nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

रौतहटमा ट्राफिक जनचेतना सप्ताहः चेकजाँच देखि विद्यालयमा प्रशिक्षणसम्म

गिरिजानन्द साह गिरिजानन्द साह
असार ६, २०८३, ८:५७ मध्यान्ह
रौतहटमा ट्राफिक जनचेतना सप्ताहः चेकजाँच देखि विद्यालयमा प्रशिक्षणसम्म

सञ्जय मिश्रा/रौतहट,/६ असार । रौतहट जिल्लामा सञ्चालन भइरहेको ‘ट्राफिक जनचेतनामूलक सप्ताह–२०८३’ अन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रमलाई तीव्रता दिइएको छ ।

सप्ताहअन्तर्गत तेस्रो दिन सवारी साधनहरूको मेकानिकल चेकजाँच, सिट क्षमता तथा आरक्षण सिट कार्यान्वयनको अनुगमन, सार्वजनिक बसको भाडादर निरीक्षण तथा जनचेतनामूलक सामग्री वितरण गरिएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, जिल्ला प्रहरी कार्यालय रौतहट तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरको समन्वयमा सञ्चालन भइरहेको कार्यक्रमलाई मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सहयोग गरिरहेको छ ।

सप्ताहअन्तर्गत ट्राफिक प्रहरीले सवारी साधनहरूमा जनचेतनामूलक स्टिकर टाँस्नुका साथै बजार तथा सार्वजनिक स्थलहरूमा पर्चा–पम्प्लेट वितरण गरेको छ । मुख्य चोक तथा व्यस्त सडक क्षेत्रमा ट्राफिक सुरक्षा सम्बन्धी जिङ्गल बजाएर सर्वसाधारणलाई ट्राफिक नियमबारे सचेत गराइएको थियो ।

यसअघि दोस्रो दिन यातायात व्यवसायी तथा मजदुरहरूसँग सडक दुर्घटना न्यूनीकरणका उपायबारे अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा चालक तथा सहचालकलाई ट्राफिक नियमको पालना, सुरक्षित सवारी सञ्चालन र दुर्घटनाका प्रमुख कारणबारे जानकारी गराइएको थियो ।

त्यसैगरी जिल्लाका विभिन्न विद्यालय तथा कलेजमा विद्यार्थीलाई लक्षित गरी ट्राफिक सचेतना प्रशिक्षण सञ्चालन गरिएको थियो । प्रशिक्षणका क्रममा जेब्रा क्रसिङको प्रयोग, हेल्मेट तथा सिटबेल्टको महत्व, ट्राफिक संकेतहरूको अर्थ र सुरक्षित सडक प्रयोगसम्बन्धी जानकारी प्रदान गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सप्ताहभर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरी ट्राफिक नियम पालनाको संस्कार विकास गर्ने, सडक अनुशासन कायम गर्ने तथा सडक दुर्घटना न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख इन्स्पेक्टर राजेन्द्र थापा मगर ले सडक सुरक्षा केवल प्रहरीको मात्र जिम्मेवारी नभई सबै नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेका छन्। उनका अनुसार सप्ताहअन्तर्गत आगामी दिनहरूमा पनि जिल्लाका विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गरिनेछ ।

Tags: रौतहट खबर

Discussion about this post

Related Posts

सङ्घीयताको कार्यान्वयन: मधेस प्रदेशका स्थानीय तहबाट करदाता सेवा

सङ्घीयताको कार्यान्वयन: मधेस प्रदेशका स्थानीय तहबाट करदाता सेवा

व्याहुत सुडी सेवा समिति जनकपुरधामको महाधिवेशन सम्पन्न

व्याहुत सुडी सेवा समिति जनकपुरधामको महाधिवेशन सम्पन्न

भदौंसम्म राप्रपाको जिल्ला अधिवेसन, मंशिरमा केन्द्रिय महाधिवेसन

भदौंसम्म राप्रपाको जिल्ला अधिवेसन, मंशिरमा केन्द्रिय महाधिवेसन

स्रोत नखुलेको नगद २२ लाख नगदसहित पक्राउ

स्रोत नखुलेको नगद २२ लाख नगदसहित पक्राउ

भोली देखी सुरू हुने रास्वपा महाधिवेसनमा ५ प्रतिवेदन पेश हुने

भोली देखी सुरू हुने रास्वपा महाधिवेसनमा ५ प्रतिवेदन पेश हुने

महिलाका लागि निःशुल्क ‘ब्लु बस’ सञ्चालनको तयारी, पहिलो चरणमा २५ वटा गुड्ने

महिलाका लागि निःशुल्क ‘ब्लु बस’ सञ्चालनको तयारी, पहिलो चरणमा २५ वटा गुड्ने

१४ बर्षमा विश्वका १९० देशमा औपचारिक रूपमा पुग्यो योगा

१४ बर्षमा विश्वका १९० देशमा औपचारिक रूपमा पुग्यो योगा

चोर नपक्रिए पछि १ करोड तलब खाने रोबोटको गयो जागिर

चोर नपक्रिए पछि १ करोड तलब खाने रोबोटको गयो जागिर

जापानकाे एउटा हाेटेल, जसलाई ५२ पुस्ता देखी चलाइएकाे छ, छन् यस्ता बिशेषता

जापानकाे एउटा हाेटेल, जसलाई ५२ पुस्ता देखी चलाइएकाे छ, छन् यस्ता बिशेषता

सलमानले हाले ‘कालो हिरण’ सबन्धी फिल्म माथी मुद्दा जारी

सलमानले हाले ‘कालो हिरण’ सबन्धी फिल्म माथी मुद्दा जारी

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!