nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा प्लास्टिक मुक्त भोलि (Plastic Free Tomorrow) अभियान अन्तर्गत वडा संवाद कार्यक्रम सम्पन्न

गिरिजानन्द साह गिरिजानन्द साह
पुस १७, २०८२, ९:३१ मध्यान्ह
जनकपुरधाममा प्लास्टिक मुक्त भोलि (Plastic Free Tomorrow) अभियान अन्तर्गत वडा संवाद कार्यक्रम सम्पन्न

गिरिजानन्द साह/जनकपुरधाम/पुस १७ गते। जनकपुरधाममा प्लास्टिक मुक्त भोलि (Plastic Free Tomorrow) अभियान अन्तर्गत वडा संवाद कार्यक्रम सम्पन्न भएको छ। Youth for Climate & Social Action (YCSA), ब्रिटिश काउन्सिल नेपाल, Association of Youth Organizations Nepal (AYON) तथा प्लास्टिक बिनाके बिहानको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिकाको उपमेयर किशोरी साह रहनुभएको थियो। कार्यक्रममा प्लास्टिक मुक्त भोलि अभियान अन्तर्गत हालसम्म गरिएका गतिविधि, उपलब्धि र सिकाइबारे स्लाइड प्रस्तुतिकरणसहित जानकारी दिइएको थियो।

जनकपुरधाममा प्लास्टिक प्रदूषण गम्भीर वातावरणीय समस्याका रूपमा देखापरेको उल्लेख गर्दै अभियानका संयोजक विकाश साहले शहरको कुल फोहोरमध्ये ३० प्रतिशतभन्दा बढी एकपटक प्रयोग हुने प्लास्टिक रहेको बताए। यसका कारण नाली जाम हुने, शहरी बाढी आउने र दीर्घकालीन पारिस्थितिक क्षति हुने समस्या बारम्बार देखा परेको उनको भनाइ थियो। यिनै चुनौतीलाई सम्बोधन गर्न प्लास्टिक मुक्त भोलि अभियान सञ्चालन गरिएको उनले स्पष्ट पारे।

कार्यक्रममा पिंकी शर्माले स्लाइड प्रस्तुतीकरणमार्फत अभियान अन्तर्गत युवाहरूलाई प्रत्यक्ष जलवायु कार्यमा संलग्न गराउने उद्देश्यले गरिएको प्लास्टिक संकलन दौड, जनकपुरधाम वडा नं. १३ स्थित कबाड हलमा पसले तालिम तथा कपडाको झोला वितरण, प्लास्टिक प्रदूषणबारे जनचेतना अभिवृद्धि गर्न पेठिया बजारमा सडक नाटक र साइकल र्‍याली गरिएको जानकारी गराइन्।

अभियानबाट हालसम्म ५०० भन्दा बढी व्यक्तिमा प्रत्यक्ष पहुँच पुगेको, १८ हजारभन्दा बढी भर्चुअल पहुँच हासिल भएको, स्थानीय सञ्चारमाध्यममा प्रसारण भएको तथा ७ भन्दा बढी टोली सक्रिय रूपमा संलग्न रहेको आयोजकले जनाएका छन्। साथै स्थानीय सरकारी प्रतिनिधिहरूबाट प्रत्यक्ष अनुगमन, सडक नाटक र साइकल र्‍यालीमार्फत व्यापक जनचेतना, टोली सदस्यहरूमा नेतृत्व क्षमता र स्वामित्व भावना वृद्धि भएको पनि उल्लेख गरिएको छ।

जनकपुरधामका वडा नं. १० र १३ मा नमूना पहलका रूपमा अभियान सफलतापूर्वक कार्यान्वयन भइसकेको र अब यसलाई सम्पूर्ण शहरभर विस्तार गर्ने लक्ष्य रहेको संयोजक विकाश साहले बताए। हालसम्म प्राप्त सिकाइ, स्थापना भइसकेका इको–क्लबहरू र समुदायिक सञ्जालको आधारमा शहरभर दीर्घकालीन व्यवहार परिवर्तन र वातावरणीय दिगोपन ल्याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

कार्यक्रममा उपमेयर किशोरी साह, वडा नं. १० र १३ का जनप्रतिनिधि, पत्रकार, युवा तथा विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

 

 

 

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

अल्टिमा लाइफस्टाइलको जनकपुरधाममा आधिकारिक शाखा, उद्घाटनमा आकर्षक अफर सार्वजनिक

अल्टिमा लाइफस्टाइलको जनकपुरधाममा आधिकारिक शाखा, उद्घाटनमा आकर्षक अफर सार्वजनिक

वन तथा वन्यजन्तु व्यवस्थापन सम्बन्धी अन्तरक्रियात्मक गोष्ठी सम्पन्न

वन तथा वन्यजन्तु व्यवस्थापन सम्बन्धी अन्तरक्रियात्मक गोष्ठी सम्पन्न

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

विष्णु पौडेलको रिटमा भट्ट र अग्रवालको सम्पत्ति शुद्धीकरण मुद्दाको मिसिल झिकाउन सर्वोच्चको आदेश

नेपालीहरूको जीवन दर्शन नै सेवा र करुणाबाट अभिप्रेरितः राष्ट्रपति पौडेल

नेपालीहरूको जीवन दर्शन नै सेवा र करुणाबाट अभिप्रेरितः राष्ट्रपति पौडेल

लोकतन्त्र अपहरणमा छ, बामपन्थी तथा देशभक्त शक्तिबीच कार्यगत एकता जरूरीः ओली

लोकतन्त्र अपहरणमा छ, बामपन्थी तथा देशभक्त शक्तिबीच कार्यगत एकता जरूरीः ओली

रौतहटका त्रिलोकी यादवको कुस्तिमा दमदार यात्रा, दुई राष्ट्रिय स्वर्णले बढायो गौरव

रौतहटका त्रिलोकी यादवको कुस्तिमा दमदार यात्रा, दुई राष्ट्रिय स्वर्णले बढायो गौरव

रास्वपाले सार्वजनिक गर्यो ‘नागरिक करार’

यसअघिको गल्ती सच्चाउँदै रास्वपामा आए दुई नयाँ सदस्य (अन्तिम नामावली सुचीसहित)

ट्रुकलरले कसरी थाहा पाउँछ फोनवाला ब्यक्तिको सही नाम

ट्रुकलरले कसरी थाहा पाउँछ फोनवाला ब्यक्तिको सही नाम

शाहरूख ‘पठान २’ काे स्क्रिप्ट तयार, नयाँ निर्देशकसहित चिलीमा हुनेछ सुटिङ

शाहरूख ‘पठान २’ काे स्क्रिप्ट तयार, नयाँ निर्देशकसहित चिलीमा हुनेछ सुटिङ

अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड

अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!