काठमाडौं/फागुन ७ गते। रास्वपाले आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेको छ ।
आज (बिहीबार) सुर्खेतमा आयोजित परिवर्तन उद्घोष सभामार्फत रास्वपाले आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेको हो ।
जहाँ ‘रूपान्तरणका लागि नीतिगत प्रस्थानका १०० आधारहरू’ मूल शीर्षकमा आफ्नो वाचा सार्वजनिक गरिएको छ ।















Discussion about this post