nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लायन्स क्लब जनकपुरधाम र गार्गीको ह्यान्डओभर–टेकओभर कार्यक्रम सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
असार १९, २०८३, ९:१३ बिहान
लायन्स क्लब जनकपुरधाम र गार्गीको ह्यान्डओभर–टेकओभर कार्यक्रम सम्पन्न

गिरिजानन्द साह/जनकपुरधाम/असार १९ गते। लायन्स क्लब अफ जनकपुरधाम र लायन्स क्लब अफ जनकपुरधाम गार्गीको ह्यान्डओभर–टेकओभर (नेतृत्व हस्तान्तरण) कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ। कार्यक्रममा दुवै क्लबका नवनिर्वाचित पदाधिकारीलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको हो।

कार्यक्रममा लायन्स क्लब अफ जनकपुरधामका वर्ष २०२४/२५ का अध्यक्ष डा. राजेश साहले वर्ष २०२६/२७ का अध्यक्ष प्रसुन्न झालाई अध्यक्षीय चेन लगाइ क्लबका सम्पूर्ण कागजात तथा सामग्री हस्तान्तरण गरे। त्यसैगरी, लायन्स क्लब अफ जनकपुरधाम गार्गीका वर्ष २०२४/२५ का अध्यक्ष सरिता साहले वर्ष २०२६/२७ का अध्यक्ष सुनिता मिश्रालाई अध्यक्षीय चेन लगाई क्लबका सम्पूर्ण कागजात तथा सामग्री हस्तान्तरण गरिन्।

लायन्स क्लब अफ जनकपुरधामको वर्ष २०२६/२७ का लागि अध्यक्षमा प्रसुन्न झा, फर्स्ट भाइस प्रेसिडेन्टमा रामकिशोर साह, सेकेन्ड भाइस प्रेसिडेन्टमा डा. अनिल अग्रवाल, सचिवमा लक्ष्मीनारायण शाह तथा कोषाध्यक्षमा रामजीवन शाह निर्वाचित भएका छन्।

 

त्यस्तै, लायन्स क्लब अफ जनकपुरधाम गार्गीको वर्ष २०२६/२७ का लागि अध्यक्षमा सुनिता मिश्रा, फर्स्ट भाइस प्रेसिडेन्टमा सरिता कुमारी शाह, सेकेन्ड भाइस प्रेसिडेन्टमा जमुना कुमारी भुजेल, सचिवमा किरणदेवी गुप्ता तथा कोषाध्यक्षमा ममता सिंहानिया निर्वाचित भएकी छन्।

नवनिर्वाचित अध्यक्ष प्रसुन्न झाले लायन्स क्लबले विगतदेखि सञ्चालन गर्दै आएका सामाजिक सेवा तथा मानवीय कार्यलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। उनले क्लबको गौरवपूर्ण इतिहासलाई कायम राख्दै आगामी कार्यक्रमहरू सफल बनाउन सबै सदस्य तथा शुभेच्छुकको साथ, सहयोग र सक्रिय सहभागिता आवश्यक रहेको बताए।

उनले विशेषगरी आगामी ‘गोल्डेन जुब्ली’ कार्यक्रमलाई भव्य र ऐतिहासिक रूपमा सम्पन्न गर्न सबैको सक्रिय सहयोगको अपेक्षा रहेको उल्लेख गरे।

कार्यक्रममा क्लबका पूर्वअध्यक्षहरूले नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सफल कार्यकालको कामना गरेका थिए। वक्ताहरूले लायन्स क्लबले समाजसेवा, स्वास्थ्य, शिक्षा तथा मानवीय क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरे।

निवर्तमान अध्यक्ष डा. राजेशकुमार शाहले आफ्नो कार्यकालमा साथ, सहयोग र समर्थन गर्ने सम्पूर्ण सदस्य, शुभेच्छुक तथा सहयोगीप्रति आभार व्यक्त गर्दै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिए।

कार्यक्रममा लायन्स क्लब अफ जनकपुरधामका ऋषिकेश साह,पुर्व अध्यक्षहरु मनिष रमण साह,रामबाबू गुप्ता,विध्याकर प्रसाद साह, लायन्स क्लब अफ जनकपुरधाम गार्गीका पदाधिकारीहरु, लियो क्लब अफ जनकपुरधामका पदाधिकारीहरु, लियो क्लब अफ जनकपुरधाम क्यापिटलका पदाधिकारी,पूर्वअध्यक्ष तथा विभिन्न सदस्यहरूको उपस्थिति रहेको थियो।

 

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

उपेन्द्र यादवले दिए निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट

उपेन्द्र यादवको चेतावनी- संविधान भत्काउन खोजे मुलुक जातीय र क्षेत्रीय द्वन्द्वमा धकेलिन्छ

हिमाल मात्र होइन, मानिसको स्वास्थ्य पनि पग्लिँदै : जलवायु परिवर्तनले बढाउँदै जोखिम

हिमाल मात्र होइन, मानिसको स्वास्थ्य पनि पग्लिँदै : जलवायु परिवर्तनले बढाउँदै जोखिम

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने

जसले दुनियाँलाई इन्टरनेट दिए, उनै ‘फादर अफ इन्टरनेट’ हुदैँछन् रिटायर्ड

जसले दुनियाँलाई इन्टरनेट दिए, उनै ‘फादर अफ इन्टरनेट’ हुदैँछन् रिटायर्ड

एउटा तेलगु फिल्म, जसले १,२९१ प्रतिशत नाफा कमाएर बनायो रेकर्ड

एउटा तेलगु फिल्म, जसले १,२९१ प्रतिशत नाफा कमाएर बनायो रेकर्ड

दुवईको ‘लक्की ड्र’ किनेका दुई भारतीय बने एकैपटक करोडपति, जीते १५-१५ करोड

दुवईको ‘लक्की ड्र’ किनेका दुई भारतीय बने एकैपटक करोडपति, जीते १५-१५ करोड

अक्षयकुमारले बेचे मुम्बईका दुई अपारमेन्ट, लिए १९ करोड

अक्षयकुमारले बेचे मुम्बईका दुई अपारमेन्ट, लिए १९ करोड

रणवीर कपुरको ‘रामायण’ रावणलाई केन्द्रमा राखेर बनिरहेको दावी

रणवीर कपुरको ‘रामायण’ रावणलाई केन्द्रमा राखेर बनिरहेको दावी

जनकपुरधामसहित पाँच स्थानीय तहलाई ‘सुरक्षा र न्याय’ परियोजनाको उपलब्धि हस्तान्तरण

जनकपुरधामसहित पाँच स्थानीय तहलाई ‘सुरक्षा र न्याय’ परियोजनाको उपलब्धि हस्तान्तरण

गर्मीमा सुन्तलाकाे रस पिउँदा हुनेछ धेरै फाइदा

गर्मीमा सुन्तलाकाे रस पिउँदा हुनेछ धेरै फाइदा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!