nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा जलवायु परिवर्तनसम्बन्धी दुईदिने कार्यशाला गोष्ठी सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
पुस ७, २०८२, ८:२४ मध्यान्ह
जनकपुरधाममा जलवायु परिवर्तनसम्बन्धी दुईदिने कार्यशाला गोष्ठी सम्पन्न

गिरिजानन्द साह/जनकपुरधाम/पुष ७ गते। जलवायु परिवर्तनका प्रभाव, चुनौती र समाधानका विषयमा केन्द्रित दुई दिने कार्यशाला गोष्ठी जनकपुरधाममा सफलतापूर्वक सम्पन्न भएको छ। गोष्ठी राष्ट्रिय आदिवासी जनजाती अपाङ्ग महिला संघ (NIDWAN) र मधेस आदिवासी जनजाती अपाङ्ग महिला संघ (MIDWAN) को संयुक्त आयोजनामा सम्पन्न भएको हो।

कार्यक्रम एनवाईसीए (NYCA) जनकपुरधाम र कायापलट को सहकार्यमा तथा पवन (PAWAN) फन्ड को आर्थिक सहयोगमा आयोजना गरिएको मधेस आदिवासी जनजाती अपाङ्ग महिला संघ (MIDWAN) को अध्यक्ष दिपिका लामाले जनाएको छ।

गोष्ठीमा मधेस प्रदेशमा देखिँदै आएका जलवायु परिवर्तनका असर, त्यसले समुदाय विशेषगरी महिला, आदिवासी जनजाति तथा अपाङ्गता भएका व्यक्तिहरूमा पार्ने प्रभावका विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागीहरूलाई जलवायु परिवर्तनसम्बन्धी आधारभूत तथा व्यावहारिक ज्ञान प्रदान गर्नुका साथै क्षमता विकास, जलवायु सम्बन्धी अनुसन्धान (रिसर्च) को आवश्यकता र सम्भावनाबारे कार्यशाला सञ्चालन गरिएको थियो।

कार्यक्रम अन्तर्गत विज्ञहरूसँग प्यानल छलफल, विषयगत प्रस्तुतीकरण तथा समुहगत छलफलहरू आयोजना गरिएका थिए। समुहगत छलफलमार्फत स्थानीय स्तरमा जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनका उपायहरू, नीति निर्माणमा समुदायको भूमिका तथा समावेशी दृष्टिकोणको महत्वबारे सहभागीहरूले आफ्ना धारणा राखेका थिए।

आयोजक संस्थाहरूले जलवायु परिवर्तनको मुद्दामा सबै समुदायको समान सहभागिता आवश्यक रहेको उल्लेख गर्दै, यस्ता गोष्ठीहरूले नीतिनिर्माता र सरोकारवालालाई व्यवहारिक सुझाव प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। गोष्ठीको समापनसँगै सहभागीहरूले आगामी दिनमा स्थानीय तहदेखि प्रदेशस्तरसम्म जलवायु सचेतना अभिवृद्धि तथा अनुसन्धानमूलक गतिविधि निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

 

 

 

 

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

एक जना अनमीको भरमा प्रसूति सेवा

एक जना अनमीको भरमा प्रसूति सेवा

आज अक्षय तृतीया मनाइदै,यस्तो छ शास्त्रीय महत्त्व

आज अक्षय तृतीया मनाइदै,यस्तो छ शास्त्रीय महत्त्व

सडक दुर्घटनाको जोखिम बन्दै सिरहाको हाटबजार

सडक दुर्घटनाको जोखिम बन्दै सिरहाको हाटबजार

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना

वीरगंजमा अतिक्रमित संरचना भत्काउन सुरु

वीरगंजमा अतिक्रमित संरचना भत्काउन सुरु

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

हावाहुरीबाट मधेस प्रदेश प्रभावित, सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

हावाहुरीबाट मधेस प्रदेश प्रभावित, सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!