nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा “वडा क्रिकेट कप २०८२” आयोजना हुने

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन २९, २०८२, ११:०९ बिहान
जनकपुरधाममा “वडा क्रिकेट कप २०८२” आयोजना हुने

धनुषा/फागुन २९ गते । जनकपुरधाममा खेलकुदको विकास तथा युवाहरूबीच आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले “वडा क्रिकेट कप २०८२” आयोजना हुने भएको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. १० को विशेष सहयोगमा आगामी २०८२ चैत १२ गते ऐतिहासिक बारहबीघा रंगभूमि मैदानमा उक्त प्रतियोगिता सञ्चालन हुने जानकारी प्रतियोगिताका संयोजक प्रशान्त अरविन्दले दिएका छन्।
संयोजक प्रशान्तका अनुसार प्रतियोगितामा जनकपुरधाम उपमहानगरपालिकाका २५ वटै वडाका क्रिकेट टोलीहरू सहभागी हुनेछन्।

प्रतियोगिता नकआउट (Knockout) प्रणालीमा खेलाइनेछ भने खेलमा सेतो लेदर बल (White Leather Ball) प्रयोग गरिनेछ। खेलाडीहरूले सेतो बाहेक अन्य रङ्गका रङ्गीन खेल पोशाक लगाउनुपर्नेछ।
सेतो लेदर बल प्रयोग हुने भएकाले सेतो प्याड प्रयोग गर्न पूर्ण रूपमा निषेध गरिएको छ। खेलाडीहरूले रङ्गीन प्याड वा प्याड कभर प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको संयोजक प्रशान्तले बताए।

प्रतियोगितामा सहभागी हुने खेलाडीहरू आफ्नो वडाकै बासिन्दा हुनुपर्नेछ। प्रत्येक खेलाडीले नागरिकता वा जन्मदर्ता प्रमाणपत्र आयोजकलाई उपलब्ध गराउनुपर्नेछ भने बसाइँसराइ गरेर आएका खेलाडीले बसाइँसराइ प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

यदि अन्य ठाउँका खेलाडी समावेश गरेको प्रमाणित भएमा सम्बन्धित टोलीलाई प्रतियोगिताबाट तत्काल निष्कासन (Disqualified) गरिने संयोजक प्रशान्तले स्पष्ट पारेका छन्। साथै खेलका अन्य नियमहरू अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) का प्रचलित नियमअनुसार लागू गरिनेछ।

उक्त प्रतियोगितामा सहभागिता शुल्क निःशुल्क राखिएको छ भने खेलाडीहरूको ड्रेस जनकपुरधाम उपमहानगरपालिकाले उपलब्ध गराउने व्यवस्था गरिएको संयोजक अरविन्दले जानकारी दिएका छन्।
प्रतियोगितालाई सफल बनाउन सबै वडाका उत्कृष्ट टोलीलाई सहभागिता जनाउन आयोजकले अनुरोध गरेको छ।
थप जानकारीका लागि
संयोजक: प्रशान्त अरविन्द (९८०४८०५१५५)
सँग सम्पर्क गर्न सकिने जनाइएको छ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

बितरण भयो राष्ट्रिय चलचित्र पुरस्कार, उनको स्विटर उत्कृष्ट फिल्म

बितरण भयो राष्ट्रिय चलचित्र पुरस्कार, उनको स्विटर उत्कृष्ट फिल्म

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!