nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधामलाई हरियाली र स्वच्छ बनाउने लक्ष्य सहित जउवा संघको अभियान,पसल–पसलमा गमला र बिरुवा वितरण

सजिलो पोस्ट सजिलो पोस्ट
माघ ११, २०८२, १०:२८ मध्यान्ह
जनकपुरधामलाई हरियाली र स्वच्छ बनाउने लक्ष्य सहित जउवा संघको अभियान,पसल–पसलमा गमला र बिरुवा वितरण

जनकपुरधाम/माघ ११ गते। जनकपुरधाम उद्योग वाणिज्य संघले नगरलाई सफा, स्वच्छ र हरियालीयुक्त बनाउने उद्देश्यसहित ‘क्लिन जनकपुरधाम, ग्रीन जनकपुरधाम’ अभियान सञ्चालन गर्दै शहरका विभिन्न पसलहरूमा गमला तथा बिरुवा वितरण गरेको छ।

पर्यटकको चाप बढी हुने क्षेत्रलाई लक्षित गर्दै संघले व्यापारिक प्रतिष्ठानहरूमा प्रत्यक्ष सम्पर्क गरी गमला र बिरुवा वितरण गरेको हो। अभियानअन्तर्गत जानकी मन्दिरदेखि जनक चोक, जानकी मन्दिरदेखि महावीर चोक तथा जानकी मन्दिरदेखि रामानन्द चोकसम्मका पसलहरूमा बिरुवा तथा गमला वितरण गरिएको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी दिए।

अध्यक्ष भण्डारीले जनकपुरधाम आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले शहरको सफाइ र सौन्दर्यको प्रशंसा गरुन् भन्ने संघको मुख्य लक्ष्य रहेको बताए। नगरलाई आकर्षक, हरियाली र व्यवस्थित बनाउन व्यापारीहरूको सक्रिय सहभागितामा अभियान सञ्चालन गरिएको उनको भनाइ छ।

बिरुवा तथा गमला वितरण कार्यक्रम जनकपुरधाम उद्योग वाणिज्य संघ, प्राइम बैंक जनकपुरधाम शाखा, कपडा तथा रेडिमेड व्यवसायी संघ तथा जनकपुरधाम उपमहानगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

कार्यक्रममा प्राइम बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत एक हजार वटा बिरुवा वितरण गरेको प्राइम बैंक जनकपुरधाम शाखाका प्रमुख शुभम साहले जानकारी दिए। उनले वातावरण संरक्षण र नगरको सौन्दर्य प्रवर्द्धनमा बैंकले निरन्तर सहयोग गर्दै आएको पनि बताए।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

एक जना अनमीको भरमा प्रसूति सेवा

एक जना अनमीको भरमा प्रसूति सेवा

आज अक्षय तृतीया मनाइदै,यस्तो छ शास्त्रीय महत्त्व

आज अक्षय तृतीया मनाइदै,यस्तो छ शास्त्रीय महत्त्व

सडक दुर्घटनाको जोखिम बन्दै सिरहाको हाटबजार

सडक दुर्घटनाको जोखिम बन्दै सिरहाको हाटबजार

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना

वीरगंजमा अतिक्रमित संरचना भत्काउन सुरु

वीरगंजमा अतिक्रमित संरचना भत्काउन सुरु

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

हावाहुरीबाट मधेस प्रदेश प्रभावित, सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

हावाहुरीबाट मधेस प्रदेश प्रभावित, सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!