nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सरस्वती मा.वि. कनकपट्टीमा दिव्य विकास स्रोत केन्द्र (DDRC) ले गर्‍यो विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच अन्तरक्रियात्मक संवाद

गिरिजानन्द साह गिरिजानन्द साह
जेष्ठ २७, २०८३, ७:१२ मध्यान्ह
सरस्वती मा.वि. कनकपट्टीमा दिव्य विकास स्रोत केन्द्र (DDRC) ले गर्‍यो विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच अन्तरक्रियात्मक संवाद

गिरिजानन्द साह/धनुषा/जेठ २७ गते । दिव्य विकास स्रोत केन्द्र (DDRC) को आयोजनामा विद्यालयसँग सम्बन्धित लैङ्गिक हिंसाका सवाल, गुनासो सुनवाई संयन्त्र सुदृढीकरण तथा विद्यालय, सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरूबीच अन्तरक्रियात्मक संवाद कार्यक्रम जनकपुरधाम–१७ स्थित श्री सरस्वती माध्यमिक विद्यालयमा सम्पन्न भएको छ।

बेलायत सरकारको आर्थिक सहयोग तथा पिपुल इन नीड नेपालको साझेदारीमा सञ्चालन भइरहेको “सुरक्षा तथा न्याय कार्यक्रम (Security and Justice Programme–SJP)” अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो। विद्यालयमा हुने लैङ्गिक हिंसाको रोकथाम, प्रतिकार्य तथा पीडितमैत्री गुनासो व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमका अध्यक्षता गरेका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१७ का वडा अध्यक्ष रामवृक्ष यादव ले विद्यालयलाई सुरक्षित, समावेशी र हिंसामुक्त वातावरण बनाउन सबै पक्षको साझा दायित्व रहेको बताए। उनले विद्यार्थीहरूले निर्धक्क रूपमा आफ्ना समस्या र गुनासो राख्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।

DDRC का संयोजक जागेश्वर यादव ले विद्यालयस्तरमा हुने धेरैजसो लैङ्गिक हिंसाका घटना सार्वजनिक नहुने भएकाले प्रभावकारी गुनासो सुनवाई संयन्त्रको आवश्यकता रहेको बताए। उनले हिंसाविरुद्ध सचेतना अभिवृद्धि र समन्वयात्मक प्रयासमार्फत विद्यालयलाई अझ सुरक्षित बनाउन सकिने धारणा राखे।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनुषाका वरिष्ठ सई टेकबहादुर कार्की ले लागुऔषध दुव्र्यसन, त्यसबाट हुने सामाजिक असर तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रमबारे विद्यार्थीहरूलाई जानकारी गराएका थिए। उनले किशोर–किशोरीलाई गलत संगत र कुलतबाट टाढा रहँदै अनुशासित जीवनशैली अपनाउन आग्रह गरे।

त्यसैगरी मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका इन्स्पेक्टर सोनु साह ले साइबर अपराध र साइबर सुरक्षासम्बन्धी प्रस्तुति दिएका थिए। उनले सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगी, फेक आइडी, साइबर बुलिङ तथा व्यक्तिगत गोपनीयताको संरक्षणबारे सहभागीहरूलाई जानकारी गराएका थिए।

कार्यक्रममा पिपुल इन निडका सुनिल साह,दिव्य विकास स्रोत केन्द्र (DDRC) का गणेश ठकुरी, जिल्ला प्रहरी कार्यालय धनुषाका वरिष्ठ सय टेकबहादुर कार्की, मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका इन्सपेक्टर सोनु साह, माइती नेपाल धनुषाका पुरुषोत्तम यादव,दिव्य विकास स्रोत केन्द्र (DDRC) का कर्मचारीहरु, अभिभावक, शिक्षक–शिक्षिका, सञ्चारकर्मी, संघसंस्थाका प्रतिनिधि तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले विद्यालयस्तरमै सचेतना, समन्वय र प्रभावकारी गुनासो व्यवस्थापन प्रणाली विकास गर्न सके लैङ्गिक हिंसा न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।

 

Discussion about this post

Related Posts

यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस

यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस

धनुषामा सम्बन्धविच्छेदका घटना बढे

धनुषामा सम्बन्धविच्छेदका घटना बढे

फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त

फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त

जनकपुरधाम उपमहानगरपालिकाद्वारा सबै वडामा स्वास्थ्य केन्द्र विस्तार

जनकपुरधाम उपमहानगरपालिकाद्वारा सबै वडामा स्वास्थ्य केन्द्र विस्तार

सरकार र नर्स ज्योति रानाभाटबीच १९ बुँदे सहमति

सरकार र नर्स ज्योति रानाभाटबीच १९ बुँदे सहमति

‘हेलो सरकार’मा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

‘हेलो सरकार’मा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

श्रुति हासनले ‘एआई डिपफेक’ विरुद्ध दायर गरिन अदालतमा मुद्दा दायर

श्रुति हासनले ‘एआई डिपफेक’ विरुद्ध दायर गरिन अदालतमा मुद्दा दायर

विश्वको सबैभन्दा व्यस्त विमानस्थल बन्द हुने प्रक्रियामा

विश्वको सबैभन्दा व्यस्त विमानस्थल बन्द हुने प्रक्रियामा

स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

जोगिएको थियो निरहुआको डुबेको करिअर आम्रपालीकाे सहयोगले

जोगिएको थियो निरहुआको डुबेको करिअर आम्रपालीकाे सहयोगले

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि