nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

ई–रिक्सा लाईसेन्स सहजीकरण र ई–रिक्सा यातायात क्षेत्रलाई व्यवस्थित गर्न नीतिगत सुधारको माग

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १०, २०८२, १०:०२ मध्यान्ह
ई–रिक्सा लाईसेन्स सहजीकरण र ई–रिक्सा यातायात क्षेत्रलाई व्यवस्थित गर्न नीतिगत सुधारको माग

धनुषा/चैत १० गते। नेपाल ई–रिक्सा मजदुर संगठन धनुषाले लाखौँ मानिसको रोजगारीको आधार बनेको ई–रिक्सा यातायात क्षेत्रलाई व्यवस्थित गर्न तत्काल नीतिगत सुधार आवश्यक रहेको जनाएको छ।

संगठनका अनुसार ई–रिक्सा स्वदेशमै रोजगारी सिर्जना गर्ने महत्वपूर्ण माध्यम बनेको छ। विद्युतबाट सञ्चालन हुने भएकाले यसले पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउनुका साथै वातावरण संरक्षणमा समेत टेवा पु¥याउँदै आएको छ। तर सुरुदेखि नै दर्ता, लाइसेन्स, बीमा र ट्राफिक व्यवस्थापनजस्ता विषयमा स्पष्ट नीति नहुँदा समस्या जटिल बन्दै गएको संगठनको आरोप छ।

जनकपुरधाम र वीरगञ्जमा गरिएको सर्वेक्षणअनुसार करिब ८१ प्रतिशत सिटी रिक्सा चालकसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको पाइएको छ। तीन सयभन्दा बढी चालकसँग गरिएको अध्ययनले अधिकांश चालक बाध्यतावश जोखिमपूर्ण अवस्थामा सवारी सञ्चालन गरिरहेको देखाएको छ।

संगठनद्वारा जारी विज्ञप्तिमा लाइसेन्स अभावका कारण दुर्घटना भएमा चालकहरू कानुनी कारबाहीको जोखिममा पर्ने, क्षतिपूर्ति तिर्न नसक्दा जेलसम्म जानुपर्ने अवस्था रहेको उल्लेख गरिएको छ। साथै, लाइसेन्स नहुँदा बीमा सुविधा पनि प्रभावकारी रूपमा लागू हुन नसकेको जनाइएको छ।

संगठनले चालकहरू प्रायः निरक्षर वा कम साक्षर हुने भएकाले लिखित परीक्षा प्रणाली उनीहरूका लागि प्रमुख बाधक बनेको जनाएको छ। त्यसैले लिखित परीक्षा हटाएर केवल ट्रायल परीक्षा वा मौखिक अन्तर्वार्ताको आधारमा लाइसेन्स दिने व्यवस्था गर्नुपर्ने माग गरिएको छ। कोशी प्रदेशले यस्तो व्यवस्था लागू गरिसकेको उदाहरण दिँदै मधेश प्रदेशमा पनि सोही मोडेल अपनाउन आग्रह गरिएको छ।

यता, मधेश प्रदेश सरकारले ‘मधेश प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन–२०८१’ ल्याए पनि त्यसको कार्यान्वयनका लागि आवश्यक नियमावली र कार्यविधि अझै तयार नभएको गुनासो गरिएको छ। ऐनमा ई–रिक्साका लागि मौखिक परीक्षा लिन सकिने प्रावधान भए पनि व्यवहारमा अझै पुरानै लिखित प्रणाली लागू भइरहेको संगठनको दाबी छ।

मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आफ्नो १०० दिने कार्ययोजनामा ई–रिक्सा लाइसेन्स व्यवस्थापनलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै संगठनले छिटो कानुनी प्रक्रिया पूरा गरी कार्यान्वयनमा लैजान सरकारसँग आग्रह गरेको छ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

जनकपुरधाममा जलवायु न्याय सम्बन्धी कार्यशाला सम्पन्न

जनकपुरधाममा जलवायु न्याय सम्बन्धी कार्यशाला सम्पन्न

नेपाल केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएसन (एनसीडीए) जनकपुरधामको वार्षिकोत्सवको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएसन (एनसीडीए) जनकपुरधामको वार्षिकोत्सवको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

व्याहुत सुडी सेवा समितिको नयाँ कार्यसमितिले पद तथा गोपनीयताको शपथ लिदै सम्हाल्यो नेतृत्व

व्याहुत सुडी सेवा समितिको नयाँ कार्यसमितिले पद तथा गोपनीयताको शपथ लिदै सम्हाल्यो नेतृत्व

बाल क्लब सञ्जालका पदाधिकारीलाई संसदीय अभ्यास र बालअधिकारसम्बन्धी क्षमता विकास तालिम सुरु

बाल क्लब सञ्जालका पदाधिकारीलाई संसदीय अभ्यास र बालअधिकारसम्बन्धी क्षमता विकास तालिम सुरु

विश्वसनीय र व्यावसायिक पत्रकारिताका लागि आचारसंहिता तथा भाषा–शैलीबारे अभिमुखीकरण जनकपुरधाममा सम्पन्न

विश्वसनीय र व्यावसायिक पत्रकारिताका लागि आचारसंहिता तथा भाषा–शैलीबारे अभिमुखीकरण जनकपुरधाममा सम्पन्न

मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति कार्यान्वयन बारे जनकपुरधाममा सुझाव संकलन

मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति कार्यान्वयन बारे जनकपुरधाममा सुझाव संकलन

विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की

विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की

भेनेजुएलामा भूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा भूकम्प, २३५ जनाको मृत्यु

मधेसको कामकाजी भाषा नेपाली, मैथली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजी बनाउन प्रस्ताव

विनियोजन विधेययक माथिको छलफल असार १७ देखि

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!