nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा नीति निर्माणदेखि कार्यान्वयनसम्म युवाको सहभागिताबारे संवाद कार्यक्रम सम्पन्न

गिरिजानन्द साह गिरिजानन्द साह
पुस ९, २०८२, ८:३२ मध्यान्ह
जनकपुरधाममा नीति निर्माणदेखि कार्यान्वयनसम्म युवाको सहभागिताबारे संवाद कार्यक्रम सम्पन्न

गिरिजानन्द साह/जनकपुरधाम/पुस ९ गते। जनकपुरधाममा नीति निर्माणदेखि कार्यान्वयन तहसम्म युवाको सहभागिता विषयक युवा सहभागिता संवाद कार्यक्रम सम्पन्न भएको छ। युएनएफपीए (UNFPA), राष्ट्रिय युवा परिषदको मधेस प्रदेश युवा सञ्जाल तथा खेलकुद तथा समाज कल्याण मन्त्रालय मधेस प्रदेशको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा वक्ताहरूले आज पनि देशमा युवाको प्रभावकारी उपस्थिति न्यून हुँदै गएको र अधिकांश युवा रोजगारी तथा अध्ययनका लागि विदेश पलायन भइरहेको अवस्थाप्रति चिन्ता व्यक्त गरे। संघ, प्रदेश तथा स्थानीय सरकारले युवालाई नीति निर्माणदेखि कार्यान्वयनसम्म सक्रिय रूपमा सहभागी गराउने वातावरण बनाउनुपर्नेमा जोड दिइयो।

वक्ताहरूले युवाले आफ्ना लागि बनेका नीति तथा कार्यक्रमबारे जानकारी लिनुका साथै ती नीतिहरू कत्तिको कार्यान्वयनमा छन् भन्ने विषयमा निगरानी र सवाल उठाउनुपर्ने आवश्यकता औंल्याए। युवाको सहभागिताबिना समावेशी र दिगो विकास सम्भव नहुने उनीहरूको भनाइ थियो।

कार्यक्रमकी प्रमुख अतिथि संविधानसभा सदस्य तथा NFPPD की संस्थापक अध्यक्ष माननीय महालक्ष्मी उपाध्यायले नीति निर्माण प्रक्रियामा युवाको भूमिका सशक्त बनाउन राज्यले स्पष्ट योजना र लगानी गर्नुपर्ने बताउनुभयो। कार्यक्रमको अध्यक्षता खेलकुद तथा समाज कल्याण मन्त्रालय मधेस प्रदेशका उपसचिव धर्मेन्द्र लाल कर्णले गर्नुभएको थियो।

कार्यक्रममा जनसंख्या तथा विकासका लागि सांसदहरूका अध्यक्ष योगेन्द्र चौधरी, संविधानसभा सदस्य मिनाक्षी झा, राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख पर्शुराम कार्की, विज्ञ डा. दिपेश घिमिरे, UNFPA का प्रदेश प्रमुख नरेन्द्र मिश्र, प्रदेश युवा सञ्जालका अध्यक्ष नयुम राईन तथा नेपाल पत्रकार महासंघ मधेस प्रदेशका महासचिव शैलेन्द्र महतोले आ–आफ्ना धारणा राख्नुभएको थियो।

कार्यक्रमको सञ्चालन मधेस आदिवासी अपाङ्ग महिला संघ (MIDWAN) की अध्यक्ष दिपिका लामाले गर्नुभएको थियो। संवाद कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, युवा, पत्रकार तथा सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो।

 

Tags: जनकपुरधाममधेस प्रदेश खबर

Discussion about this post

Related Posts

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

सुमोको ठक्करबाट पैदलयात्रीको मृत्यु, पहिचान खुल्न सकेन

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि