nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नेपाल जेसीजको ५२औँ राष्ट्रिय महाधिवेशन जनकपुरधाममा भव्यताका साथ सम्पन्न,जनकपुर जेसीज उत्साहित

गिरिजानन्द साह गिरिजानन्द साह
पुस १९, २०८२, ९:५२ मध्यान्ह
नेपाल जेसीजको ५२औँ राष्ट्रिय महाधिवेशन जनकपुरधाममा भव्यताका साथ सम्पन्न,जनकपुर जेसीज उत्साहित

जनकपुरधाम/पौष १९ गते । जनकपुरधाममा गत पुष ४ देखि ७ गतेसम्म आयोजित नेपाल जेसीजको ५२औँ राष्ट्रिय महाधिवेशन भव्यताका साथ सफलतापूर्वक सम्पन्न भएको छ। चार दिनसम्म चलेको यस महाधिवेशनले देशभरका जेसीज आवद्ध युवाबाट उच्च प्रशंसा पाएको भन्दै आयोजक जनकपुर जेसीजले पत्रकार सम्मेलनमार्फत आयोजना पूर्ण रुपमा सफल भएको जानकारी दिएको छ।

शनिबार जनकपुरधामस्थित जेसीज सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा महाधिवेशनका निर्देशक सुधिर पजियारले सन् १९७६ मा स्थापना भएको जनकपुर जेसीजले आफ्नो ५० वर्षे यात्रामा यस वर्ष पाँचौँ पटक राष्ट्रिय महाधिवेशन आयोजना गर्न सफल भएको उल्लेख गरे। उनले यस सफल आयोजनाले जनकपुर जेसीजको गरिमा थप उकासिएको भन्दै खुसी व्यक्त गरे र कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पक्षप्रति आभार प्रकट गरे।

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार महाधिवेशन आयोजनामा कुल १ करोड ८५ लाख रुपैयाँ खर्च भएको थियो। जसमध्ये १ करोड १० लाख रुपैयाँ दर्ता शुल्कबाट संकलन भएको र बाँकी बक्यौता रकम संकलन भएमा आयोजनामा घाटा नहुने जनकपुर जेसीजका पदाधिकारीहरूले बताएका छन्।

आयोजनामा मुख्य भूमिका निर्वाह गरेका गौतम कुमार साह, राज कुमार साह, मनोज कुमार साह,दिपक यादव,विनय साह,मनोहर ठाकुर लगायत उपस्थित युवाहरूले आफ्नाे सक्रियता र व्यवस्थापन क्षमताको देशभर प्रशंसा भइरहेकोमा गर्व महसुस भएको बताए।

यसै अवसरमा जनकपुर जेसीज सन् १९७६ का अध्यक्ष तथा सल्लाहकार रमेश प्रसाद साहले जेसीजको स्थापना, उद्देश्य र जनकपुर जेसीजको ऐतिहासिक यात्राबारे प्रकाश पार्दै संस्थाले युवाको नेतृत्व विकासमा खेलेको भूमिकाको चर्चा गरेका थिए।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

सुमोको ठक्करबाट पैदलयात्रीको मृत्यु, पहिचान खुल्न सकेन

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि