nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाम जेसीजले गर्‍यो अन्तरगृह परिक्रमामा सहभागी तिर्थालुहरुलाई नि : शुल्क स्वास्थ्य शिविर र खाद्यान्न सामाग्री वितरण

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन १९, २०८२, १२:२३ मध्यान्ह
जनकपुरधाम जेसीजले गर्‍यो अन्तरगृह परिक्रमामा सहभागी तिर्थालुहरुलाई नि : शुल्क स्वास्थ्य शिविर र खाद्यान्न सामाग्री वितरण

धनुषा/गिरिजानन्द साह/फागुन १९ गते। मिथिलाञ्चलमा जारी १५ दिने मध्यमा परिक्रमा अन्तर्गत जनकपुरधाम आइपुगेका तिर्थालुहरुलाई जनकपुरधाम जेसिजले नि : शुल्क स्वास्थ्य शिविर र खाद्यान्न सामाग्री वितरण गरेको छ। शिविर राजेश कुमार साहको संयोजनमा र जनकपुरधाम जेसिजको आयोजनामा भएको थियो।

जेसिजका अध्यक्ष भवेश झाका अनुसार, वितरण कार्यक्रम बिहान ५ बजेबाट सुरु गरिएको थियो। “व्यावसायिक गतिविधिसँगै सामाजिक कार्यमा पनि योगदान पुर्‍याउने हाम्रो उद्देश्य हो,” अध्यक्ष झाले बताए।

उक्त परिक्रमा मिथिलाञ्चलको महत्वपूर्ण धार्मिक परम्पराको हिस्सा हो, जसमा हजारौं तिर्थालु सहभागी हुन्छन्। यो पदयात्रा विशेषगरी जनकपुरधामबाट सुरु भई मिथिलाञ्चलका विभिन्न धार्मिक स्थलहरुको परिक्रमा गर्दै सम्पन्न हुन्छ।

आज बिहानै जनकपुरधामको अन्तगृह परिक्रमा सम्पन्न गरेपछि यस वर्षको मध्यमा परिक्रमा सम्पन्न भएको छ।जनविश्वास अनुसार, यस परिक्रमा यात्रामा सहभागी हुनाले मनोवाञ्छित फल प्राप्त हुने मान्यता रहिआएको छ।

जनकपुरधाम घरजग्गा व्यवसायी संघले यस किसिमको सामाजिक कार्यलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। संघले व्यावसायिक हितका साथै सामाजिक उत्तरदायित्वलाई पनि समान रूपमा महत्व दिने जनाएको छ।

यस कार्यले परिक्रमामा सहभागी तिर्थालुहरूमा उत्साह थपेको छ। तिर्थालुहरूले संघप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक सेवाले यात्रामा सहजता प्रदान गरेको बताएका छन्।

Discussion about this post

Related Posts

महिलाका लागि निःशुल्क ‘ब्लु बस’ सञ्चालनको तयारी, पहिलो चरणमा २५ वटा गुड्ने

महिलाका लागि निःशुल्क ‘ब्लु बस’ सञ्चालनको तयारी, पहिलो चरणमा २५ वटा गुड्ने

१४ बर्षमा विश्वका १९० देशमा औपचारिक रूपमा पुग्यो योगा

१४ बर्षमा विश्वका १९० देशमा औपचारिक रूपमा पुग्यो योगा

चोर नपक्रिए पछि १ करोड तलब खाने रोबोटको गयो जागिर

चोर नपक्रिए पछि १ करोड तलब खाने रोबोटको गयो जागिर

जापानकाे एउटा हाेटेल, जसलाई ५२ पुस्ता देखी चलाइएकाे छ, छन् यस्ता बिशेषता

जापानकाे एउटा हाेटेल, जसलाई ५२ पुस्ता देखी चलाइएकाे छ, छन् यस्ता बिशेषता

सलमानले हाले ‘कालो हिरण’ सबन्धी फिल्म माथी मुद्दा जारी

सलमानले हाले ‘कालो हिरण’ सबन्धी फिल्म माथी मुद्दा जारी

शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो फोन, गरिएको छ धेरै सुधार

एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो फोन, गरिएको छ धेरै सुधार

कालाे चना खाने याे हाे सही तरिका, बुढेसकालमा पनि देखिनेछ जवान

कालाे चना खाने याे हाे सही तरिका, बुढेसकालमा पनि देखिनेछ जवान

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!