nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाम स्थित सुनैना आँखा अस्पताल र लक्ष्मीनिया गाउँपालिकाको सहकार्यमा ११० जनाको नि:शुल्क मोतियाबिन्दु शल्यक्रिया

सजिलो पोस्ट सजिलो पोस्ट
पुस २८, २०८२, ८:२५ मध्यान्ह
जनकपुरधाम स्थित सुनैना आँखा अस्पताल र लक्ष्मीनिया गाउँपालिकाको सहकार्यमा ११० जनाको नि:शुल्क मोतियाबिन्दु शल्यक्रिया

जनकपुरधाम/गिरिजानन्द साह/पुस २८ गते । जनकपुरधामको कदमचोक स्थित सुनैना आँखा अस्पताल र धनुषाको लक्ष्मीनिया गाउँपालिकाको सहकार्यमा सञ्चालन गरिएको नि:शुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। लक्ष्मीनिया गाउँपालिकाका वडा नं.–१ देखि वडा नं.–७ सम्मका सबै वडामा आयोजना गरिएको उक्त शिविरबाट १ हजार १ सय भन्दा बढी स्थानीय बासिन्दाले आँखा परीक्षण गराएका छन्।

शिविरमा गरिएका परीक्षणका क्रममा २५० जनामा मोतियाबिन्दुको समस्या देखिएको छ भने ३० जनामा आँखाको नानीमा मासु पलाउने समस्या पहिचान भएको छ। पहिचान भएका मोतियाबिन्दुका बिरामीहरूमध्ये ११० जनाको सुनैना आँखा अस्पतालमा नि:शुल्क शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।

शल्यक्रिया गरिएका सबै बिरामीलाई अस्पतालले निःशुल्क खानपान, बसोबास तथा आवश्यक औषधि समेत उपलब्ध गराएको छ। साथै बिरामीहरूलाई अस्पतालसम्म ल्याउने र उपचार पश्चात् पुनः घर फर्काउने सम्पूर्ण यातायात खर्च लक्ष्मीनिया गाउँपालिकाले व्यहोरेको गाउँपालिकाले जनाएको छ।

ग्रामीण तथा आर्थिक रूपमा कमजोर वर्गका नागरिकहरूलाई लक्षित गरी आयोजना गरिएको यो शिविरले आँखा उपचारबाट वञ्चित धेरै नागरिकलाई प्रत्यक्ष राहत पुगेको स्थानीयवासीहरूले बताएका छन्। समयमै उपचार नपाउँदा दृष्टि गुमाउने जोखिममा रहेका बिरामीहरूका लागि यो शिविर अत्यन्तै उपयोगी सावित भएको उनीहरूको भनाइ छ।

सुनैना आँखा अस्पताल निजी अस्पताल भए पनि स्थापना कालदेखि नै न्यूनतम शुल्कमा सेवा दिँदै आएको अस्पताल प्रशासनले जानकारी दिएको छ। अस्पतालले आँखा जाँच शुल्क मात्र ५० रुपैयाँ लिँदै आएको छ। साथै, अनुभवी नेत्र रोग विशेषज्ञहरूद्वारा परीक्षण, अत्याधुनिक प्रविधियुक्त उपकरणमार्फत उपचार तथा गुणस्तरीय सेवाका कारण अस्पतालले छोटो समयमा नै नागरिकको विश्वास जित्न सफल भएको जनाएको छ। स्वास्थ्य क्षेत्रमा स्थानीय सरकार र निजी क्षेत्रबीचको सहकार्यले समुदायस्तरमा सकारात्मक परिवर्तन ल्याउन सकिने उदाहरणका रूपमा यो शिविरलाई लिइएको छ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

व्याहुत सुडी सेवा समिति जनकपुरधामको महाधिवेशन सम्पन्न

व्याहुत सुडी सेवा समिति जनकपुरधामको महाधिवेशन सम्पन्न

रौतहटमा ट्राफिक जनचेतना सप्ताहः चेकजाँच देखि विद्यालयमा प्रशिक्षणसम्म

रौतहटमा ट्राफिक जनचेतना सप्ताहः चेकजाँच देखि विद्यालयमा प्रशिक्षणसम्म

भदौंसम्म राप्रपाको जिल्ला अधिवेसन, मंशिरमा केन्द्रिय महाधिवेसन

भदौंसम्म राप्रपाको जिल्ला अधिवेसन, मंशिरमा केन्द्रिय महाधिवेसन

स्रोत नखुलेको नगद २२ लाख नगदसहित पक्राउ

स्रोत नखुलेको नगद २२ लाख नगदसहित पक्राउ

भोली देखी सुरू हुने रास्वपा महाधिवेसनमा ५ प्रतिवेदन पेश हुने

भोली देखी सुरू हुने रास्वपा महाधिवेसनमा ५ प्रतिवेदन पेश हुने

महिलाका लागि निःशुल्क ‘ब्लु बस’ सञ्चालनको तयारी, पहिलो चरणमा २५ वटा गुड्ने

महिलाका लागि निःशुल्क ‘ब्लु बस’ सञ्चालनको तयारी, पहिलो चरणमा २५ वटा गुड्ने

१४ बर्षमा विश्वका १९० देशमा औपचारिक रूपमा पुग्यो योगा

१४ बर्षमा विश्वका १९० देशमा औपचारिक रूपमा पुग्यो योगा

चोर नपक्रिए पछि १ करोड तलब खाने रोबोटको गयो जागिर

चोर नपक्रिए पछि १ करोड तलब खाने रोबोटको गयो जागिर

जापानकाे एउटा हाेटेल, जसलाई ५२ पुस्ता देखी चलाइएकाे छ, छन् यस्ता बिशेषता

जापानकाे एउटा हाेटेल, जसलाई ५२ पुस्ता देखी चलाइएकाे छ, छन् यस्ता बिशेषता

सलमानले हाले ‘कालो हिरण’ सबन्धी फिल्म माथी मुद्दा जारी

सलमानले हाले ‘कालो हिरण’ सबन्धी फिल्म माथी मुद्दा जारी

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!