nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महिला पतंजली योग साधना केन्द्र जनकपुरधामको १४औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
माघ २१, २०८२, ९:१८ मध्यान्ह
महिला पतंजली योग साधना केन्द्र जनकपुरधामको १४औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

गिरिजानन्द साह/धनुषा/माघ २१ गते। महिला पतंजली योग साधना केन्द्र जनकपुरधामको १४औँ वार्षिकोत्सव जनकपुरधाममा भव्य रूपमा सम्पन्न भएको छ। योग, स्वास्थ्य र आत्म अनुशासनको सन्देश फैलाउने उद्देश्यका साथ आयोजित वार्षिकोत्सव कार्यक्रममा महिला साधिकाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता महिला पतंजली योग साधना केन्द्रकी अध्यक्ष मन्जिता सहनीले गरेकी थिइन् भने प्रमुख अतिथिका रूपमा जिल्ला अध्यक्ष प्रमिला महासेठ सहभागी भएकी थिइन्।

वार्षिकोत्सव कार्यक्रममा विजेता झा, बिमल पण्डित, रञ्जना झा, संगीता मण्डल, सिमा मण्डल, केशर मण्डल, प्रमिला साह, कोषाध्यक्ष अनिता पाण्डे, महामन्त्री सुनिता मण्डललगायत महिला पतंजली योगपिठ धनुषाका सम्पूर्ण सदस्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मन्जिता सहनीले योगले महिलाको शारीरिक, मानसिक र आत्मिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले भनिन्, “महिला पतंजली योग साधना केन्द्र महिलाहरूलाई स्वस्थ, आत्मनिर्भर र अनुशासित बनाउने अभियानमा निरन्तर अघि बढिरहेको छ। आगामी दिनमा योगलाई गाउँ–गाउँसम्म विस्तार गर्ने हाम्रो लक्ष्य छ।”

प्रमुख अतिथि प्रमिला महासेठले महिलाहरूको स्वास्थ्य सुदृढीकरणमा योगको महत्व उल्लेख गर्दै पतंजली योगपिठले समाजमा सकारात्मक परिवर्तन ल्याइरहेको बताइन्। उनले भनिन्, “आजको व्यस्त जीवनशैलीमा योग अपरिहार्य बनेको छ। महिलाहरू स्वस्थ भए मात्र परिवार र समाज स्वस्थ हुन्छ, त्यसका लागि यस्ता संस्थाहरूको भूमिका प्रशंसनीय छ।”

त्यसैगरी विजेता झाले योगले तनाव व्यवस्थापन र जीवनशैली सुधारमा सहयोग पुर्‍याउने बताउँदै भनिन्,
“योग केवल शारीरिक अभ्यास मात्र होइन, यो अनुशासित र सकारात्मक जीवनशैलीको आधार हो। महिलाहरूले योगलाई दैनिक जीवनको हिस्सा बनाउनु आवश्यक छ।”

कार्यक्रममा जानकारी गराइएअनुसार महिला पतंजली योगपिठ धनुषाअन्तर्गत हाल ११ वटा साधना केन्द्र सञ्चालनमा रहेका छन् भने करिब २५० जना महिला सदस्यहरू सक्रिय रूपमा योग साधनामा संलग्न छन्।

महिला पतंजली धनुषाको अध्यक्ष प्रमिला महासेठको अनुसार लगातार १४ वर्ष देखि महिलाहरूको योग गराउदै आइरहेको छ । धनुषामा ११ वटा महिला योग शिविर सञ्चालन गरिएको छ भने १०० भन्दा बढि योग शिविर बनाईएको छ। शिविर बनाउने क्रममा नगर अध्यक्ष मन्जीता सहनीको सहयोग रहेको छ भने संगीता ठाकुर,सिमा साह,सुनिता मण्डल,प्रेम साह र संगीता मण्डलले साथ दिएका छन्।

वार्षिकोत्सव कार्यक्रम आपसी सद्भाव, योग अभ्यास प्रदर्शन तथा प्रेरणादायी मन्तव्यका साथ सम्पन्न भएको थियो।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

ट्रुकलरले कसरी थाहा पाउँछ फोनवाला ब्यक्तिको सही नाम

ट्रुकलरले कसरी थाहा पाउँछ फोनवाला ब्यक्तिको सही नाम

शाहरूख ‘पठान २’ काे स्क्रिप्ट तयार, नयाँ निर्देशकसहित चिलीमा हुनेछ सुटिङ

शाहरूख ‘पठान २’ काे स्क्रिप्ट तयार, नयाँ निर्देशकसहित चिलीमा हुनेछ सुटिङ

अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड

अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड

चीनले जापनका २० संस्थामाथी लगायो प्रतिबन्ध

चीनले जापनका २० संस्थामाथी लगायो प्रतिबन्ध

सिंगो युरोप गर्मीको चपेटामा, फ्रान्समा मात्रै १ हजार बढीको मृत्यु

सिंगो युरोप गर्मीको चपेटामा, फ्रान्समा मात्रै १ हजार बढीको मृत्यु

गर्मीवाट छाला जाेगाउने यी हुन घरेलु उपाय

गर्मीवाट छाला जाेगाउने यी हुन घरेलु उपाय

जापनको विश्वकप यात्रा रोक्दै ब्राजिल अन्तिम १६ मा सुरक्षित

जापनको विश्वकप यात्रा रोक्दै ब्राजिल अन्तिम १६ मा सुरक्षित

जिल्ला बाल क्लब सञ्जालका पदाधिकारीलाई संसदीय अभ्यास तथा बालअधिकार सम्बन्धी क्षमता विकास तालिम सम्पन्न

जिल्ला बाल क्लब सञ्जालका पदाधिकारीलाई संसदीय अभ्यास तथा बालअधिकार सम्बन्धी क्षमता विकास तालिम सम्पन्न

धनुषाको विभिन्न स्थानीय तहमा वर्षभरि ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ अभियान सञ्चालन हुने

धनुषाको विभिन्न स्थानीय तहमा वर्षभरि ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ अभियान सञ्चालन हुने

आगामी स्थानीय तह निर्वाचनमा सीमान्तकृत समुदायका महिलाको सहभागिता बढाउन मिडियाको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न

आगामी स्थानीय तह निर्वाचनमा सीमान्तकृत समुदायका महिलाको सहभागिता बढाउन मिडियाको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!