nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मदर ट्रेसा पब्लिक स्कुल पाँचौँ अन्तरविद्यालय टी–२० क्रिकेटको च्याम्पियन

सजिलो पोस्ट सजिलो पोस्ट
माघ ३, २०८२, ९:१० मध्यान्ह
मदर ट्रेसा पब्लिक स्कुल पाँचौँ अन्तरविद्यालय टी–२० क्रिकेटको च्याम्पियन

जनकपुरधाम/माघ ३ गते । पाँचौँ अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि मदर ट्रेसा पब्लिक स्कुलले जितेको छ । शनिबार जनकपुरधामको बाह्रबिघा मैदानमा सम्पन्न फाइनल खेलमा सिद्धार्थ शिशु सदनलाई १६ रनले पराजित गर्दै मदर ट्रेसाले उपाधि हात पारेको हो । यस जितसँगै मदर ट्रेसाले दोस्रो पटक अन्तरविद्यालय टी–२० प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।

फाइनल खेलमा टस जितेर पहिला ब्याटिङ गरेको मदर ट्रेसा पब्लिक स्कुलले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ८८ रन बनाएको थियो । मदर ट्रेसाका लागि सुरज यादवले १६ बलमा २५ रनको महत्वपूर्ण पारी खेले भने आर्दश यादवले २६ बलमा १६ रन जोडे ।

८८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको सिद्धार्थ शिशु सदन ७१ रनमै अलआउट हुन पुग्यो । सिद्धार्थका लागि आयुष यादवले ३० बलमा १६ रन तथा राहुल यादवले १५ बलमा १० रनको योगदान दिए ।

बलिङतर्फ मदर ट्रेसाका रिसन झाले चार ओभरमा सात रन खर्चेर दुई विकेट लिए भने आर्दश यादवले चार ओभरमा ११ रन खर्चेर दुई विकेट हात पारे । सिद्धार्थका लागि आयुष यादवले चार ओभरमा ११ रन खर्चेर चार विकेट लिए भने राहुल यादवले चार ओभरमा २० रन खर्चेर एक विकेट लिए ।

उक्त फाइनल खेलको ‘म्यान अफ द म्याच’ मदर ट्रेसा पब्लिक स्कुलका सुरज यादव घोषित भए । प्रतियोगितामा ‘बेस्ट बलर/फिल्डर’ तथा ‘म्यान अफ द सिरिज’ सिद्धार्थ शिशु सदनका आयुष यादव बने । ‘बेस्ट ब्याटर’ संकटमोचन स्कुलका निखिल मण्डल, ‘इमर्जिङ प्लेयर’ न्यू आइडल स्कुलका अभियान्सु सिंह, ‘बेस्ट विकेटकिपर’ मदर ट्रेसाका विकास विराज तथा ‘फेयर प्ले अवार्ड’ न्यू आइडल स्कुलले प्राप्त गरेका छन् ।

जनकपुर स्पोर्ट्स क्लब र न्यू भिजन नेपालले निरन्तर पाँच वर्षदेखि स्थानीय स्तरमा क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्तरविद्यालय क्रिकेट प्रतियोगिता आयोजना गर्दै आइरहेका छन् ।

यस प्रतियोगिताका ‘म्यान अफ द सिरिज’ आयुष यादवले आगामी सिजनमा आयोजना हुने नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर बोल्ट्स टिमको क्याम्पका लागि भारतको चेन्नई जाने अवसर पाउने आयोजकले जनाएको छ । साथै प्रतियोगितामा सहभागी खेलाडी तथा उनीहरूको परिवारलाई हिरा हेल्थ केयरको तर्फबाट उपचार शुल्कमा ३० प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी पनि आयोजक संस्थाले दिएको छ ।

Discussion about this post

Related Posts

रसुवा बाढीपहिरोमा ज्यान गुमाएकाको सम्झनामा गणेश युवा कमिटीद्वारा दीप प्रज्वलन

रसुवा बाढीपहिरोमा ज्यान गुमाएकाको सम्झनामा गणेश युवा कमिटीद्वारा दीप प्रज्वलन

बाढीपीडितका लागि जनकपुरधाम सुनचाँदी व्यवसायी संघको ५ लाख ५० हजार भन्दा बढीको  सहयोग

बाढीपीडितका लागि जनकपुरधाम सुनचाँदी व्यवसायी संघको ५ लाख ५० हजार भन्दा बढीको  सहयोग

दलित बालबालिकालाई शिक्षामा समान अवसर दिन तीनै तहका सरकारबीच समन्वयमा जोड

दलित बालबालिकालाई शिक्षामा समान अवसर दिन तीनै तहका सरकारबीच समन्वयमा जोड

भोटेकोशी बाढीः १३ हजारभन्दा बढीको उद्धार

भोटेकोशी बाढीः १३ हजारभन्दा बढीको उद्धार

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

धनुषामा चट्याङ लागेर एक जनाको मृत्यु

सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

बारा दुर्घटनामा बोलेरो चालकको मृत्यु, सहचालक घाइते

राष्ट्रपति पौडेलले गरे राष्ट्रको नाममा सम्बोधन, भने, `बिपदमा हातोमालो गरौं´

राष्ट्रपति पौडेलले गरे राष्ट्रको नाममा सम्बोधन, भने, `बिपदमा हातोमालो गरौं´

सिटिजन्स बैंकले बाढी प्रभावितको राहतका लागि सरकारलाई दियो २ करोड २२ लाख रुपैयाँ

सिटिजन्स बैंकले बाढी प्रभावितको राहतका लागि सरकारलाई दियो २ करोड २२ लाख रुपैयाँ

‘बिग बोस २०’ मा १६ प्रतियोगी, आम्रपाली दुबे देखी मेरी काेमसम्म

‘बिग बोस २०’ मा १६ प्रतियोगी, आम्रपाली दुबे देखी मेरी काेमसम्म

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि