धनुषा/चैत ०५ गते। जनकपुरधामको विश्वकर्मा चोकमा एक युवक मृत अवस्था फेला परेका छन । हिजोदेखि असामान्य अवस्थामा भौतारिरहेका उक्त युवक आज मृत अवस्थामा फेला परेका हुन ।
स्थानीय बासिन्दाका अनुसार, मृत युवक हिजोदेखि अत्यधिक नशाको प्रभावमा सोही स्थान वरिपरि घुमिरहेका थिए। प्रहरीले घटना स्थललाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । मृतकको शव पोष्टमार्टमका लागि लैजाने तयारी भइरहेको छ।
मृतकको पहिचान अहिले सम्म खुलेको छैन ।





















Discussion about this post