nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नेपाल जेसिजको ५२ औं राष्ट्रिय महाधिवेशनको सम्पुर्ण तयारी पुरा, भोली जापान सरकारका पूर्व सल्लाहकारले महाधिवेशनको उद्घाटन गर्ने

गिरिजानन्द साह गिरिजानन्द साह
पुस ३, २०८२, ७:३० मध्यान्ह
नेपाल जेसिजको ५२ औं राष्ट्रिय महाधिवेशनको सम्पुर्ण तयारी पुरा, भोली जापान सरकारका पूर्व सल्लाहकारले महाधिवेशनको उद्घाटन गर्ने

जनकपुरधाम/पुस ४ गते। जनकपुरधामा हुन लागेको नेपाल जेसीजको ५२औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ। जनकपुर जेसिजले आतिथ्यता गरिरहेको महाधिवेशनको तयारी पुरा भएको जानकारी विहिवार साँझ पत्रकार सम्मेलन गरेर गराएका हुन । पुस ४ गतेदेखि ७ गतेसम्म चल्ने महाधिवेशनको उद्घाटन जापनका ठूलो विजनेश मैन तथा जापान सरकारका सल्लाहकार रहिसकेका सुजुकीले गर्ने जनाएका छन् । महाधिवेशनमा मेचीदेखि महाकालीसम्मका १८४ शाखाबाट करीब पाँच हजार सहभागी हुने जनाइएको छ ।

जनकपुरधाम जेसिजका शाखाका अध्यक्ष जेसीमुकेश साहको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा शुक्रवार जेसिजको ४ दिवसीय राष्ट्रिय महाधिवेशनको उदघाटन सत्र हुने र त्यसपछि बाँकी ३ दिन ओरेटरी कन्टेक्सट, थिम सेमिनार, राष्ट्रिय एसेम्बलीको आयोजनाका साथै नेपाल जेसिजले तय गरेका कार्यक्रमहरु हुने जनाएको छ । पत्रकार सम्मेलनमा केन्द्रिय अध्यक्ष रजनी थापा, उपाध्यक्ष सुमिन्त्रा भट्टराई, महाधिवेशन तयारी समितिका निर्देशक सुधिर पंजियार सहितको उपस्थिति रहेको थियो ।


पंजियारका अनुसार जनकपुरधामको सांस्कृतिक, धार्मिक र पर्यटकीय पहिचानलाई प्रवद्र्धन गर्ने उद्देश्यले महाधिवेशन यहाँ आयोजना गरिएको हो । महाधिवेशन सञ्चालनका लागि करिब ३ करोड ५ लाख रुपैयाँ खर्च हुने अनुमान पनि उनले प्रस्तुत गरे । उद्घाटन सत्रका प्रमुख अतिथि चयनमा भने अन्योलता रहेको आयोजकको भनाइ छ । जेसीआईका सल्लाहकार राष्ट्रिय उपाध्यक्ष सुमिता भट्टराईले नेपालमा यसअघि यति ठूलो र भव्यताका साथ महाधिवेशन सम्पन्न हुन लागेको बताएकी छन् । पत्रकार सम्मेलनमा पूर्व अध्यक्ष मनोज साह, महाधिवेशन तयारी समितिका निर्देशक सुधिर पजियार सहितका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

 

 

Tags: जनकपुरधाममधेस प्रदेश खबर

Discussion about this post

Related Posts

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

एक जना अनमीको भरमा प्रसूति सेवा

एक जना अनमीको भरमा प्रसूति सेवा

आज अक्षय तृतीया मनाइदै,यस्तो छ शास्त्रीय महत्त्व

आज अक्षय तृतीया मनाइदै,यस्तो छ शास्त्रीय महत्त्व

सडक दुर्घटनाको जोखिम बन्दै सिरहाको हाटबजार

सडक दुर्घटनाको जोखिम बन्दै सिरहाको हाटबजार

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना

वीरगंजमा अतिक्रमित संरचना भत्काउन सुरु

वीरगंजमा अतिक्रमित संरचना भत्काउन सुरु

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

हावाहुरीबाट मधेस प्रदेश प्रभावित, सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

हावाहुरीबाट मधेस प्रदेश प्रभावित, सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!