nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

शहीद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसमा नि : शुल्क स्वास्थ्य परीक्षण कार्यक्रम र श्रद्धाञ्जली सभा

गिरिजानन्द साह गिरिजानन्द साह
पुस २७, २०८२, ९:४२ मध्यान्ह
शहीद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसमा नि : शुल्क स्वास्थ्य परीक्षण कार्यक्रम र श्रद्धाञ्जली सभा

जनकपुरधाम/पुस २७ गते। नेपाल पत्रकार महासंघ धनुषाले शहीद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसको अवसरमा नि:शुल्क स्वास्थ्य परीक्षण कार्यक्रम तथा श्रद्धाञ्जली सभा आयोजना गरेको छ।

वि.सं. २०६५ साल पुस २७ गते जनकपुरधाम उपमहानगरपालिका–४ रजौलस्थित आफ्नै डेरामा रहेका बेला एक समूहले उमा सिंहमाथि विभत्स आक्रमण गरेको थियो। अज्ञात समूहको आक्रमणबाट गम्भीर घाइते भएकी सिंहलाई उपचारका लागि जनकपुरधाम उपमहानगरपालिका–१ मिल्स एरियास्थित केयर मेडिकलमा भर्ना गरिएको थियो। तर उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लैजाने क्रममा बाटोमै उनको निधन भएको थियो।

शहीद पत्रकार सिंहको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी संचारकर्मीहरूले मधेस प्रदेशमा अझै पनि पत्रकारहरू सुरक्षित महसुस गर्न नसकेको गुनासो व्यक्त गरे। उनीहरूले पत्रकारको सुरक्षाका लागि राज्यले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याए।

श्रद्धाञ्जली सभामा नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जारा, लेखा समितिका संयोजक केसी लामिछाने, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साह, मधेस प्रदेशका अध्यक्ष शैलेन्द्र महतो, केन्द्रीय सदस्य राजेश कर्ण, नेपाल पत्रकार महासंघ धनुषाका पूर्व अध्यक्षद्वय अशोक रौनियार र मनिका झा, वरिष्ठ पत्रकार रामभरत साहलगायतको उपस्थिति रहेको थियो।

यसअघि स्मृति दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ धनुषा शाखाले संचारकर्मीहरूका लागि नि:शुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको थियो। उक्त कार्यक्रममा ५० जना संचारकर्मीहरूले स्वास्थ्य परीक्षण गराएको नेपाल पत्रकार महासंघ धनुषाले जनाएको छ।

कार्यक्रमका वक्ताहरूले शहीद पत्रकार उमा सिंहको बलिदानलाई स्मरण गर्दै प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा र न्याय सुनिश्चित गर्न राज्य अझ जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए।

 

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

यमपञ्चकको पहिलो दिन आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग तिहार

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि