक्षाको प्रत्याभूति गराउनु राज्यको प्रमुख दायित्व भएकाले अपराधमा संलग्न जोसुकै भए पनि कडा कारबाही हुनुपर्ने सरोकारवालाहरूको भनाइ छ।

उता, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी मधुसूदन न्यौपानेका अनुसार घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको छ। उनका अनुसार हालसम्म घटनामा संलग्न कुनै पनि व्यक्ति पक्राउ परेका छैनन्। प्रहरीले घटनाका सबै पक्षको सूक्ष्म अनुसन्धान गरिरहेको र दोषीको पहिचान भएपछि कानुनबमोजिम आवश्यक कारबाही गरिने जनाएको छ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

जनताको पीडा नबुझ्ने सरकारको आयु लामो हुन सक्दैन  : पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठ

जनताको पीडा नबुझ्ने सरकारको आयु लामो हुन सक्दैन : पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठ

यौनिक तथा लैङ्गिक अल्पसंख्यकसम्बन्धी समाचार समावेशी तथा मानवअधिकारमैत्री बनाउन सञ्चारमाध्यमलाई आग्रह

यौनिक तथा लैङ्गिक अल्पसंख्यकसम्बन्धी समाचार समावेशी तथा मानवअधिकारमैत्री बनाउन सञ्चारमाध्यमलाई आग्रह

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्री वितरण नगर्न विभागको आग्रह

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्री वितरण नगर्न विभागको आग्रह

इन्धन र विद्युतीय चार्जिङमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

इन्धन र विद्युतीय चार्जिङमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

विश्वकपमा सामाजिक सञ्जालका स्टार बनेका पाँच फुटबल खेलाडी

विश्वकपमा सामाजिक सञ्जालका स्टार बनेका पाँच फुटबल खेलाडी

रौतहटमा शंकास्पद साढे ५ लाख रुपैयाँसहित भारतीय पक्राउ

रौतहटमा शंकास्पद साढे ५ लाख रुपैयाँसहित भारतीय पक्राउ

२१ दिनदेखि अनशनरत सोनम वाङचुकलाई दिल्ली प्रहरीले लग्यो अस्पताल

२१ दिनदेखि अनशनरत सोनम वाङचुकलाई दिल्ली प्रहरीले लग्यो अस्पताल

डिपसिकका सीईओ लियाङ बने सबैभन्दा धनी ‘एआई स्टार्टअप’

डिपसिकका सीईओ लियाङ बने सबैभन्दा धनी ‘एआई स्टार्टअप’

पाकिस्तानमा ‘गिलगिट-बाल्टिस्तान’लाई बनाईदैँछ नयाँ पाँचौं प्रदेश

पाकिस्तानमा ‘गिलगिट-बाल्टिस्तान’लाई बनाईदैँछ नयाँ पाँचौं प्रदेश

क्यानडामा लागेको डढेलोले अमेरिकाको आकाश बन्यो सबैभन्दा प्रदुषित

क्यानडामा लागेको डढेलोले अमेरिकाको आकाश बन्यो सबैभन्दा प्रदुषित

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!