nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा ६ दिने बेसिक ग्राफिक्स डिजाइनिङ तालिम सुरु

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १, २०८२, ९:२४ मध्यान्ह
जनकपुरधाममा ६ दिने बेसिक ग्राफिक्स डिजाइनिङ तालिम सुरु

धनुषा/चैत १ गते । जनकपुरधाममा ६ दिने बेसिक ग्राफिक्स डिजाइनिङ सम्बन्धी तालिम सुरु भएको छ। युवाहरूको डिजिटल सीप अभिवृद्धि गर्ने उद्देश्यले डाइनामिक पब्लिक लाइब्रेरी जनकपुरधामको आयोजनामा तथा लियो क्लब अफ जनकपुरधाम क्यापिटल र राजर्षी जनक विश्वविद्यालयको समन्वयमा तालिम कार्यक्रम सुरु गरिएको हो।

आयोजकका अनुसार तालिम चैत २ गतेदेखि ७ गतेसम्म राजर्षी जनक विश्वविद्यालय अन्तर्गतको कलेजमा सञ्चालन हुने छ। तालिममा सहभागी युवाहरूलाई ग्राफिक्स डिजाइनिङको आधारभूत ज्ञान, डिजाइनका सिद्धान्त, पोस्टर डिजाइन तथा विभिन्न डिजिटल सामग्री निर्माणसम्बन्धी व्यवहारिक प्रशिक्षण प्रदान गरिनेछ।

तालिम उद्घाटन सत्रका प्रमुख अतिथि क्याम्पस प्रमुख डा. सन्तोष कुमार कर्ण रहेका थिए। कार्यक्रममा डाइनामिक पब्लिक लाइब्रेरी जनकपुरधामका अध्यक्ष मनोज साहको अध्यक्षता रहेको थियो। त्यसैगरी विशिष्ट अतिथिका रूपमा डाइनामिक पब्लिक लाइब्रेरी जनकपुरधामका ट्रेनिङ डाइरेक्टर तथा लियो क्लब अफ जनकपुरधाम क्यापिटलको अध्यक्ष विकास साहको उपस्थिति रहेको थियो।

कार्यक्रममा डाइनामिक पब्लिक लाइब्रेरी जनकपुरधामका अध्यक्ष मनोज साह बोल्दै वक्ताहरूले वर्तमान डिजिटल युगमा ग्राफिक्स डिजाइनिङको महत्व बढ्दै गएको उल्लेख गर्दै यस्ता तालिमले युवाहरूलाई सीपयुक्त बनाउनुका साथै रोजगारी र स्वरोजगारका अवसरसमेत सिर्जना गर्न सहयोग पुग्ने बताएका थिए।

तालिममा प्रशिक्षकका रूपमा अनुराग साह र आयुष कर्णले सहभागीहरूलाई व्यवहारिक अभ्याससहित प्रशिक्षण प्रदान गरिरहेका छन्। कार्यक्रममा सहभागी युवा तथा विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका छन्।

यस अवसरमा डाइनामिक पब्लिक लाइब्रेरी जनकपुरधामका अध्यक्ष मनोज साहले तालिममा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्ने सहभागीलाई विशेष पुरस्कार प्रदान गरिने घोषणा समेत गरेका छन्। आयोजकका अनुसार यस्तो तालिममार्फत युवाहरूको डिजिटल क्षमताको विकास गरी समाजमा सकारात्मक योगदान दिन सक्ने दक्ष जनशक्ति तयार गर्ने लक्ष्य राखिएको छ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!