nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

शहिदनगरमा राष्ट्रिय किशोर सञ्जाल नेपालद्वारा १० बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १६, २०८२, १०:३१ मध्यान्ह
शहिदनगरमा राष्ट्रिय किशोर सञ्जाल नेपालद्वारा १० बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण

धनुषा/भदौ १६ गते। राष्ट्रिय किशोर सञ्जाल नेपालको केन्द्रीय समिति सदस्य राजन दासले शहिदनगर नगरपालिकाकी उप–प्रमुख सुनिता सिंहलाई बालबालिका तथा किशोर–किशोरीसम्बन्धी १० बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।

ध्यानाकर्षण पत्रमा बालबालिकाको अधिकार, शिक्षा, स्वास्थ्य, बालविवाह नियन्त्रण, लैङ्गिक हिंसा निवारण, मानसिक स्वास्थ्य, क्षमता अभिवृद्धि लगायतका विषयमा स्थानीय तहले प्रभावकारी नीति तथा कार्यक्रम बनाउनुपर्ने माग गरिएको छ । साथै बालबालिकालाई नागरिक अधिकारको सम्मानसहित अवसर उपलब्ध गराउनुपर्ने, सुरक्षित वातावरण सुनिश्चित गर्नुपर्ने र लैङ्गिक समानतामा आधारित कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिइएको छ ।

पत्र बुझ्दै गर्दा दासले बालबालिका र किशोर–किशोरीलाई राष्ट्रिय गौरवका रूपमा लिनुपर्ने र उनीहरूको सक्रिय सहभागिता विना सामाजिक रूपान्तरण सम्भव नहुने बताएका थिए ।

उप–प्रमुख सिंहले ध्यानाकर्षण पत्रलाई स्वागत गर्दै नगरपालिकाले बालबालिका तथा किशोर–किशोरीका पक्षमा आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

चौथो राष्ट्रिय बाल सहभागिता दिवस २०८२ तथा अन्तर्राष्ट्रिय युवा दिवस २०८२ को अवसरमा आयोजित तीन दिने छलफल कार्यक्रमबाट संकलित निष्कर्ष र मागलाई अपील स्वरूप शहिदनगर नगरपालिकालाई बुझाइएको हो । उक्त छलफल राष्ट्रिय किशोरी सञ्जाल नेपाल र राष्ट्रिय किशोर सञ्जाल नेपालको संयुक्त आयोजना तथा सिविन–नेपालको समन्वयमा सम्पन्न भएको थियो ।
राष्ट्रिय किशोर संजाल नेपालको अपिल पत्र :
१. बालबालिका तथा किशोरकिशोरीलाई राष्ट्रिय गौरवका रुपमा ग्रहण गरि उनीहरुको संरक्षण, विकास सहभागिताका क्षेत्रमा यथेष्ट लगानीको सुनिश्चितता गरियोस् ।

२. राज्यको हरेक तहमा बालबालिका एवम् किशोरकिशोरी, लैङ्गिक तथा अल्पसंख्यक समुदाय सम्बन्धी कानून/नीतिनिर्माण र कार्यक्रम तय गर्दा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गरियोस् ।

३. मुलुकी अपराध संहिता २०७४ लाई संसोधनगर्न बनेको विधेयकको दफा १७३ लाई रोमियो जुलियट कानूनका नाममा कम उमेरमा हुने विवाहलाई प्रोत्साह गर्न खोजेको देखिँदा यसको हामी घोर भर्त्सना गर्दछौं । विवाहको उमेर २० वर्ष नै कायमगरि कम उमेरमा हुने विवाह र जबरजस्ती हुने विवाह निर्मुलनका लागि मुलभुत रुपमा काम गरियोस् ।

४. बालबालिकाको विचार, भावना र अर्थपूर्ण सहभागिताको हक सुनिश्चित गर्न स्थानीय तहमा बाल सहभागिताको अधिकारलाई प्रभावकारी रुपमा कार्यान्वयन गरियोस् ।

५. लैङ्गिक हिंसा केवल किशोरीहरू माथि मात्र नभई किशोर तथा लैङ्गिकअल्पसंख्यक समुदाय माथि पनि हुन्छ भन्ने यथार्थलाई आत्मसात्गरि विद्यमान लैङ्गिक हिंसा विरुद्धको कानूनलाई आवश्यक संसोधन र परिमार्जन गरि कार्यान्वयनको सुनिश्चितता गरियोस् ।

