nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मिटरब्याजको पिडितको जनकपुरधाममा प्रदर्शन, पक्राउ परेका तीन जनामाथि कडा कारबाहीको माग

सजिलो पोस्ट सजिलो पोस्ट
साउन १, २०८३, १०:३० मध्यान्ह
मिटरब्याजको पिडितको जनकपुरधाममा प्रदर्शन, पक्राउ परेका तीन जनामाथि कडा कारबाहीको माग

जनकपुरधाम/साउन १ गते । मिटरब्याजको आरोपमा पक्राउ परेका तीन जनामाथि निष्पक्ष अनुसन्धान गरी कानुनबमोजिम कडा कारबाही गर्न माग गर्दै मिटरब्याज पीडितहरूले शुक्रबार जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन्।

धनुषा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–१६ निवासी हरेराम साह, उनकी आमा रेखाकुमारी साह तथा काका गोपाल साहलाई मिटरब्याजसम्बन्धी आरोपमा पक्राउ गरेपछि पीडितहरू न्यायको मागसहित सडकमा उत्रिएका हुन्।

प्रदर्शनकारीहरूले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा जिल्ला अदालत धनुषाको परिसर अगाडि धर्ना दिँदै पक्राउ परेका आरोपितहरूलाई कुनै पनि बहानामा उन्मुक्ति नदिन र निष्पक्ष छानबिनमार्फत कानुनी कारबाही अघि बढाउन आग्रह गरेका छन्।

पीडितहरूको दाबीअनुसार पक्राउ परेका व्यक्तिहरू लामो समयदेखि मिटरब्याजको अवैध कारोबारमा संलग्न रही सर्वसाधारणलाई अत्यधिक ब्याजमा ऋण उपलब्ध गराउने, उनीहरूको सम्पत्ति हडप्ने तथा आर्थिक शोषण गर्ने कार्यमा सक्रिय रहेका थिए।

उनीहरूले पक्राउ परेका तीन जनामात्र नभई मिटरब्याजको अवैध कारोबारमा संलग्न अन्य व्यक्तिहरूको समेत पहिचान गरी अनुसन्धानको दायरामा ल्याउन र कानुनअनुसार कारबाही गर्न सरकारसँग माग गरेका छन्।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

कट्रिना कैफसँग छ अथाह सम्पति, फिल्म नखेले पनि कमाउँछिन करोडौं

कट्रिना कैफसँग छ अथाह सम्पति, फिल्म नखेले पनि कमाउँछिन करोडौं

गर्मीमा छाला डढने समस्यावाट मुक्त हुन अपनाउनुहोस् यी पाँच उपाय

गर्मीमा छाला डढने समस्यावाट मुक्त हुन अपनाउनुहोस् यी पाँच उपाय

जनकपुरका अतिक्रमित पोखरी र डिल सात भित्रखाली गर्न निर्देशन

जनकपुरका अतिक्रमित पोखरी र डिल सात भित्रखाली गर्न निर्देशन

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

बिष्णु पौडेललाई साधारण तारेखमा छाडन बिशेष अदालतको आदेश

नौ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन स्थगित

नौ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन स्थगित

तीन वटा प्रज्ञा प्रतिष्ठानको सिफारिस समिति सदस्यमा ६ जना मनोनित

तीन वटा प्रज्ञा प्रतिष्ठानको सिफारिस समिति सदस्यमा ६ जना मनोनित

करार कर्मचारी व्यवस्थापनः सेवानिवृत्तलाई बिदाइ

करार कर्मचारी व्यवस्थापनः सेवानिवृत्तलाई बिदाइ

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

जनकपुरधाममा ‘प्रिया फार्मेसी एण्ड स्किन केयर सेन्टर’ सञ्चालनमा, उद्घाटन अवसरमा १० दिन विशेष छुट

जनकपुरधाममा ‘प्रिया फार्मेसी एण्ड स्किन केयर सेन्टर’ सञ्चालनमा, उद्घाटन अवसरमा १० दिन विशेष छुट

मधेश प्रदेशमा भने वर्तमान सत्ता गठबन्धन यथावत रहने

मधेश प्रदेशमा भने वर्तमान सत्ता गठबन्धन यथावत रहने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!