nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नेपाल डेन्टल एशोसिएसन धनुषा शाखाको निर्वाचन सम्पन्न, डा. राजिव शर्मा अध्यक्षमा निर्वाचित

सजिलो पोस्ट सजिलो पोस्ट
साउन १०, २०८२, ८:५१ मध्यान्ह
नेपाल डेन्टल एशोसिएसन धनुषा शाखाको निर्वाचन सम्पन्न, डा. राजिव शर्मा अध्यक्षमा निर्वाचित

जनकपुरधाम/श्रावण १० गते। नेपाल डेन्टल एशोसिएसन (NDA) धनुषा शाखाको नयाँ कार्यसमितिका लागि आज सम्पन्न निर्वाचनबाट डा. राजिव शर्मा अध्यक्ष पदमा निर्वाचित भएका छन्। उनले ४५ मत प्राप्त गरी आफ्ना प्रतिस्पर्धी डा. राम सरोज साहलाई पराजित गरेका हुन्, जसले २६ मत प्राप्त गरे।

त्यस्तै, उपाध्यक्ष पदमा डा. राम पदारथ यादव विजयी भएका छन्। उनले ४८ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी डा. राजिव कुमार सिंह ले २३ मत प्राप्त गरेका थिए। महासचिव पदमा डा. सुमन कर्ण निर्विरोध निर्वाचित भएका छन्।

कोषाध्यक्ष पदमा डा. मिशा महासेठले ५० मत ल्याएर विजय हासिल गरेकी छन् भने उनका प्रतिस्पर्धी डा. रुपेश कुमार मण्डलले २१ मत प्राप्त गरेका थिए।

सह-सचिव पदमा डा. अम्बिका यादव विजयी भएकी छन्। उनले ४९ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी डा. अभिनास देवले २२ मत ल्याएका थिए।

यसैगरी सदस्य पदमा डा. मिनु यादव, डा. प्रदिप के. यादव, डा. अञ्जली कुमारी गामी, र डा. निक्की कुमारी यादव निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचन अधिकृत डा. अशोक कुमार सिंहका अनुसार कुल ८८ जना सदस्य मध्ये ७१ जनाले मतदान गरेका थिए। निर्वाचन सफलतापूर्वक सम्पन्न भएको जानकारी दिइएको छ।

निर्वाचन पश्चात नवनिर्वाचित समितिले धनुषा जिल्लामा दन्त चिकित्सकहरूको हकहितका लागि समर्पित ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

उपेन्द्र यादवले दिए निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट

उपेन्द्र यादवको चेतावनी- संविधान भत्काउन खोजे मुलुक जातीय र क्षेत्रीय द्वन्द्वमा धकेलिन्छ

हिमाल मात्र होइन, मानिसको स्वास्थ्य पनि पग्लिँदै : जलवायु परिवर्तनले बढाउँदै जोखिम

हिमाल मात्र होइन, मानिसको स्वास्थ्य पनि पग्लिँदै : जलवायु परिवर्तनले बढाउँदै जोखिम

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने

जसले दुनियाँलाई इन्टरनेट दिए, उनै ‘फादर अफ इन्टरनेट’ हुदैँछन् रिटायर्ड

जसले दुनियाँलाई इन्टरनेट दिए, उनै ‘फादर अफ इन्टरनेट’ हुदैँछन् रिटायर्ड

एउटा तेलगु फिल्म, जसले १,२९१ प्रतिशत नाफा कमाएर बनायो रेकर्ड

एउटा तेलगु फिल्म, जसले १,२९१ प्रतिशत नाफा कमाएर बनायो रेकर्ड

दुवईको ‘लक्की ड्र’ किनेका दुई भारतीय बने एकैपटक करोडपति, जीते १५-१५ करोड

दुवईको ‘लक्की ड्र’ किनेका दुई भारतीय बने एकैपटक करोडपति, जीते १५-१५ करोड

अक्षयकुमारले बेचे मुम्बईका दुई अपारमेन्ट, लिए १९ करोड

अक्षयकुमारले बेचे मुम्बईका दुई अपारमेन्ट, लिए १९ करोड

रणवीर कपुरको ‘रामायण’ रावणलाई केन्द्रमा राखेर बनिरहेको दावी

रणवीर कपुरको ‘रामायण’ रावणलाई केन्द्रमा राखेर बनिरहेको दावी

जनकपुरधामसहित पाँच स्थानीय तहलाई ‘सुरक्षा र न्याय’ परियोजनाको उपलब्धि हस्तान्तरण

जनकपुरधामसहित पाँच स्थानीय तहलाई ‘सुरक्षा र न्याय’ परियोजनाको उपलब्धि हस्तान्तरण

गर्मीमा सुन्तलाकाे रस पिउँदा हुनेछ धेरै फाइदा

गर्मीमा सुन्तलाकाे रस पिउँदा हुनेछ धेरै फाइदा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!