nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लियो क्लबको नेतृत्वमा मधेसबाट ऐतिहासिक उम्मेदवारी लियो आकाश साह मैदानमा

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २९, २०८२, १०:५७ बिहान
लियो क्लबको नेतृत्वमा मधेसबाट ऐतिहासिक उम्मेदवारी लियो आकाश साह मैदानमा

धनुषा/चैत २८ गते । मधेसको भूमिबाट पहिलो पटक लियो क्लबको इतिहासमा महत्वपूर्ण उम्मेदवारी प्रस्तुत भएको छ। लियो जिल्ला परिषद ३२५ एफ को अध्यक्ष पदका लागि लियो आकाश साहले उम्मेदवारी घोषणा गर्दै नयाँ इतिहास रच्ने संकेत दिएका छन्।

लियो क्लबको करिब ५० वर्ष लामो इतिहासमा मधेसबाट जिल्ला प्रतिनिधित्व गर्ने अध्यक्ष पदमा करिब ४० वर्षपछि उम्मेदवारको रुपमा अगाडि आउनु आफैंमा ऐतिहासिक कदमका रूपमा हेरिएको छ। यसले मधेस क्षेत्रका युवाहरूमा नयाँ उत्साह र आशा जगाएको छ।

२०८३ वैशाख ५ गते काठमाडौंमा हुने चौथो जिल्ला लियो सम्मलेनबाट लियो डिस्टटिक काउन्सिल ३२५ एफ नेपालको अधिवेशनमा जनकपुरधामका लियो अकास साह, अध्यक्ष पदका उम्मेदवार छन् ।
लियो आकाश साह यसअघि सन् २०२५ मा लियो जिल्ला परिषद ३२५ एफ का उपाध्यक्षको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका अनुभवी र सक्रिय व्यक्तित्व हुन्। संगठनभित्रको उनको सक्रियता, नेतृत्व क्षमता र युवामाझको लोकप्रियताले उनलाई बलियो दाबेदारका रूपमा उभ्याएको छ।

लियो डिस्टिक काउन्सिल ३२५ एफ नेपालमा आबध्द रही लामो समयदेखि सक्रिय रहँदै आएको मा गतवर्षको सम्मेलनबाट उपाध्यक्ष पदमा निर्वाचित भएका थिए। यसपटक भने उनी अध्यक्ष पदका लागि उम्मेदवार हुँदा, “आफु जित्नेमा विश्वस्त रहेको लियो अकास साह बताउँछन्। उनका अनुसार हामी ४१ वर्षपछि पछि फेरि शाख जोगाउन तत्पर छौं।

उनको उम्मेदवारीले मधेसका युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने मात्र होइन, लियो क्लबभित्र समावेशी नेतृत्वको आवश्यकता समेत उजागर गरेको छ। साहले आफ्नो उम्मेदवारीमार्फत युवाको क्षमता विकास, सामाजिक सेवामा सक्रियता र संगठनलाई अझ सशक्त बनाउने लक्ष्य लिएको बताएका छन्।

उनको उम्मेदवारीप्रति विभिन्न क्षेत्रबाट समर्थन बढ्दै गएको छ। यदि उनी निर्वाचित भएमा मधेसबाट लियो क्लबको नेतृत्वमा नयाँ अध्याय सुरु हुने विश्वास गरिएको छ।

Tags: लियो

Discussion about this post

Related Posts

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

बितरण भयो राष्ट्रिय चलचित्र पुरस्कार, उनको स्विटर उत्कृष्ट फिल्म

बितरण भयो राष्ट्रिय चलचित्र पुरस्कार, उनको स्विटर उत्कृष्ट फिल्म

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

प्रदेश २ सहित देश भर ‘विप्लव’को बन्दले जनजीवन प्रभावित

एडिबीको सहयोगमा जनकपुरधामलाई व्यवस्थित सहर बनाइँदै, रु २ अर्ब १३ करोडको योजना सुरु

अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने

अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!