धनुषा/फागुन १ गते । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै धनुषा निर्वाचन क्षेत्र नम्बर–२ मा एमालेका उम्मेदवार उमाशंकर अरगरियाले घरदैलो अभियानलाई तीव्र बनाएको छ ।
एमालेका उम्मेदवार अरगरियाले गाउँगाउँ र टोलटोल पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन् । घरदैलो कार्यक्रमका क्रममा उनले स्थानीयका समस्या सुन्दै समाधानका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् ।
अरगरियाले धनुषा–२ मा एमाले पार्टीको जित सुनिश्चित रहेको दाबी गरे । उनले भने, ‘जनताको उत्साह र समर्थन हेर्दा यस पटक धनुषा–२ मा सुर्य चुनाव चिन्हले जित हासिल गर्नेछ । मनमा सुर्य, मतमा सुर्य भन्ने नारासहित जनताको घरदैलोमा पुगेका छन् ।













Discussion about this post