६. बालबालिका तथा किशोरकिशोरी र लैङ्गिकअल्पसंख्यक समुदायको मानसिक स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै हरेक प्रदेश र जिल्ला स्तरमा अनिवार्य रुपमा गुणस्तरीय सेवा सहितको मानसिक स्वास्थ्य इकाई स्थापना गरी सञ्चालन गरियोस् ।

७. बालबालिकाको नागरिक अधिकार प्रभावकारी नभएकाले उनीहरूले आफ्‌नो विचार राख्न पाउने, संगठन र भेलागर्ने, सहभागिता प्रकट गर्न पाउने तथा आवश्यक सुचना प्राप्तगर्न पाउनुपर्ने जस्ता अधिकार सुनिश्चितहुने सम्मानजनक वातावरणक निर्माण गरियोस् ।

८. दिगोविकास र भविष्यका निम्ति बालवालिका/किशोरकिशोरी सशक्तीकरणमा जोड दिइ हरेक स्थानीय तहमा बालबालिका/किशोरकिशोरीलाई नेतृत्व तथा उद्यमशीलतामा जोड्न सो अनुरुपको शिक्षा, सीप त्था कार्यक्रमहरूको निम्ति विशेष पहल गरियोस् ।
९. सामाजिक सञ्जालमा बालबालिका तथा किशोरकिशोरीहरू माथि दुर्व्यवहार, चरित्र हत्या, साइवर अपराध जस्ता नकारात्मक प्रभाव पार्ने क्रियाकलाप बढेकाले यस्ता क्रियाकलापबाट उनीहरुको संरक्षण र सुरक्षा गर्न जोखिम न्युनीकरणको आवश्यक पहल गरियोस् ।
१०. जलवायु परिवर्तनका कारण बालबालिका तथा किशोरकिशोरीहरुमा आइपर्ने सक्ने आपत्‌कालीन जोखिम न्युनीकरणको लागि हरेक स्थानीय तहबाट आवश्यक पूर्वतयारी गरियोस् ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

जनकपुर जेसिजको जेसिज सप्ताह २०२५ सम्पन्न

जनकपुर जेसिजको जेसिज सप्ताह २०२५ सम्पन्न

जनकपुरधाम वडा न.-१४ मा अनलाइन मतदाता नाम दर्ता,वडाबासी उत्साहित

जनकपुरधाम वडा न.-१४ मा अनलाइन मतदाता नाम दर्ता,वडाबासी उत्साहित

अहिलेको असफल व्यवस्थाकै कारण सार्वजनिक ऋण बढयो : प्रभु साह

अहिलेको असफल व्यवस्थाकै कारण सार्वजनिक ऋण बढयो : प्रभु साह

जनकपुर जेसिजले आयोजना गरेको जेसिज सप्ताहको छैठौ दिन लागुऔषध विरुद्ध सचेतनात्मक कार्यक्रम सम्पन्न

जनकपुर जेसिजले आयोजना गरेको जेसिज सप्ताहको छैठौ दिन लागुऔषध विरुद्ध सचेतनात्मक कार्यक्रम सम्पन्न

जनकपुर जेसिजले आयोजना गरेको जेसिज सप्ताह २०२५ को पाचौं दिन स्टेसनरी सामाग्री वितरण

जनकपुर जेसिजले आयोजना गरेको जेसिज सप्ताह २०२५ को पाचौं दिन स्टेसनरी सामाग्री वितरण

मा.वि.सोहनी मुजेलियामा विपद्‌ जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखिकरण तथा प्रयोगात्मक अभ्यास सम्पन्न

मा.वि.सोहनी मुजेलियामा विपद्‌ जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखिकरण तथा प्रयोगात्मक अभ्यास सम्पन्न

जेसिज सप्ताहको चौथो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल डान्सिङ कन्टेस्ट कार्यक्रम सम्पन्न

जेसिज सप्ताहको चौथो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल डान्सिङ कन्टेस्ट कार्यक्रम सम्पन्न

मधेश सरकारमा को को बन्दैछ मन्त्री?

मधेश सरकारमा को को बन्दैछ मन्त्री?

जेसिज सप्ताहको तेस्रो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

जेसिज सप्ताहको तेस्रो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

दुई वर्षको प्रेम, विवाह सुरु भएको दुई मिनेटमै बबाल

दुई वर्षको प्रेम, विवाह सुरु भएको दुई मिनेटमै बबाल

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!