nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

राष्ट्रियसभा विशेष समयः ‘किसानलाई मलको अभाव नहोस्

गिरिजानन्द साह गिरिजानन्द साह
जेष्ठ १३, २०८३, ४:२१ मध्यान्ह
राष्ट्रियसभा विशेष समयः ‘किसानलाई मलको अभाव नहोस्

काठमाडौँ/जेठ १३ गते। राष्ट्रियसभाका सांसदहरू ‘यस वर्ष किसानलाई मलको अभाव नहोस्’ भनी सरकारसँग माग गरेका छन् ।

सभाको आजको बैठकको विशेष समयमा दलीय आधारमा आ–आफ्नो धारणा राख्दै सांसदहरूले हरेक वर्ष खेती गर्ने क्रममा किसानले समस्या झल्नुपरेको उल्लेख गर्दै यस वर्ष समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

नेकपा (एमाले) सांसद सम्झना देवकोटाले बर्खा सुरु हुँदैगर्दा आमकिसानलाई मलको अभाव हुन नदिन सरकार गम्भीर हुनुपर्ने बताइन् । नेपाली कांग्रेसका सांसद कमला देवी पन्तले भनिन्, “सार्वजनिक यातायातको भाडा तीन पटक बढिसक्यो, जनतालाई यातायातमा आवतजावत गर्न कति गाह्रो भएको छ, योबारेमा सरकारले विशेष ध्यान दिनुपर्छ, किसानले दूध, आलुको मूल्य पाएको छैन योबारेमा सरकार बोल्नु पर्दैन र ?”

नेपाली कम्युनिष्ट पार्टीका सांसद राजेन्द्रलक्ष्मी गैरेले यही जेठ ११ गते स्वास्थ्य बिमा बोर्डको बैठकले यही १६ गतेदखि बिमा बन्द गर्ने भनी गरेको निर्णय सच्च्याउन आग्रह गरिन् ।

जनता समाजावादी पार्टी नेपालका सांसद मोहम्मद खालीदले पछिल्लो समय युवा पलायन झनझन बढ्दै गएको उल्लेख गर्दै त्यसलाई रोक्ने गरी रोजगारी सिर्जना गर्ने योजना अगाडि बढाउन सरकारसँग आह्वान गरे ।

नेपाली कांग्रेसका सांसद विष्णुकुमारी सापकोटाले स्थानीय तहलाई कमजोर बनाउने गरी कुनै पनि निर्णय नगर्न सङ्घीय सरकारसँग आग्रह गरिन् ।

कांग्रेस सांसद रेनु चन्दले सुकुमवासीको उचित व्यवस्थापन गर्नुपर्ने माग गरिन् । एमालेकी सांसद मीनासिंह रखालले बर्खाको समयमा पहाड र दुर्गम क्षेत्रका सडक दुर्घटना हुन नदिन जीर्ण अवस्थामा रहेका सडकको पुनःनिर्माण समयमै सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद श्रीकृष्णप्रसाद अधिकारीले दलितहरूले एकपटकका लागि जमिन पाउने संवैधानिक अधिकार कार्यान्वयन गर्नुपर्ने माग गरे । कांग्रेस सांसद जगत तिमिल्सिनाले मुलुकको अर्थतन्त्र बलियो बनाउन सरकारले उद्योग सञ्चालनमा ध्यान दिनुपर्नेमा जोड दिए ।

 

Tags: राष्ट्रिय

Discussion about this post

Related Posts

कांग्रेस महाधिवेशनलाई लिएर धनुषामा देउवा पक्षको छुट्टै तयारी

कांग्रेस महाधिवेशनलाई लिएर धनुषामा देउवा पक्षको छुट्टै तयारी

पहिरो खस्दा घरले थिचेर धनुषामा एक महिलाको मृत्यु

पहिरो खस्दा घरले थिचेर धनुषामा एक महिलाको मृत्यु

रास्वपासांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम

रास्वपासांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम

स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार: छानबिन समिति गठन गर्न निर्देशन

स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार: छानबिन समिति गठन गर्न निर्देशन

सर्लाहीमा खेतमा बिछ्याइएको नांगाे तारमा करेन्ट लाग्दा १३ वर्षीय बालकको मृत्यु

सर्लाहीमा खेतमा बिछ्याइएको नांगाे तारमा करेन्ट लाग्दा १३ वर्षीय बालकको मृत्यु

भोटेकोशी बाढीमा वीरगञ्जका १५ बेपत्ता, परिवारको पीडामा मेयर सिंह

भोटेकोशी बाढीमा वीरगञ्जका १५ बेपत्ता, परिवारको पीडामा मेयर सिंह

गरुडा बर्थिङ सेन्टरमा स्वास्थ्यकर्मी अभाव, गर्भवतीले बाहिरै जन्माइन् बच्चा

गरुडा बर्थिङ सेन्टरमा स्वास्थ्यकर्मी अभाव, गर्भवतीले बाहिरै जन्माइन् बच्चा

जनकपुरधामका निजी अस्पतालको स्वास्थ्य सेवाबारे अन्तर्क्रिया

जनकपुरधामका निजी अस्पतालको स्वास्थ्य सेवाबारे अन्तर्क्रिया

रसुवाको बाढीमा बेपत्ता गंगारामको ३२ दिनपछि कुशको शव बनाएर अन्तिम संस्कार

रसुवाको बाढीमा बेपत्ता गंगारामको ३२ दिनपछि कुशको शव बनाएर अन्तिम संस्कार

गगन थापालाई ‘गैंग्सटर’ भन्नेहरूप्रति रामसरोज यादवको टिप्पणी  ‘विनाशकाले विपरीत बुद्धि’

गगन थापालाई ‘गैंग्सटर’ भन्नेहरूप्रति रामसरोज यादवको टिप्पणी ‘विनाशकाले विपरीत बुद्धि’

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि