nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाम वडा न.-१४ मा अनलाइन मतदाता नाम दर्ता,वडाबासी उत्साहित

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक २९, २०८२, ५:३१ मध्यान्ह
जनकपुरधाम वडा न.-१४ मा अनलाइन मतदाता नाम दर्ता,वडाबासी उत्साहित

भागचरण यादव/जनकपुरधाम/कार्तिक २९ गते।जनकपुरधाम उपमहानगरपालिका–१४ मा मतदाता नामावलीमा नाम छुटेका नागरिकहरूका लागि अनलाइन नाम दर्ता सेवा सुरु भएको छ। लाइन्स क्लब जनकपुरधाम ,लाईन्स कल्ब गारगी र लियो कल्ब अफ जनकपुरधामको संयुक्त योजना प्राविधिक सहयोगमा सञ्चालन भएको यो सेवाले वडाबासीलाई आफ्नै वडामा बसेर सजिलै मतदाता नाम दर्ता गराउन सक्ने सुविधा उपलब्ध गराएको छ।

वडा कार्यालयमा बिहानै ११ बजे देखि स्थानीयवासीहरूको भीड लागेको छ। नागरिकता र राष्ट्रिय परिचयपत्र लिएर आएका नागरिकलाई कम्प्युटर अपरेटरहरूले क्रमशः विवरण दर्ता गराइरहेका छन्। महिलादेखि युवा र वृद्धसम्म सेवा लिन उपस्थित भएका कारण वडाको वातावरण निकै चहलपहलपूर्ण देखिएको छ।

वडाध्यक्ष पुण्य प्रताप यादवका अनुसार, “मतदाता नामावली अद्यावधिक गर्न स्थानीयस्तरमै सहज वातावरण बनाउन यो अभियान सञ्चालन गरिएको हो। सबै वडाबासीले आवश्यक कागजातसहित उपस्थित भएर समयमै नाम दर्ता गराउन आग्रह गर्दछु,” उनले बताए।

स्थानीय संघ–संस्थाहरूको सहकार्यमा अगाडि बढाइएको यो सेवाले वडामा छूटिएका मतदाताको नाम दर्ता र अद्यावधिक प्रक्रियालाई प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। लायन्स क्लब अफ जनकपुरधाम, लायन्स क्लब अफ जनकपुरधाम गर्गी तथा लियो क्लब अफ जनकपुरधाम क्यापिटलको संयुक्त आयोजनामा जनकपुरधाम–१४ मा मतदाता नामावली दर्ता
कार्यक्रममा लायन्स क्लब अफ जनकपुरधामका पूर्व अध्यक्ष विद्याकर प्रसाद साह, गोपाल प्रसाद साह (MJF)सदस्य लक्ष्मी नारायण साह, लायन्स क्लब अफ जनकपुरधाम गर्गीका अध्यक्ष तथा लियो क्लबका प्रमुख सल्लाहकार आशा कुमारी साह, सचिव सरिता साह, सदस्य प्रवीण ठाकुर, वडा नं. १४ का पूर्व वडाध्यक्ष श्री प्रसाद यादव, स्थानीय समाजसेवी रामप्रबोध यादवलगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य जनकपुरधाम उपमहानगरपालिका–१४ का वडावासीलाई अनलाइनमार्फत मतदाता नामावली दर्ता तथा विवरण संशोधनमा सहजीकरण गर्नु थियो।

समाजसेवी राम प्रमोध यादव र वडाध्यक्ष श्री पुण्य प्रताप यादवको पहलमा सञ्चालन गरिएको यस अभियानमार्फत नागरिकहरूले निःशुल्क सेवा सहित आवश्यक प्राविधिक सहयोग प्राप्त गरेका थिए। कार्यक्रमले मतदान अधिकारप्रति स्थानीयवासीको पहुँच अझ सहज र व्यवस्थित बनाएको जनाइएको छ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

सर्भेयरलाई पेशागत मर्यादा र व्यावसायिकता कायम गर्न प्राधिकरणको जोड

सर्भेयरलाई पेशागत मर्यादा र व्यावसायिकता कायम गर्न प्राधिकरणको जोड

नेपाल भन्दा २० किमी पर तिब्बतमा हिम चट्टान पहिरो जाँदा बाढीः बिपद प्राधिकरण

नेपाल भन्दा २० किमी पर तिब्बतमा हिम चट्टान पहिरो जाँदा बाढीः बिपद प्राधिकरण

तिब्बतको बाढी प्रकोप प्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन

तिब्बतको बाढी प्रकोप प्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन

भोटेकोशी र त्रिशुलीका तटिय तीन जिल्ला ‘संकटग्रस्त क्षेत्र घोषणा

भोटेकोशी र त्रिशुलीका तटिय तीन जिल्ला ‘संकटग्रस्त क्षेत्र घोषणा

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

रसुवा बाढीः खोज तथा उद्धारमा १२ हेलिकोप्टर परिचालन

रसुवा बाढीः खोज तथा उद्धारमा १२ हेलिकोप्टर परिचालन

प्रगति विवरण बुझाउने बालबालिका समितिको निर्णय 

प्रगति विवरण बुझाउने बालबालिका समितिको निर्णय 

राजामौलीको ‘वाराणसी’ अब ५० बढी भाषामा हुनेछ रिलिज

राजामौलीको ‘वाराणसी’ अब ५० बढी भाषामा हुनेछ रिलिज

केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण

केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण

नामी भिगो ई२को विशेष अफर सकियो, अब एमआरपीमै बुकिङ, मूल्य कति ?

नामी भिगो ई२को विशेष अफर सकियो, अब एमआरपीमै बुकिङ, मूल्य कति ?

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि