nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सातौँ जनकपुर साहित्य महोत्सवअन्तर्गत अन्तरविद्यालय प्रतियोगिता आइतबार

गिरिजानन्द साह गिरिजानन्द साह
पुस १९, २०८२, ९:०८ मध्यान्ह
सातौँ जनकपुर साहित्य महोत्सवअन्तर्गत अन्तरविद्यालय प्रतियोगिता आइतबार

जनकपुरधाम/पुष १९ गते। जनकपुरधामको साहित्य, संस्कृति र सिर्जनशीलताको धरातललाई अझ सुदृढ बनाउने उद्देश्यका साथ सातौँ जनकपुर साहित्य महोत्सवअन्तर्गत अन्तरविद्यालय प्रतियोगिता आइतबार आयोजना हुने भएको छ। नव मिथिला फाउन्डेसनको आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा बालबालिका तथा युवामा निहित प्रतिभाको पहिचान र प्रवद्र्धनलाई विशेष प्राथमिकता दिइएको आयोजकले जनाएको छ।

‘धरातल, संस्कृति र संस्कारको उत्सव’ भन्ने मूल नारासहित सञ्चालन हुने अन्तरविद्यालय प्रतियोगिता मिथिला नाट्यकला परिषद (मिनाप), जनकपुरधाममा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ। उद्घाटन समारोहमा साहित्य, कला, संस्कृति तथा शिक्षाक्षेत्रका विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहने आयोजकको भनाइ छ।

प्रतियोगिताअन्तर्गत वक्तृत्वकला, कविता वाचन, कथा वाचन तथा चित्रकला विधामा विद्यालयस्तरका विद्यार्थीबीच प्रतिस्पर्धा गराइनेछ। यी विधामार्फत विद्यार्थीहरूको सिर्जनशीलता, अभिव्यक्ति क्षमता र आत्मविश्वास अभिवृद्धि गर्ने लक्ष्य रहेको नव मिथिला फाउन्डेसनका अध्यक्ष अमित साहले बताए।

आयोजकका अनुसार बालबालिका तथा युवामा साहित्यिक चेतनाको विकास गर्नुका साथै मिथिलाको सांस्कृतिक पहिचानलाई पुस्तान्तरण गर्ने उद्देश्यले जनकपुर साहित्य महोत्सवलाई निरन्तरता दिइँदै आएको हो। सातौँ संस्करणसम्म आइपुग्दा यो महोत्सव स्थानीयस्तरमै प्रतिभा पहिचान र प्रोत्साहन गर्ने विश्वसनीय साझा मञ्चका रूपमा स्थापित हुँदै गएको दाबी गरिएको छ।

उद्घाटन समारोहमा सहभागी अतिथिहरूले महोत्सवको महत्व, साहित्य र संस्कृतिको सामाजिक भूमिका तथा भावी पुस्तामा यसको प्रभावबारे आफ्ना धारणा राख्ने कार्यक्रम छ। नव मिथिला फाउन्डेसनले माघ २२ गतेदेखि सातौँ जनकपुर साहित्य महोत्सव २०८२ आयोजना गर्न लागेको जनाएको छ।

 

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि