nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुर जेसिजको जेसिज सप्ताह २०२५ सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक २९, २०८२, ११:४६ मध्यान्ह
जनकपुर जेसिजको जेसिज सप्ताह २०२५ सम्पन्न

गिरिजानन्द साह/जनकपुरधाम/कार्तिक २९ गते। जनकपुर जेसिजको आयोजनामा संचालन गरिएको ‘जेसिज सप्ताह २०२५’ विभिन्न कार्यक्रमको आयोजना गरि भव्यताका साथ सम्पन्न भएको छ ।

जेसिजको बार्षिक कार्यक्रम अन्तर्गत यहि कार्तिक १९ गतेवाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम आज सम्पन्न भएको हो । जेसिज सप्ताह अन्तर्गत पहिलो दिन मानवसेवा आश्रममा फुड ग्रेन एन्ड डिनर डिस्ट्रिब्युसन कार्यक्रमको आयोजना गरिएको थियो,दोस्रो दिन स्लो बाईक रेस,तेस्रो दिन स्कुल लेभल ओरेट्री कन्टेस्ट,चौथो स्कुल लेभल नृत्य प्रतियोगिता ,पाचै दिन स्टेसनरी डिस्ट्रिब्युसन र छैठौ दिन ड्रग एव्युजन लगायतका कार्यक्रम आयोजना गरि कार्तिक २९ गते शनिबार सप्ताहको समापन कार्यक्रम गर्दै जेसीज सप्ताह २०२५ सम्पन्न भएको जेसीज सप्ताह २०२५ का मुल आयोजक समितिको अध्यक्ष जेसि मनोहर ठाकुरले जानकारी दिए ।

जनकपुर जेसिज २०२५ को अध्यक्ष जेसी मुकेश साहको अध्यक्षतामा भएको समापन कार्यक्रमका जनकपुरधाम उपमहानगरपालिकाको नगर प्रमुख मनोज कुमार साह प्रमुख अतिथी रहनुभएको थियो । भने कार्यक्रमको संचालन जनकपुर जेसिज बर्ष २०२१ का अध्यक्ष मनोज साहले गरेका थिए।

समापन समारोहलाई सम्बोधन गर्दै कार्यक्रममा बोल्दै मनोज साहले जनकपुर जेसिजको स्थापनाको कालदेखी विभिन्न बर्षहरुमा नेतृत्व गर्दै आउनु भएका नेतृत्व गर्ने व्यक्तित्वहरुको सम्झना गर्दै र कामको प्रशंशा गर्दै डिसेम्बरमा जनकपुरधाममा जनकपुर जेसिजको आतिथ्यमा हुन लागेको नेपाल जेसिजको ५२ औ राष्ट्रिय महाधिवेशनको सफलताको शुभकामना दिनु भएको थियो। साथै सो समयमा जनकपुरधाममा पार्टीगत र संस्थागत हिसाबले कुनै पनि विरोधको कार्यक्रम नगरिदिनु हुन सम्पुर्णमा आग्रह पनि गर्नु भएको थियो।

कार्यक्रममा स्लो बाईक रेस,स्कुल लेभल ओरेट्री कन्टेस्ट र स्कुल लेभल डान्स प्रतियोगिताका बिजेताहरुलाई शिल्ड र पुरस्कार राशि प्रदान गर्नका साथै कार्यक्रम भब्यताका साथ सम्पन्न गर्न सफल भएको भन्दै सबै संयोजकहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । साथै कार्यक्रमको प्रमुख अतिथी जकपुरधाम उपमहानगरपालिकाको नगर प्रमुख मनोज साह र विशिष्ट अतिथि नगराईन नगरपालिकाको नगर प्रमुख विनय कुमार यादव लाई पनि मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रममा जनकपुर जेसिजका अध्यक्ष मुकेश साहले ‘जेसिज सप्ताह’ सफलताका साथ सम्पन्न गराउन सहयोग गर्ने कार्यक्रम संयोजकलाई धन्यवाद दिए । जेसिज सदैब युवा र समाजका लागि काम गर्ने हुदा यो सप्ताह पनि समाजका लागि बिताएको उनले बताए । उनले सामाजिक कार्य संगै युवाहरुमा सकारात्मक सोचको विकास गरि सहि बाटो तर्फ अघि बढाउन जेसीजले सधै काम गरिरहने बताए । कार्यक्रममा नगराईन नगरपालिकाको नगर प्रमुख विनय कुमार यादव,जनकपुर जेसिज पुर्व अध्यक्ष तथा जनकपुरधाममा हुन लागेको नेपाल जेसिजको कनभेन्सनको कनभेन्सन डाइरेक्टर सुधीर पजियार लगायतले शुभकामना मन्तव्य राख्दै जनकपुरधाममा जनकपुर जेसिजको आतिथ्यमा हुन लागेको नेपाल जेसिजको ५२ औ राष्ट्रिय महाधिवेशनलाई भव्यताको साथ सफल बनाउन सहयोग गर्न आह्वान गर्नु भयो ।

जनकपुर जेसिजका अध्यक्ष मुकेश साहको अध्यक्षतामा सम्पन्न भएको समापन समारोहमा प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिकाको नगर प्रमुख मनोज साह,विशिष्ट अतिथि नगराईन नगरपालिकाको नगर प्रमुख विनय कुमार यादव,जनकपुर जेसिज बर्ष २०२१ का अध्यक्ष मनोज साह,नेपाल जेसिजको ५२ औ राष्ट्रिय महाधिवेशनको कनभेन्सन डाइरेक्टर तथा जेसिज बर्ष २०१६ का अध्यक्ष सुधीर पजियार,जनकपुर जेसिज बर्ष २०२५ का अध्यक्ष जेसि मुकेश साह,पुर्व अध्यक्ष जेसि गौतम साह,जेसिज सप्ताह २०२५ का मुल संयोजक जेसि मनोहर ठाकुर,जेसि दिपक यादव,जेसि भवेश झा,जेसि अमरेन्द्र साह,जेसि ओम प्रकाश साह,जेसि सुबोध ठाकुर,जेसि राजेश कुमार ठाकुर लगायत जनकपुर जेसिजका पदाधिकारी जेसिजका पुर्वअध्यक्षहरु,जेसिजका सदस्यहरु,विभिन्न स्कुलका विद्यार्थी,शिक्षक,पत्रकार,नेता लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

Tags: जनकपुर जेसिज

Discussion about this post

Related Posts

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!