nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषामा ट्राफिक सचेतना अभियान सञ्चालन, नियम उल्लङ्घन गर्ने सवारीमाथि कारबाही

सजिलो पोस्ट सजिलो पोस्ट
असार २७, २०८३, १०:३६ मध्यान्ह
धनुषामा ट्राफिक सचेतना अभियान सञ्चालन, नियम उल्लङ्घन गर्ने सवारीमाथि कारबाही

धनुषा/असार २७ गते। धनुषामा बढ्दो ट्राफिक दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय, जिरोमाइलले शनिबार ट्राफिक सचेतना अभियान सञ्चालन गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र कुमार दाहालको नेतृत्वमा मुजेलिया क्षेत्रमा खटिएको ट्राफिक प्रहरी टोलीले सवारी चालक तथा यात्रुहरूलाई ट्राफिक नियमको पालना गर्न आग्रह गर्दै सडक सुरक्षासम्बन्धी जानकारी प्रदान गरेको थियो।

अभियानका क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधन तथा चालकहरूको पहिचान गरी प्रचलित कानुनअनुसार कारबाहीसमेत गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी निरीक्षक दाहालका अनुसार सडक दुर्घटना न्यूनीकरण, सुरक्षित र व्यवस्थित यातायात प्रणालीको विकास तथा सर्वसाधारणमा ट्राफिक नियमप्रति जिम्मेवारीबोध अभिवृद्धि गर्ने उद्देश्यले यस्ता सचेतनामूलक अभियान आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन गरिनेछ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले सबै सवारी चालक तथा यात्रुलाई ट्राफिक नियमको पूर्ण पालना गरी सुरक्षित यात्रामा सहयोग गर्नसमेत आग्रह गरेको छ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

मिडिया काउन्सिलद्वारा तीन वटा कार्यविधिको मस्यौदा माथि प्रदेशभरका पत्रकारसँग सुझाव संकलन तथा छलफल

मिडिया काउन्सिलद्वारा तीन वटा कार्यविधिको मस्यौदा माथि प्रदेशभरका पत्रकारसँग सुझाव संकलन तथा छलफल

जनकपुरधाममा इफेक्टिभ पब्लिक स्पीकिङ्ग तथा लियो ओरियन्टेसन तालिम सम्पन्न

जनकपुरधाममा इफेक्टिभ पब्लिक स्पीकिङ्ग तथा लियो ओरियन्टेसन तालिम सम्पन्न

जनकपुरधाममा ‘जलवायु न्याय अभियान क्षमता अभिवृद्धि कार्यशाला तथा प्यानल छलफल’ सम्पन्न,जलवायु न्यायका लागि युवा नेतृत्व अपरिहार्य

जनकपुरधाममा ‘जलवायु न्याय अभियान क्षमता अभिवृद्धि कार्यशाला तथा प्यानल छलफल’ सम्पन्न,जलवायु न्यायका लागि युवा नेतृत्व अपरिहार्य

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको निधन

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको निधन

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

धनुषामा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा ८ जना घाइते

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

भारतीय मिडियाले भने, ‘टि २० का लागि वैभव सुर्यबंशीलगायतका खेलाडी नेपाल जाने’

भारतीय मिडियाले भने, ‘टि २० का लागि वैभव सुर्यबंशीलगायतका खेलाडी नेपाल जाने’

टर्की र इजिप्टमा ‘एलजीवीटी क्यु’ समर्थित क्रुज जहाजलाई प्रवेशमा रोक

टर्की र इजिप्टमा ‘एलजीवीटी क्यु’ समर्थित क्रुज जहाजलाई प्रवेशमा रोक

चीनमा पहिलो पटक रकेट बुस्टर सुरक्षित समुद्र अवतरण

चीनमा पहिलो पटक रकेट बुस्टर सुरक्षित समुद्र अवतरण

१०८ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर, धार्मिक पर्यटक बढे

१०८ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर, धार्मिक पर्यटक बढे

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!