nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

विजय कुमार साह श्री राम युवा कमिटीको अध्यक्ष पदमा निर्वाचित

सजिलो पोस्ट सजिलो पोस्ट
असार २८, २०८३, ६:२४ बिहान
विजय कुमार साह श्री राम युवा कमिटीको अध्यक्ष पदमा निर्वाचित

धनुषा/असार २८ गते। जनकपुरधामस्थित श्री राम युवा कमिटीको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनबाट विजयकुमार साह (दबाई) अध्यक्ष पदमा निर्वाचित भएका छन्।

अध्यक्ष पदका लागि भएको त्रिपक्षीय प्रतिस्पर्धामा विजयकुमार साहले ६९ मत प्राप्त गर्दै विजयी बने। उनका निकटतम प्रतिद्वन्द्वी गणेशप्रसाद साहले ५५ मत प्राप्त गरे भने अर्का उम्मेदवार अनिकेतकुमार ठाकुरले ५१ मत प्राप्त गरेका थिए।

वरिष्ठ उपाध्यक्ष पदमा शिव ठाकुर सोनार १८५ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी उपिन्दर भण्डारीले ३३ मत र अजयकुमार ठाकुरले २१ मत प्राप्त गरेका थिए। उपाध्यक्ष पदमा भने दीपककुमार साह यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए।

महासचिव पदमा शुभाषचन्द्र साह १०० मतसहित विजयी भए। उनका प्रतिस्पर्धी विनोद ठाकुरले ६२ मत तथा शम्भुलाल दासले ६८ मत प्राप्त गरेका थिए। सचिव पदमा लोकेश्वर झा ७५ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी आनन्दकुमार मण्डलले ७१ मत प्राप्त गरे।

त्यसैगरी, कोषाध्यक्ष पदमा विनय साह १२२ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी रामनाथ यादवले १०२ मत प्राप्त गरेका थिए।

निर्वाचनबाट कार्यसमिति सदस्यमा अमर ठाकुर, धर्वेन्द्र साह (आलु प्याज), दिलिपकुमार साह, जितेन्द्रकुमार भगत, महावीर साह (गोपाल), संजीपकुमार साह तथा सुदीपकुमार भण्डारी निर्वाचित भएका छन्।

निर्वाचन सम्पन्न भएपछि प्रमुख निर्वाचन अधिकृत निर्मलकुमार चौधरीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र प्रदान गर्दै बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए। नवनिर्वाचित कार्यसमितिले संस्थाको विकास, सामाजिक सेवा तथा धार्मिक गतिविधिलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

यी ५ व्यक्तिले भूलेर पनि नपिउनुहोस् कागती पानी, नत्र…

बिहान कागती पानी पिउँदा हुनेछ यस्ताे फाइदा

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

युवाको ऊर्जा र क्षमताको अधिकतम सदुपयोग गर्ने सरकारी प्रतिबद्धता

युवाको ऊर्जा र क्षमताको अधिकतम सदुपयोग गर्ने सरकारी प्रतिबद्धता

एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप

एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप

चीनियाँ बैज्ञानिकले बनाए कहिल्यै नफुट्ने हीरा

चीनियाँ बैज्ञानिकले बनाए कहिल्यै नफुट्ने हीरा

मृत्यु भएको २९ बर्ष भयो तर पनि गायकको आम्दानी रोकिएको छैन

अभिनेता प्रकाशराजको नाम मतदाता सुचीवाट हटाइयो, अब भोट गर्न नपाउने

मृत्यु भएको २९ बर्ष भयो तर पनि गायकको आम्दानी रोकिएको छैन

मृत्यु भएको २९ बर्ष भयो तर पनि गायकको आम्दानी रोकिएको छैन

रतौली युवा क्ल्बद्वारा अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री तथा स्वरोजगार सामग्री वितरण

रतौली युवा क्ल्बद्वारा अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री तथा स्वरोजगार सामग्री वितरण

किचेनको भित्ता फोहोर भयो, त्यसो भए चुटकीमा संकटवाट मुक्ति पाउनुहोस

किचेनको भित्ता फोहोर भयो, त्यसो भए चुटकीमा संकटवाट मुक्ति पाउनुहोस

लाल बकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता, सुरक्षाकर्मीद्वारा खोजी जारी

लाल बकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता, सुरक्षाकर्मीद्वारा खोजी जारी

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि