nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जीवन विकास लघुवित्त वित्तीय संस्था शाखा कार्यालय जनकपुरको सदस्यहरुलाई ईसेवाको वित्तीय साक्षरता तालिम

गिरिजानन्द साह गिरिजानन्द साह
पुस १३, २०८२, ९:२५ मध्यान्ह
जीवन विकास लघुवित्त वित्तीय संस्था शाखा कार्यालय जनकपुरको सदस्यहरुलाई ईसेवाको वित्तीय साक्षरता तालिम

जनकपुरधाम/पुस १३ गते। नेपालको लोकप्रिय डिजिटल वालेट तथा अनलाइन भुक्तानी प्लेटफर्म ईसेवाले जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय जनकपुरसँग आबद्ध १५० जना सदस्यहरूलाई वित्तीय साक्षरता सम्बन्धी तालिम प्रदान गरेको छ।

डिजिटल भुक्तानी प्रणालीको प्रयोग तीव्र रूपमा बढ्दै गइरहेको सन्दर्भमा आयोजना गरिएको उक्त तालिममा सहभागीहरूलाई वित्तीय शिक्षा, डिजिटल कारोबारको महत्व, अनलाइन भुक्तानी प्रणालीको सुरक्षित प्रयोग, डिजिटल माध्यमबाट हुने कारोबारका फाइदा तथा सम्भावित जोखिमहरूका बारेमा जानकारी दिइएको थियो। साथै, डिजिटल ठगी, गलत लिंक, पासवर्ड सुरक्षाजस्ता जोखिमहरूलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा व्यवहारिक उदाहरणसहित प्रशिक्षण प्रदान गरिएको थियो।

तालिममा विशेषगरी लघुवित्त संस्थासँग आबद्ध सदस्यहरूलाई डिजिटल माध्यममार्फत सुरक्षित, सहज र पारदर्शी रूपमा आर्थिक कारोबार गर्न सक्षम बनाउने उद्देश्य राखिएको थियो। प्रशिक्षकहरूले मोबाइल वालेटको सही प्रयोग, व्यक्तिगत विवरणको गोपनीयता, सुरक्षित पिन तथा पासवर्डको प्रयोग र शंकास्पद गतिविधिबाट सतर्क रहने उपायहरूबारे समेत स्पष्ट पारेका थिए।

कार्यक्रमको सञ्चालन ईसेवाको शाखा कार्यालय जनकपुरधामले गरेको हो भने कार्यक्रमको आयोजना तथा व्यवस्थापन जीवन विकास लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय जनकपुरले गरेको थियो। आयोजकका अनुसार यस किसिमका तालिमहरूले लघुवित्त क्षेत्रका सदस्यहरूलाई डिजिटल रूपमा सशक्त बनाउँदै वित्तीय पहुँच र समावेशितामा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

डिजिटल प्रविधिको प्रयोगलाई सुरक्षित र जिम्मेवार बनाउन यस्ता वित्तीय साक्षरता कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर रूपमा सञ्चालन गरिने ईसेवाले जनाएको छ।

 

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

सुमोको ठक्करबाट पैदलयात्रीको मृत्यु, पहिचान खुल्न सकेन

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि