nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा प्रेस चौतारी नेपाल धनुषाको बैठक सम्पन्न, पत्रकारका पेसागत समस्या समाधानमा जोड

गिरिजानन्द साह गिरिजानन्द साह
पुस १३, २०८२, ९:४२ बिहान
जनकपुरधाममा प्रेस चौतारी नेपाल धनुषाको बैठक सम्पन्न, पत्रकारका पेसागत समस्या समाधानमा जोड

पुस १३ गते। प्रेस चौतारी नेपाल धनुषा शाखाको बैठक आज शाखाका अध्यक्ष नबिन प्रियदर्शीको अध्यक्षता र इन्चार्ज अवधेश कामतको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। बैठक जनकपुरधाममा बसेको हो, जहाँ संगठनमा आबद्ध पत्रकारहरुको पेसागत चुनौती र  सञ्चार माध्यमको वर्तमान अवस्था तथा समाधान उपायबारे महत्वपूर्ण छलफल भएको  छ।

बैठकमा प्रेस चौतारी नेपाल धनुषा शाखाका पदाधिकारी तथा सदस्यहरुको  सहभागिता रहेको थियो। कार्यक्रमको संचालन सुनिल कुमार साहले गरेका थिए। बैठकमा सहभागी पत्रकारहरुले हालको आर्थिक सङ्कट, दैनिक कामकाजमा देखिने विभिन्न व्यावसायिक चुनौती, सुरक्षा, अभिव्यक्ति स्वतन्त्रता, संगठनात्मक सुदृढीकरण लगायतका विषयमा आ–आफ्ना धारणा राख्दै समाधानका लागि पहल र एकताबद्धतासँगै अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए।

बैठकले प्रेस चौतारीमा आबद्ध पत्रकारहरुको पेसागत हकहित संरक्षण, क्षमता विकास,  तथा स्थानीय तहमा प्रभावकारी संचारिक हस्तक्षेप आवश्यक रहेको निष्कर्ष निकाल्यो। साथै, पत्रकारहरुको मनोबल वृद्धि, ऐक्यबद्धता सुदृढीकरण र संस्थागत उपस्थितिलाई अझ सबल बनाउनका लागि नीतिगत संरचना मजबूत गर्ने तयारीबारे पनि छलफल भयो।

यसै क्रममा, प्रेस चौतारी नेपाल धनुषा शाखाले नजिकै प्रेस चौतारीको बृहत भेला आयोजना गर्ने निर्णय सर्वसम्मतिले गरेको छ। भेलाका तयारी, कार्यसूची एवं आवश्यक व्यवस्थापनका लागि छुट्टै संयोजन समिति गठन गर्ने निर्णय समेत भएको छ।

प्रमुख अतिथि अवधेश कामतले संगठनलाई मजबुत बनाउन समर्पण, लगनशीलता र एकता महत्वपूर्ण भएको बताए। उनले संगठनमा आबद्ध सदस्यहरूले आत्मविश्वासका साथ काम गर्नुपर्ने र संगठनले पनि योग्य तथा सक्रिय सदस्यहरूको मूल्यांकन गर्दै सक्षम नेतृत्व चयनमा ध्यान दिनुपर्ने सुझाव प्रस्तुत गरे।

बैठक सकिँदा अध्यक्ष प्रियदर्शीले सबैलाई धन्यवाद व्यक्त गर्दै निर्णय कार्यान्वयनमा सक्रिय भूमिका निर्वाह गर्न अनुरोध गरे।

 

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

भरतपुरमा फोहोरमैला व्यवस्थापन नीतिनिर्माणलाई पहिलो प्राथमिकता

भरतपुरमा फोहोरमैला व्यवस्थापन नीतिनिर्माणलाई पहिलो प्राथमिकता

मानव अधिकार रक्षकको अवस्था तथा सवाल र सरोकारवालाहरूको भुमिका विषयक छलफल कार्यक्रम जनकपुरधाममा सम्पन्न

मानव अधिकार रक्षकको अवस्था तथा सवाल र सरोकारवालाहरूको भुमिका विषयक छलफल कार्यक्रम जनकपुरधाममा सम्पन्न

सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन

सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन

प्रधानमन्त्री शाहको स्वास्थ्य सल्लाहकारमा प्रा.डा अग्रवाल

प्रधानमन्त्री शाहको स्वास्थ्य सल्लाहकारमा प्रा.डा अग्रवाल

क्रिकेटर आरिफ शेख सहायक हवल्दारमा बढुवा

क्रिकेटर आरिफ शेख सहायक हवल्दारमा बढुवा

कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने

कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने

निर्माण व्यवसायी सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

निर्माण व्यवसायी सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!