nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

श्री राधा कृष्ण सार्वजनिक पुस्तकालयको पोखरी टेण्डर प्रक्रियामा अनियमितता भएको स्थानीयको आरोप, स्थानीयको चर्को विरोधपछि स्थगित

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक ८, २०८२, ७:०४ मध्यान्ह
श्री राधा कृष्ण सार्वजनिक पुस्तकालयको पोखरी टेण्डर प्रक्रियामा अनियमितता भएको स्थानीयको आरोप, स्थानीयको चर्को विरोधपछि स्थगित

जनकपुरधाम/कार्तिक ७ गते। श्री राधा कृष्ण सार्वजनिक पुस्तकालयले आफ्नो स्वामित्वमा रहेका देवान पोखरी र पुरण पोखरी दुई वटा पोखरीको टेण्डर प्रक्रिया मनोमानी ढंगले टेण्डर खोल्ने गरेको स्थानीयले आरोप लगाएको छ। पुस्तकालयको कार्यसमिति र स्थानीय स्रोतका अनुसार, टेण्डरको सूचना नटाँसी, तोकिएको प्रक्रिया नपुर्‍याई र कार्यसमितिका सदस्यहरूलाई समेत जानकारी नदिई पुस्तकालयका अध्यक्ष राज किशोर यादव र उपाध्यक्ष विजय यादवले टेण्डर खोल्ने प्रयास गरेका स्थानीयले बताएका छ्न।

यस घटनापछि पुस्तकालयका सामान्य कार्यकारणी सदस्य जहिन्द सहनी ,भागचरण यादव र मितलेश कुमार यादव तथा स्थानीय उदय यादव , दिपक राउत ,बैधनाथ राउत , बिनय मण्डल लगायतका बासिन्दाहरूले तीव्र आपत्ति जनाउँदै टेण्डर प्रक्रिया रोक्न माग गरेका थिए। उनीहरूको सामूहिक दबाबपछि अन्ततः टेण्डर प्रक्रिया स्थगित गरिएको छ।

विरोधकर्ताहरूको भनाइ अनुसार, सार्वजनिक संस्था भएर पनि पारदर्शिता र जिम्मेवारीको मापदण्ड पालना नगरिनु अत्यन्त निन्दनीय रहेको छ। उनीहरूले सम्पूर्ण टेण्डर प्रक्रिया पुनः सार्वजनिक रुपमा, विधिसम्मत ढंगले टेण्डर गर्न माग गरेका छन्।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

आगामी वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु हुनेछ ः मुख्यमन्त्री यादव

आगामी वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु हुनेछ ः मुख्यमन्त्री यादव

प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि जोड दिदै पत्रकार महासंघ मधेशको पाँचौँ साधारणसभा सम्पन्न

प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि जोड दिदै पत्रकार महासंघ मधेशको पाँचौँ साधारणसभा सम्पन्न

नेकोस कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु

नेकोस कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु

सान्भी कलेक्सन जनकपुरको सस्तो र लोकप्रिय किनमेल गन्तव्य

सान्भी कलेक्सन जनकपुरको सस्तो र लोकप्रिय किनमेल गन्तव्य

सङ्घीयताको कार्यान्वयन: मधेस प्रदेशका स्थानीय तहबाट करदाता सेवा

सङ्घीयताको कार्यान्वयन: मधेस प्रदेशका स्थानीय तहबाट करदाता सेवा

व्याहुत सुडी सेवा समिति जनकपुरधामको महाधिवेशन सम्पन्न

व्याहुत सुडी सेवा समिति जनकपुरधामको महाधिवेशन सम्पन्न

रौतहटमा ट्राफिक जनचेतना सप्ताहः चेकजाँच देखि विद्यालयमा प्रशिक्षणसम्म

रौतहटमा ट्राफिक जनचेतना सप्ताहः चेकजाँच देखि विद्यालयमा प्रशिक्षणसम्म

भदौंसम्म राप्रपाको जिल्ला अधिवेसन, मंशिरमा केन्द्रिय महाधिवेसन

भदौंसम्म राप्रपाको जिल्ला अधिवेसन, मंशिरमा केन्द्रिय महाधिवेसन

स्रोत नखुलेको नगद २२ लाख नगदसहित पक्राउ

स्रोत नखुलेको नगद २२ लाख नगदसहित पक्राउ

भोली देखी सुरू हुने रास्वपा महाधिवेसनमा ५ प्रतिवेदन पेश हुने

भोली देखी सुरू हुने रास्वपा महाधिवेसनमा ५ प्रतिवेदन पेश हुने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!