nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मारवाडी मञ्चद्वारा बोलबम भक्तजनका लागि जनकपुर र ढल्केवरमा स्वास्थ्य शिबिर सञ्चालन

गिरिजानन्द साह गिरिजानन्द साह
साउन ५, २०८२, ७:२४ मध्यान्ह
मारवाडी मञ्चद्वारा बोलबम भक्तजनका लागि जनकपुर र ढल्केवरमा स्वास्थ्य शिबिर सञ्चालन

जनकपुरधाम/साउन ५ गते। साउन महिनामा सोमबारी मनाउँदै बोलबम यात्रा गर्ने भक्तजनका सुविधालाई ध्यानमा राख्दै मारवाडी युवा मञ्च जनकपुरले जनकपुर र ढल्केवरमा स्वास्थ्य शिबिरको आयोजना गरेको छ।

धार्मिक आस्थासँगै जनसेवा पनि आवश्यक भन्ने भावनाका साथ मञ्चले जनकपुरधाम र ढल्केवरमा स्वास्थ्य शिबिर सञ्चालन गर्नुका साथै जुस, सर्वत र शुद्ध खानेपानी वितरण गरेको हो।

 

मञ्चका कार्यक्रम संयोजक विकास गोयलका अनुसार आइतबार साँझ धनुषा जिल्लाको ढल्केवरस्थित टुटेश्वर महादेव मन्दिरतर्फ यात्रा गर्ने बोलबम भक्तजनलाई लक्षित गरी स्वास्थ्य शिबिरको आयोजना गरिएको थियो। यात्राको क्रममा थकाइ, निर्जलीकरण, चिप्लोपनजस्ता समस्या भोग्ने भक्तजनलाई प्राथमिक उपचार तथा स्वास्थ्य परामर्श उपलब्ध गराइएको उनले जानकारी दिए।

त्यसैगरी, सोमबार जनकपुरधामको प्रसिद्ध कपिलेश्वर महादेव मन्दिर पुग्ने भक्तजनका लागि समेत स्वास्थ्य शिबिर सञ्चालन गरिनुका साथै जुस, सर्वत र पिउने पानी वितरण गरिएको गोयलले बताए।

मारवाडी युवा मञ्च जनकपुरका अध्यक्ष राहुल सिंघानियाका अनुसार ढल्केवर र जनकपुर दुबै स्थानमा सयौं धर्मालम्बीले उक्त सेवाबाट प्रत्यक्ष लाभ उठाएका छन्। “साउन महिनामा भक्तजनको भीड अत्यधिक हुने भएकाले उनीहरूको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखी यस्तो कार्यक्रम गरिएको हो,” सिंघानियाले बताए। उनले आगामी सोमबारहरूमा पनि यस्तै सेवा निरन्तर जारी राख्ने जानकारी दिँदै जनताको सेवा गर्न पाउँदा मञ्चलाई गर्व लागेको धारणा व्यक्त गरे।

मारवाडी युवा मञ्च जनकपुरले विगत केही वर्षदेखि धार्मिक अवसरमा स्वेच्छिक रक्तदान, स्वास्थ्य जाँच, खानेपानी तथा फलफूल वितरणजस्ता कार्य गर्दै आइरहेको छ। यस वर्षको सोमबारी अवसरमा सञ्चालन गरिएको सेवा कार्यक्रम मञ्चको सामाजिक उत्तरदायित्वअन्तर्गतको एक सशक्त उदाहरणका रूपमा देखिएको छ।

स्थानीय प्रशासन र सर्वसाधारणले पनि मञ्चको यो पहललाई सकारात्मक रूपमा लिएका छन्।

 

 

  • Beta

Beta feature

  • Beta

Beta feature

  • Beta

Beta feature

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

भरतपुरमा फोहोरमैला व्यवस्थापन नीतिनिर्माणलाई पहिलो प्राथमिकता

भरतपुरमा फोहोरमैला व्यवस्थापन नीतिनिर्माणलाई पहिलो प्राथमिकता

मानव अधिकार रक्षकको अवस्था तथा सवाल र सरोकारवालाहरूको भुमिका विषयक छलफल कार्यक्रम जनकपुरधाममा सम्पन्न

मानव अधिकार रक्षकको अवस्था तथा सवाल र सरोकारवालाहरूको भुमिका विषयक छलफल कार्यक्रम जनकपुरधाममा सम्पन्न

सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन

सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन

प्रधानमन्त्री शाहको स्वास्थ्य सल्लाहकारमा प्रा.डा अग्रवाल

प्रधानमन्त्री शाहको स्वास्थ्य सल्लाहकारमा प्रा.डा अग्रवाल

क्रिकेटर आरिफ शेख सहायक हवल्दारमा बढुवा

क्रिकेटर आरिफ शेख सहायक हवल्दारमा बढुवा

कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने

कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने

निर्माण व्यवसायी सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

निर्माण व्यवसायी सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!