nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धुलो प्रदुषण बढे पछि कटहरियामा माटो ओसापसारमा प्रतिबन्ध

गिरिजानन्द साह गिरिजानन्द साह
जेष्ठ ३१, २०८३, ३:५४ मध्यान्ह
धुलो प्रदुषण बढे पछि कटहरियामा माटो ओसापसारमा प्रतिबन्ध

सञ्जय मिश्रा/रौतहट/३१ जेठ । रौतहटको कटहरिया नगरपालिका–४ बहादुरपुर गाउँ भएर ट्याक्टरमार्फत माटो ढुवानी नगर्न वडा कार्यालयले अनुरोध गरेको छ।

गाउँभित्रको सडक प्रयोग गरी माटो ढुवानी गर्दा अत्यधिक धुलो उडेर वातावरण प्रदूषित भएको तथा स्थानीय बासिन्दाको जनजीवन प्रभावित हुन थालेपछि वडा अध्यक्ष चन्दन कुशवाहाले सूचना जारी गर्दै यस्तो आग्रह गरेका हुन्।

वडा कार्यालयका अनुसार पछिल्लो समय विभिन्न निर्माण तथा भरण कार्यका लागि लालबकैया नदीको किनारबाट ट्याक्टरमार्फत माटो ओसारपसार बढेको छ। यसका कारण सडक आसपासका बस्तीमा धुलोको मात्रा बढ्दै गएको, सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेको तथा दैनिक आवतजावतमा समेत समस्या सिर्जना भएको गुनासो प्राप्त भएको वडा अध्यक्ष कुशवाहाले बताएका छन्।

सूचनामा स्थानीयवासीको स्वास्थ्य, स्वच्छ वातावरण र सार्वजनिक हितलाई ध्यानमा राख्दै बहादुरपुर गाउँ भएर माटो ढुवानी नगर्न सम्बन्धित व्यक्ति तथा व्यवसायीलाई अनुरोध गरिएको छ।

स्थानीय तहको यो कदमलाई वातावरण संरक्षण र जनस्वास्थ्यप्रतिको जिम्मेवार पहलका रूपमा हेरिएको छ। स्थानीय बासिन्दाले पनि धुलो प्रदूषण नियन्त्रणका लागि सबै पक्षले नियम पालना गर्नुपर्ने बताएका छन्।

वडा कार्यालयले सूचनाको पालना गर्न आग्रह गर्दै अटेर गरेमा आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाउन सकिने संकेत समेत दिएको छ।

लामो समय देखि गाउँभरिको सडकमा जमेको धुलो, हिलो आज बिहान वडा अध्यक्ष चन्दन कुशवाहाको पहलमा स्थानीय युवाहरुले सफाई गरेपछि अब उप्रान्त फेरी धुलो प्रदूषण न बढोस भनेर उक्त सूचना जारी गरेको छ।

 

Tags: मधेस प्रदेश खबररौतहट खबर

Discussion about this post

Related Posts

१८ वर्ष कैद तोकिएपछि फरार अफरोज कलैयाबाट पक्राउ

१८ वर्ष कैद तोकिएपछि फरार अफरोज कलैयाबाट पक्राउ

काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ३३१ जना चालक ट्राफिक कारबाहीमा: मापसे गर्ने ६८ र तीव्र गतिका ४४ जना

काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ३३१ जना चालक ट्राफिक कारबाहीमा: मापसे गर्ने ६८ र तीव्र गतिका ४४ जना

भारी वर्षाको सम्भावना : बिदाका दिनसमेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

भारी वर्षाको सम्भावना : बिदाका दिनसमेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

कृष्णभीरमा लेदोसहितको पहिरो: पृथ्वी राजमार्ग एकतर्फी, वर्षाले पन्छाउन सकस

कृष्णभीरमा लेदोसहितको पहिरो: पृथ्वी राजमार्ग एकतर्फी, वर्षाले पन्छाउन सकस

प्रदेशलाई साक्षर बनाउन मधेश सरकारले ल्यायाे निर्देशिका

प्रदेशलाई साक्षर बनाउन मधेश सरकारले ल्यायाे निर्देशिका

धनुषाको कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा

धनुषाको कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा

मधेस प्रदेश सरकारले आफैं सुरु गर्‍याे सवारी लाइसेन्स छपाइ

मधेस प्रदेश सरकारले आफैं सुरु गर्‍याे सवारी लाइसेन्स छपाइ

मधेश प्रदेशको आठ वटै यातायात कार्यालयमा ३ हजार ८१ स्मार्ट लाइसेन्स कार्ड पठाइयो

मधेश प्रदेशको आठ वटै यातायात कार्यालयमा ३ हजार ८१ स्मार्ट लाइसेन्स कार्ड पठाइयो

भन्सार छलीका ५० लाखभन्दा बढीका मोबाइल पार्ट्स बराम

भन्सार छलीका ५० लाखभन्दा बढीका मोबाइल पार्ट्स बराम

बालकृष्ण खाँण उभिए गगनको पक्षमा, फेरि पनि सर्वसम्मत सभापति बन्ने घोषणा

बालकृष्ण खाँण उभिए गगनको पक्षमा, फेरि पनि सर्वसम्मत सभापति बन्ने घोषणा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि