nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कांग्रेस नीति प्रतिष्ठानमा ८ सदस्य मनोनित

गिरिजानन्द साह गिरिजानन्द साह
असार २३, २०८३, ६:२० मध्यान्ह
कांग्रेस नीति प्रतिष्ठानमा ८ सदस्य मनोनित

काठमाडौं/असार २३ गते। नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आफ्नो संगठनलाई थप विस्तार तथा समावेशी बनाउने उद्देश्यले नयाँ सदस्यहरू मनोनयन गरेको छ।

पार्टीका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (१) (ग) बमोजिम आज ८ जना विज्ञ र अनुभवी व्यक्तिहरूलाई प्रतिष्ठानको सदस्यमा नियुक्त गरेका हुन्।

प्रतिष्ठानका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार विभिन्न व्यावसायिक र प्राज्ञिक क्षेत्रका व्यक्तिहरूलाई समेटेर समिति विस्तार गरिएको हो। यसरी नियुक्त हुने सदस्यहरूमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका पूर्व केन्द्रीय अध्यक्ष प्रकाश पन्थ र अल्पसंख्यक ह्योल्मो समुदायका विषयमा विद्यावारिधि गरेका डा. प्रेमध्वज लामा रहेका छन्।

त्यस्तै, ‘पब्लिक पोलिसी’ मा स्नातकोत्तर तथा नेपाली जनसम्पर्क समिति बेलायतका पूर्व संयोजक विज्ञान प्रसाईं, आदिवासी जनजाति प्रतिष्ठानका पूर्व कार्यकारी अध्यक्ष रेशम गुरुङ र कृषि अभियन्ता एवं मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष सिताराम काफ्ले पनि प्रतिष्ठानमा नियुक्त भएका छन्।

यसैगरी, प्रतिष्ठानमा ‘एलजिबिटिक्युआइए’ समुदायको प्रतिनिधित्व गर्दै अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेकी प्रतीक्षा चापागाईं तथा मास कम्युनिकेसनमा स्नातकोत्तर गरेका मोहन गजुरेल र सोही विषयमा स्नातकोत्तर गरेकी अनुपा श्रेष्ठलाई पनि सदस्यको जिम्मेवारी दिइएको छ।

 

Tags: राजनीति समाचार

Discussion about this post

Related Posts

गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ

गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ

संघीय संसद्को दुवै सदनबाट बजेट पारित

संघीय संसद्को दुवै सदनबाट बजेट पारित

राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट

मौद्रिक नीति २०८३/८४ : वित्तीय स्थायित्व र बैंकिङ सुधारमा केन्द्रित, निजी क्षेत्रमा कर्जा विस्तारको लक्ष्य

बजार मूल्य घटाउन व्यवसायीहरूलाई सरकारको निर्देशन

बजार मूल्य घटाउन व्यवसायीहरूलाई सरकारको निर्देशन

फ्रान्सेली राष्ट्रपति बस्ने सिरयाली होटल नजिक दुई बम बिष्फोट

फ्रान्सेली राष्ट्रपति बस्ने सिरयाली होटल नजिक दुई बम बिष्फोट

नेपालको युवा नेतृत्व र सुधार प्रतिको प्रतिबद्धता प्रेरणादायीः एडीबी अध्यक्ष

नेपालको युवा नेतृत्व र सुधार प्रतिको प्रतिबद्धता प्रेरणादायीः एडीबी अध्यक्ष

चिकित्सा शिक्षा आयोगमा डा.खत्री नियुक्त

चिकित्सा शिक्षा आयोगमा डा.खत्री नियुक्त

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

आफ्नै भाउजुको हत्या गरेको अभियोगमा माेरङमा एक पक्राउ

रौतहटको कटहरिया नगरसभाबाट बजेट पारित

रौतहटको कटहरिया नगरसभाबाट बजेट पारित

विद्यालय र अस्पताल नजिक सूर्तिजन्य पदार्थ बिक्री नगर्न रौतहट प्रशासनको चेतावनी

विद्यालय र अस्पताल नजिक सूर्तिजन्य पदार्थ बिक्री नगर्न रौतहट प्रशासनको चेतावनी

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!